Suvadin, Home

कांग्रेसको घोषणापत्र : सुदृढ लोकतन्त्रका लागि प्रतिवद्ध, वाम गठबन्धनविरुद्धको जेहाद

काठमाडौं, कात्तिक १४– नेपाली कांग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने उद्घोष गरेको छ।  कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरे...
Suvadin Desk   424   0
Oct 31, 2017
कांग्रेसको घोषणापत्र : सुदृढ लोकतन्त्रका लागि प्रतिवद्ध, वाम गठबन्धनविरुद्धको जेहाद

अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

खोटाङ, कात्तिक १४ – आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ।  जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो।  विसं २०७० मा भएको संविधा...
Suvadin Desk   823   0
Oct 31, 2017
अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा : प्रधानमन्त्री देउवा

पोखरा, कात्तिक ११– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको टिप्पणी गरेका छन्। कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री देउवाले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन त...
Suvadin Desk   719   0
Oct 28, 2017
वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा : प्रधानमन्त्री देउवा

लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको जित आवश्यक : नेता शाह

डम्मर बम काठमाडौं, कात्तिक ११– नेपाली कांग्रेसका युवा नेता कमल शाहले संविधान र लोकतन्त्रको रक्षाका लागि  लोकतान्त्रिक शत्तिको जित आवश्यक रहेको बताएका छन्। शनिबार राजधानीमा  आयोजित विर्मशमा नेता शाहले संविधान र लोकतन्त्र धरापमा परेकाले लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताए। &...
Suvadin Desk   1.7k   6
Oct 28, 2017
लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको जित आवश्यक : नेता शाह

कांग्रेसका शीर्ष नेताः को कहाँबाट लड्दैछन् चुनाव?

काठमाडौं, कात्तिक १०– नेपाली कांग्रेसले आफ्ना शीर्ष नेताह चुनाव लड्ने क्षेत्रको टुंगो लगाएको छ।  कांग्रेस संसदीय समितिको बिहीबारको बैठकले शीर्ष नेताहरू चुनाव लडुने निर्वाचन क्षेत्रको करीबकरीब टुंगो लगाएको हो। –सभापति शेरबहादुर देउवा, डडेलधुरा –रामचन्द्र पौडेल, तनहुँ&n...
Suvadin Desk   558   0
Oct 27, 2017
कांग्रेसका शीर्ष नेताः को कहाँबाट लड्दैछन् चुनाव?

धादिङमा कांग्रेसकाे अाक्रामक अभियानः गाउँ-गाउँमा फहरिए चारतारे झण्डा

काठमाडौं, कात्तिक ९ – उपत्यकासँग जाेडिएकाे धादिङ नेपाली कांग्रेसकाे प्रभाव भएकाे जिल्लाका रुपमा लिइन्छ। विकासका कार्यमा धादिङका कांग्रेस कार्यकर्ताहरुकाे संलग्नताले पनि जनतामाँझ पार्टी स्थापित छ। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुन एक महिना मात्रै बाँकी रहँदा नेपाली कांग...
Suvadin Desk   3.9k   28
Oct 26, 2017
धादिङमा कांग्रेसकाे अाक्रामक अभियानः गाउँ-गाउँमा फहरिए चारतारे झण्डा

शीर्ष नेताहरूको चुनावी क्षेत्र टुंग्याएर मात्र दलीय भागवण्डा

काठमाडौं, कात्तिक ९– लोकतान्त्रिक गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा  गठबन्धन आवद्ध शीर्ष नेताहरुको चुनावी क्षेत्र टुंग्याएर मात्र दलीय भागवण्डा गर्ने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले नेतृत्व गरिरहेको गठबन्धनको बिहीबार बसेको कार्यदल बैठकले सहमति हुन नसके...
Suvadin Desk   737   0
Oct 26, 2017
शीर्ष नेताहरूको चुनावी क्षेत्र टुंग्याएर मात्र दलीय भागवण्डा

जाजरकोटमा बागीले उम्मेदवारी फिर्ता लिँदा बस्नेत र शाहलाई राहत

जाजरकोट, कात्तिक ८– जाजरकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका  ६ जना वागीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता, पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी...
Suvadin Desk   400   0
Oct 25, 2017
जाजरकोटमा बागीले उम्मेदवारी फिर्ता लिँदा बस्नेत र शाहलाई राहत

पार्टी छोडेर वाम गठबन्धन जिताउन लागे कांग्रेसका पूर्वजिल्ला सभापति

बाजुरा, कात्तिक ८– नेपाली कांग्रेस बाजुराका पूर्वजिल्ला सभापति मनबहादुर रावल चुनावकै मुखमा वाम गठबन्धनमा प्रवेश गरेका छन्। संविधान सभाका उम्मेदवार समेत बनेका रावल बुधवार बिहान बाम गठबन्धनसँग सहकार्य गर्न पुगेका हुन्। २०३६ सालदेखि नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता रहेका रावल २०४७ देखि ल...
Suvadin Desk   1.2k   25
Oct 25, 2017
पार्टी छोडेर वाम गठबन्धन जिताउन लागे कांग्रेसका पूर्वजिल्ला सभापति

