Suvadin, Home

अध्यादेश तुरुन्त जारी गर्न कांग्रेस भ्रातृ संगठनहरुकाे दबाब

काठमाडौं, १० पुस – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका भ्रातृसंगठन तथा  शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन्।  भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले साेमबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले २ महिनाअघि राष्ट्रपति कार्याल...
Kusum Poudyal   346   1
Dec 25, 2017
अध्यादेश तुरुन्त जारी गर्न कांग्रेस भ्रातृ संगठनहरुकाे दबाब

कांग्रेस नेता एवम् पूर्वमन्त्री चौधरीसहित १२ जनालाई पार्टीबाट निलम्बन गर्न सिफारिश

पर्सा, ९ पुस – स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर– ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ।  क्षेत्र नम्बर– ४ का क्षेत्रीय सभापति मृत्यु सञ्जयकुमार श्रीवास्तवले शनिबार...
Kusum Poudyal   707   0
Dec 24, 2017
कांग्रेस नेता एवम् पूर्वमन्त्री चौधरीसहित १२ जनालाई पार्टीबाट निलम्बन गर्न सिफारिश

जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छः सिँचाइ मन्त्री सञ्जय गौतम

काठमाडौं, ७ पुस – सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन्। उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स...
Ukita Dahal   962   0
Dec 22, 2017
जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छः सिँचाइ मन्त्री सञ्जय गौतम

मुसुक्क हाँस्दै शेखर काेइरालाले भने, 'पार्टी सभापतिकाे दाबेदारी स्वाभाविक हाे'

काठमाडाैं, ७ पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर काेइरालाले पार्टीको अागामी महाधिवेशनमा सभापति पदका लागि उठ्ने संकेत गरेका छन्। विराटनगरमा अायाेजित पत्रकार सम्मेलनमा पार्टी सभापतिकाे चर्चाको सम्बन्धमा साेधिएकाे प्रश्नमा काेइरालाले मुसुक्क हाँस्दै भने, 'स...
Kusum Poudyal   862   1
Dec 22, 2017
मुसुक्क हाँस्दै शेखर काेइरालाले भने, 'पार्टी सभापतिकाे दाबेदारी स्वाभाविक हाे'

एकदलीय सिद्धान्ततर्फ उन्मूख हुने संकेत देखा पर्नु दुर्भाग्यपूर्णः विमलेन्द्र निधि

काठमाडाैं, ६ पुस – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना गर्न प्रजातान्त्रिक योद्धाहरूको संघर्ष र योगदानकाे महत्वपूर्ण भूमिका रहेकाे बताएका छन्।  उनले प्रजातान्त्रिक योद्धा रामनारायण मिश्रको ५०औं स्मृति दिवसका अवसरमा लोकता...
Binita Karki   856   1
Dec 21, 2017
एकदलीय सिद्धान्ततर्फ उन्मूख हुने संकेत देखा पर्नु दुर्भाग्यपूर्णः विमलेन्द्र निधि

बहुमत छ भन्दैमा जे भन्यो त्यही मान्न सकिँदैन: प्रकाशमान सिंह

काठमाडाैं, ५ पुस – कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा एमाले र माओवादी केन्द्रले विधि र प्रक्रिया मिच्न नमिल्ने बताएका छन्। काठमाडौं– १ बाट निर्वाचित सिंहले बुधबार बिहान राजधानीमा भएको एक कार्यक्रममा प्रक्रिया पूरा हुनेवित्तिकै सरकार छाड्ने जानकारी दिए। ‘बहुमत...
Kusum Poudyal   890   0
Dec 20, 2017
बहुमत छ भन्दैमा जे भन्यो त्यही मान्न सकिँदैन: प्रकाशमान सिंह

सत्ता हस्तान्तरण गर्न आतुर छुः प्रधानमन्त्री देउवा

काठमाडौं, १ पुस – प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्। नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले राष्ट्रियसभा नि...
Umesh Dahal   435   0
Dec 16, 2017
सत्ता हस्तान्तरण गर्न आतुर छुः प्रधानमन्त्री देउवा

नेतृत्वकाे राजीनामा समाधान हाेइन, तर हारकाे समीक्षा गर्नैपर्छः महामन्त्री कोइराला

चितवन, २७ मंसिर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्। उनले अहिलेको अवस्थामा कांग्रेस खण्डित होइन एकीकृत हुनुपर्नेमा जाेड दिएका छन्। केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले नेतृत्व परिवर्तन...
Ukita Dahal   475   3
Dec 13, 2017
नेतृत्वकाे राजीनामा समाधान हाेइन, तर हारकाे समीक्षा गर्नैपर्छः महामन्त्री कोइराला