निर्वाचन प्रचार समितिको संयोजकमा बालकृष्ण खाँण

काठमाडौं,  कात्तिक ८– नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ। कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वअध्यक्ष समेत रहेका खाँण  पूर्वरक्षामन्त्री पनि हुन्। कांग्रे...
Suvadin Desk   513   0
Oct 25, 2017
निर्वाचन प्रचार समितिको संयोजकमा बालकृष्ण खाँण

मंसिर १० को चुनावका लागि कांग्रेसबाट को–को उम्मेदवार बने? (नामावलीसहित)

काठमाडौं, कात्तिक ५– नेपाली कांग्रेले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।  कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  र राप्रपा (प्रजातान्त...
Suvadin Desk   964   1
Oct 22, 2017
मंसिर १० को चुनावका लागि कांग्रेसबाट को–को उम्मेदवार बने? (नामावलीसहित)

कांग्रेसले यी सात जिल्लाका उम्मेदवार टुंग्यायो (नामावलीसहित)

काठमाडौं, कात्तिक १–नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो। कांग्रेसले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा...
Suvadin Desk   1.5k   0
Oct 18, 2017
कांग्रेसले यी सात जिल्लाका उम्मेदवार टुंग्यायो (नामावलीसहित)

कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भीर नभएको नेता नेपालकाे आरोप

काठमाडौं, असोज ३१ – प्रमुख प्रतिपक्षी दल एमाले नेता माधवकुमार नेपालले नेपाली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भीर नभएको आरोप लगाएका छन्। मंगलवार पार्टी मुख्यालय धुम्बाराहीमा ‘आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै...
Dammar Giri   811   0
Oct 17, 2017
कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भीर नभएको नेता नेपालकाे आरोप

बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौँ, असोज  ३१– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन्।  पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रण...
Suvadin Desk   359   0
Oct 17, 2017
बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

१० वर्षपछि फर्कदै गच्छदार, कांग्रेस र लोकतान्त्रिक फोरमबीच आजै एकता

काठमाडौं, असोज २९ – नेपाली कांग्रेससँग पार्टी एकता हुन नसकेको भन्दै समानुपातिक सूची बुझाउन निर्वाचन आयोगमा पुगेको फोरम लोकतान्त्रिकका नेताहरु फेरि बालुवाटारमा भेला भएका छन्। एमाले र माओवादीवीचको वाम तालमेलका कारण उत्पन्न दबावपछि कांग्रेस र लोकतान्त्रिक फोरम आपसमा मिल्न लागेका हुन्।...
Dammar Giri   752   0
Oct 15, 2017
१० वर्षपछि फर्कदै गच्छदार, कांग्रेस र लोकतान्त्रिक फोरमबीच आजै एकता

गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट रिजाल लड्ने 

काठमाडौं, असोज २६ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आजीवन चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजाल उठ्ने भएका छन्। विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको यो क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर दुई...
Dammar Giri   1.1k   0
Oct 12, 2017
गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट रिजाल लड्ने 

भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म चुनावी दौडमा

काठमाडौं, असोज २६ –  प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेद्धारको मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न थाले पछि विवाद बढ्दै गएको छ। दलहरुले सिफारिस गरेका उम्मेदवारको सूचीमा गुण्डा नाइकेदेखि अदालतले भ्रष्टचारी ठहर गरेका र विभिन्न मुद्दामा विच...
Dammar Giri   1.7k   0
Oct 12, 2017
भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म चुनावी दौडमा

सीमारक्षक देवनारायण कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

काठमाडौं, असोज २६– सीमारक्षक देवनारायण यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।  बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सीमारक्षक यादवलाई पार्टी प्रवेश गराएका हुन्।  सप्तरीका पूर्वजिविस सदस्य रहेका यादव नेपाली कांग्रेस परित्याग गर...
Suvadin Desk   845   19
Oct 12, 2017
सीमारक्षक देवनारायण कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

साम्यवादी व्यवस्था आयो भने निजी सम्पत्ति रहँदैन : नेता सिंह

काठमाडौं, असोज २६– नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्ति ल्याएको बताए। ‘कांग्रेसले गर्दा नै छ सय अर...
Suvadin Desk   543   0
Oct 12, 2017
साम्यवादी व्यवस्था आयो भने निजी सम्पत्ति रहँदैन : नेता सिंह

कांग्रेस नेता सिंहको चेतावनीः सरकारलाई चुनाव सार्ने अधिकार छैन

काठमाडौं, असोज २४–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन्। कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेका बेला नेता सिंहले सरकारलाई निर्वाचन सार्ने अधिकार नरहेको बताए।  &nbsp...
Suvadin Desk   550   0
Oct 10, 2017
कांग्रेस नेता सिंहको चेतावनीः सरकारलाई चुनाव सार्ने अधिकार छैन

कांग्रेस महामन्त्री कोइराला नवलपरासी पूर्वबाट चुनाव लड्ने

नवलपरासी, असोज २४ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासीबाट चुनाव लड्ने भएका छन्। कांग्रेस नवलपरासीले आगामी मंसिर १० र २१ गते तय भएको  प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि महामन्त्री डा कोइरालाको नाम नवलपरासी पूर्व (बर्दघाट&nda...
Suvadin Desk   602   0
Oct 10, 2017
कांग्रेस महामन्त्री कोइराला नवलपरासी पूर्वबाट चुनाव लड्ने

१० वर्षपछि गच्छदार कांग्रेसमा फर्किदै

काठमाडौं, असोज २३ – नेपाली कांग्रेस र  विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुने भएको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा  साेमवार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर एकीकरणको घोषणा गर्ने तयारी भएको वालुवाटार निकट स्रोतले बताएको छ। आगामी प्रदेश र प्रतिन...
Dammar Giri   1.1k   1
Oct 09, 2017
१० वर्षपछि गच्छदार कांग्रेसमा फर्किदै

कांग्रेस सोलुखुम्बुले दुई गुट बनाएर उम्मेदवार छनोट गर्यो 

काठमाडौं, असोज २२ - सोलुखुम्बुमा कांग्रेसका दुई वटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षीय गुटले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्व पार्टी सभापति आङगेलु शेर्पा र समानुपातिकतर्फ केन्द्रीय सदस्यमा बलबहादुर केसीको नाम पठाएको छ। सभापति कृष्णप्रसाद न...
Dammar Giri   617   0
Oct 08, 2017
कांग्रेस सोलुखुम्बुले दुई गुट बनाएर उम्मेदवार छनोट गर्यो 

कांग्रेसको आशंकाबीच प्रचण्डको अभिव्यक्तिः माओवादी सरकार ढाल्ने पक्षमा छैन

काठमाडाैं, असाेज २१–सत्ता साझेदार रही अहिले प्रमुख विपक्षी एमालेसँग गठबन्धन गरेको  नेकपा (माओवादी)  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्। माओवादीकै समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार रहेक...
Suvadin Desk   480   0
Oct 07, 2017
कांग्रेसको आशंकाबीच प्रचण्डको अभिव्यक्तिः माओवादी सरकार ढाल्ने पक्षमा छैन

वाम एकताले लोकतन्त्रमाथि नै प्रहार : कांग्रेस

काठमाडौं, असोज २१–नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले एमाले, माओवादी केन्द्र र नयाँश...
Suvadin Desk   275   0
Oct 07, 2017
वाम एकताले लोकतन्त्रमाथि नै प्रहार : कांग्रेस

कांग्रेस केन्द्रीय समितिको बैठक बालुवाटारमा, यस्ता छन् एजेण्डा

काठमाडौं, असोज २०– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। शुक्रबार बिहान ८ बजे बोलाइको बैठक अढाई घण्टा ढिला  गरी १०ः३० बजेमात्र सुरु भएको हो। सत्ता साझेदार दल माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमे...
Suvadin Desk   388   0
Oct 06, 2017
कांग्रेस केन्द्रीय समितिको बैठक बालुवाटारमा, यस्ता छन् एजेण्डा

कांग्रेसको नेतृत्वमा बृहत लोकतान्त्रिक मोर्चा बनाउन छलफल 

काठमाडौं, असोज १८– नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक बृहत् मोर्चा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। नेकपा माओवादी, एमाले र नयाँशक्तिबीच अगामी चुनावका लागि तालमेल भएलगतै कांग्रेसले राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, कमल थापा नेतृत्वको राप...
Dammar Giri   571   0
Oct 04, 2017
कांग्रेसको नेतृत्वमा बृहत लोकतान्त्रिक मोर्चा बनाउन छलफल 

प्रधानमन्त्री देउवा कानूनी परामर्शमा 

काठमाडौं, असोज १८– प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनी परामर्श गर्न थालेका छन्। कांग्रेस बैठक लगत्तै आफनो सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श गर्न थालेका हुन्।  नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्...
Dammar Giri   622   1
Oct 04, 2017
प्रधानमन्त्री देउवा कानूनी परामर्शमा 

दीगो, शान्तिका लागि दलहरुबीच सहकार्य आवश्यकः कोइराला

काठमाडौं, असोज १८ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। नवलपरासीको देवचुलीमा नेपाली कांग्रेस देवचुली नगरकार्य समितिद्आले आयोजना गरेको चियापान तथा शुभकामना आदान&...
Dammar Giri   459   0
Oct 04, 2017
दीगो, शान्तिका लागि दलहरुबीच सहकार्य आवश्यकः कोइराला

प्रधानमन्त्रीकै जिल्लाबाट कांग्रेसका दुई सिफारिस, देउवा दुवै गुटबाट

डडेल्धुरा, असोज १८–प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली काँग्रेसले दुईवटा सिफारिस केन्द्रीय समितिलाई सिफारिस गरेका छन्। डडेल्धुरामा रहेका नेपाली काँग्रेस देउवा निकटकै दुई गुटका छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन्। प्रदेशसभाका लागि दुवै गुटबाट करिब दर्जनभन्दा...
Suvadin Desk   392   0
Oct 04, 2017
प्रधानमन्त्रीकै जिल्लाबाट कांग्रेसका दुई सिफारिस, देउवा दुवै गुटबाट