समानुपातिकतर्फ प्रथम पार्टी बन्याे कांग्रेस

दाङ, मंसिर २७ – प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली कांग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ।  तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको कांग्रेस क्षेत्र नम्बर–३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हु...
Umesh Dahal   2k   0
Dec 13, 2017
समानुपातिकतर्फ प्रथम पार्टी बन्याे कांग्रेस

प्रत्यक्ष निर्वाचित भएर संसदमा पुग्ने ६७ नयाँ सांसद (हेर्नुहाेस् सूची)

काठमाडौं, मंसिर २७ – प्रतिनिधिसभा सदस्य  निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन्। मंगलबार रातिसम्म १ सय ६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ।  पहिलोपटक निर्वाचित सांसदहरुकाे सूची यस्तो रहेकाे छ। एमाले –राजेन्द्र गौतम, संखुवासभा –गोकुल बास्कोटा, काभ्रे&nd...
Kusum Poudyal   1.2k   0
Dec 13, 2017
प्रत्यक्ष निर्वाचित भएर संसदमा पुग्ने ६७ नयाँ सांसद (हेर्नुहाेस् सूची)

कांग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

काठमाडौं, मंसिर २६ –  नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न...
Umesh Dahal   658   0
Dec 12, 2017
कांग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा, यस्तो छ शीर्ष १० मा भएका दलको सुची

काठमाडाैं, मंसिर २६ – समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणनामा पनि नेकपा एमालेको अग्रता कायमै छ। समानुपातिकमा पहिलो हुनको लागी एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा चलिरहेकाे छ।   पछिल्लाे जानकारी अनुसार एमाले ९ लाख ८३ हजार ३ सय ८५ मतसहित सबैभन्दा अगाडि छ। एमालेलाई कांग्रेसले पछ...
Kusum Poudyal   887   0
Dec 12, 2017
समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा, यस्तो छ शीर्ष १० मा भएका दलको सुची

गुल्मीलाई सुखी र समृद्ध बनाउने ज्ञवालीकाे अठाेट

गुल्मी, मंसिर २६ – गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले अाशा मुलक अभिव्यक्ति दिएका छन्। ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताएका छन्।  नेकपा ए...
Umesh Dahal   590   0
Dec 12, 2017
गुल्मीलाई सुखी र समृद्ध बनाउने ज्ञवालीकाे अठाेट

बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी विजयी

बारा, मंसिर २४ – बारा क्षेत्र नम्बर–१ प्रतिनिधि सभालर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी विजयी भएका छन्।  चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरेका छन्। सोही...
Umesh Dahal   389   0
Dec 11, 2017
बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी विजयी

नेपाली कांग्रेसका नेता नारायण खड्काकाे ह्याट्रिक!

उदयपुर, मंसिर २५ – उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरी विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी छिन्। कांग्रेसका डा. खड्काले मञ्जुक...
Kusum Poudyal   500   0
Dec 11, 2017
नेपाली कांग्रेसका नेता नारायण खड्काकाे ह्याट्रिक!

कांग्रेस नेता पाैडेलद्वारा पुनः मतदानकाे माग

तनहुँ, मंसिर २४ – नेपाली काँग्रेसका युवा नेता एवम् तनहुँ क्षेत्र नम्बर–२ का प्रदेशसभा–१ का उम्मेदवार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन्। माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत ह...
Umesh Dahal   544   0
Dec 10, 2017
कांग्रेस नेता पाैडेलद्वारा पुनः मतदानकाे माग

रुपन्देही–४ मा कांग्रेसका प्रमाेद यादव विजयी

रुपन्देही, मंसिर २४ – प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देही क्षेत्र नम्बर–४ को अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका ह...
Umesh Dahal   671   0
Dec 10, 2017
रुपन्देही–४ मा कांग्रेसका प्रमाेद यादव विजयी

कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडल ५ मतले पराजित

काठमाडाैं, मंसिर २४ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँबाट प्रदेशसभा सदस्य पदको निर्वाचनमा पराजित भएका छन्। तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन्। पौडेललाई नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री...
Jiwan Poudyal   880   1
Dec 10, 2017
कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडल ५ मतले पराजित

प्रधानमन्त्री देउवा फराकिलो मत–अन्तरले विजयी

काठमाडाैं, मंसिर २४ – प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन्।  उनले २८ हजार ४४ मत पाए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१ हजार १ सय १५ मत पाए।
Kusum Poudyal   354   0
Dec 10, 2017
प्रधानमन्त्री देउवा फराकिलो मत–अन्तरले विजयी

झापाको ताजा अपडेट, विश्वप्रकाशविरुद्ध कार्कीको अग्रता बढ्यो, सिटौला डेन्जर जोनमा

उत्तम रिजाल, झापा, मंसिर २३ – झापाको ताजा अपडेट, विश्वप्रकाश माथी कार्कीको अग्रता बढ्यो,सिटौला डेन्जर जोनमा,यस्तो छ मत परिणाम। क्षेत्र नम्बर–१ (४९ हजार मत गणना गर्दा) बाम गठबन्धनका उम्मेदवार राम कार्की–२४३०० नेपाली काँग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्मा–२२९२३  ...
Uttam Rijal   1.7k   0
Dec 09, 2017
झापाको ताजा अपडेट, विश्वप्रकाशविरुद्ध कार्कीको अग्रता बढ्यो, सिटौला डेन्जर जोनमा

कास्की–२ मा कांग्रेसले खाता खाेल्याे, प्रदेश 'ख'मा थापा विजयी

पोखरा, मंसिर २३ – कास्की क्षेत्र नम्बर–२ 'ख'मा नेपाली कांग्रेसका विन्दुकुमार थापा १० हजार ७२६ मत प्राप्त गरी विजयी भएका छन्। थापाका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार ९२४ मत प्राप्त गरेका छन्। विजयी भएपछि पत्रकारसँग कुरा गर्दै...
Ukita Dahal   675   1
Dec 09, 2017
कास्की–२ मा कांग्रेसले खाता खाेल्याे, प्रदेश 'ख'मा थापा विजयी

मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

विराटनगर, मंसिर २३ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन्। रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगर...
Ukita Dahal   765   3
Dec 09, 2017
मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

काठमाडाैं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसलाई पुनर्संरचना गर्ने अठोट गरेका छन्। कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह ग...
Ukita Dahal   567   0
Dec 09, 2017
कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

बाम गठबन्धन बाजी मार्दै, काँग्रेस पछाडी रहँदै

काठमाडौं, मंसिर २३ – प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै चरणकाे निर्वाचनकाे मतगणना जारी रहेको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार वाम गठबन्धनकाे एक घटक नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २२ ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै ५४ ठाउँमा अग्रता लिएको छ।...
Umesh Dahal   456   0
Dec 09, 2017
बाम गठबन्धन बाजी मार्दै, काँग्रेस पछाडी रहँदै

नेपाल निर्वाचनः प्रदेश र प्रतिनिधि सभामा वाम गठबन्धनकाे दबदबा (यस्ताे छ पछिल्लाे मतपरिणाम)

काठमाडौं, मंसिर २२ – प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै चरणकाे निर्वाचनकाे मतगणना जारी रहेको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार वाम गठबन्धनकाे एक घटक नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ५ ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै ४८ ठाउँमा अग्रता लिएको...
Kusum Poudyal   609   0
Dec 08, 2017
नेपाल निर्वाचनः प्रदेश र प्रतिनिधि सभामा वाम गठबन्धनकाे दबदबा (यस्ताे छ पछिल्लाे मतपरिणाम)

सिटाैलाले गरे झापा–१ बाट मतदान

झापा, मंसिर, २१ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्।  झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेत...
Umesh Dahal   450   0
Dec 07, 2017
सिटाैलाले गरे झापा–१ बाट मतदान

काठमाडौं–१ मा कांग्रेसकाे जीत सुनिश्चतः प्रकाशमान सिंह

काठमाडौं, मंसिर १८ – नेपाली कांग्रेसका वरिष्ठ प्रभावशाली नेता एवम् काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहका अाफ्नाे जीत सुनिश्चित भइसकेकाे बताएका छन्। नेता सिंहले काठमाडाैं–१ का नागरिककाे प्रेम र सद्भाव अाफू र नेपाली कांग्रेसलार्इ...
Ukita Dahal   3.1k   0
Dec 04, 2017
काठमाडौं–१ मा कांग्रेसकाे जीत सुनिश्चतः प्रकाशमान सिंह

माधवकुमार नेपाल कति सुरक्षित?

काठमाडौँ, मंसिर १८ – वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता माधवकुमार नेपाललाई चुनावी व्यसस्तता बढेकाे छ। मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नेपाललाई मत माग्ने निकै भ्याइनभ्याइ छ।  नेपाल...
Ukita Dahal   850   0
Dec 04, 2017
माधवकुमार नेपाल कति सुरक्षित?

कृष्णप्रसाद सिटौलाकाे जीत कति सहज?

झापा, मंसिर १८ – यही मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्, कांग्रेस नेता कृष्णप्रसाद सिटौला। उनी राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग यसपटक चुनावी प्रतिष्पर्धामा छन्। सिटौलालाई यसपटक चुनाव जित्न सहज नभएको विश्लेषण गर्...
Uttam Rijal   1.4k   0
Dec 04, 2017
कृष्णप्रसाद सिटौलाकाे जीत कति सहज?

वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलता आवश्यकः बाबुराम भट्टरार्इ

चितवन, मंसिर १७ – नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन्।  चितवनमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रवादी नव उदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताएका हुन्।&nb...
Ukita Dahal   847   0
Dec 03, 2017
वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलता आवश्यकः बाबुराम भट्टरार्इ