Suvadin, Home

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौं,१४ फागुन -नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन्। ...
Dammar Giri   640   0
Feb 26, 2019
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

इतिहास रच्ने दाउमा 

काठमाडौं,२० माघ-एकदिवसीय श्रृंखलामा जित हासिल गरिसकेको नेपाली क्रिकेट टोली आइतबार टी–२० सिरिज पनि जितेर इतिहास रच्ने दाउमा छ। टी–२० सिरिजका लागि आज नेपाली टोलीले यूएईसँग तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार दिउँसो २ः४५ बज...
Dammar Giri   379   0
Feb 03, 2019
इतिहास रच्ने दाउमा 

नेपाल र यूएईबीचको पहिलो टि ट्वेन्टी क्रिकेट आज 

काठमाडौं,१७ माघ- नेपाल र यूएईबीचको पहिलो टि ट्वेन्टी क्रिकेट हुँदैछ। खेल बिहीबार नेपाली समयअनुसार दिउँसो पौने ३ बजे दुबईमा हुनेछ। यूएईविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेको नेपाल तीन खेलको टि ट्वेन्टी श्रृंखला पनि जित्ने दाउमा छ। कप्तान पारस खड्काले एकदिवसीय श्रृंखलाको ऐतिहासिक...
Dammar Giri   310   0
Jan 31, 2019
नेपाल र यूएईबीचको पहिलो टि ट्वेन्टी क्रिकेट आज 

नेपाल पहिलो पटक आइसीसी वरियतामा

काठमाडौं,१५ माघ-एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो। नेपाल आईसीसी वरियताको पुछारमा छ। वरियता क्रममा नेपालको रेटिङ १५ छ भने अंक १५२ छ। एक दिवसीय वरियता क्रमको...
Dammar Giri   372   0
Jan 29, 2019
नेपाल पहिलो पटक आइसीसी वरियतामा

एक दिवसीय सिरिजमा यूएईबिरुद्ध नेपालको शानदार जीत

काठमाडौं,१४ माघ- यूएईबिरुद्धको एक दिवसीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ। यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको हाे। कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जीत दिलाएको छ। नेपालले तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ। पहिले ब्याटिङ गरेको य...
Dammar Giri   426   0
Jan 28, 2019
एक दिवसीय सिरिजमा यूएईबिरुद्ध नेपालको शानदार जीत

क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ, १४ माघ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ।  गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दि...
Dammar Giri   439   0
Jan 28, 2019
क्रिकेटमा इतिहास कायम गर्ने मौका

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खलाः ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

काठमाडौँ, ८ माघ-संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।  एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस ख...
Dammar Giri   405   0
Jan 22, 2019
दोस्रो अन्तर्राष्ट्रिय शृङ्खलाः ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

सन्दिपले लिए पहिलो विकेट

काठमाडौं  फागुन,२० – विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले आठौं ओभरको पहिलो बलमा नेपालका लागि सन्दिप लामिछानेले १ विकेट लिएका छन। १०ओभरको खेल सकिदा जिम्बाब्वेले १ विकेट गुमाएर ८७ रन जोडेको छ।
Jiwan Poudyal   380   0
Mar 04, 2018
सन्दिपले लिए पहिलो विकेट

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

काठमाडौं, १४ माघ – राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएलको अक्सनमा परेका छन्। नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन्। आइपिएलको ११औं संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले अाइतबार अनुबन्ध गरेकाे हाे...
Umesh Dahal   381   0
Jan 28, 2018
आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

खड्काको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं, ११ माघ – अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।  बिहीबार घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल उपकप्तान, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी...
Umesh Dahal   381   0
Jan 25, 2018
खड्काको कप्तानीमा नेपाली टोली घोषणा

क्रिकेट टिमलार्इ प्रधानमन्त्रीको बधार्इ

काठमाडौँ, २ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन्।  प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई ज्ञापन गरेकाे उनका निजी सचिव बद्र...
Umesh Dahal   281   0
Dec 17, 2017
क्रिकेट टिमलार्इ प्रधानमन्त्रीको बधार्इ

युएईविरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टाेलीकाे घाेषणा

काठमाडौं, मंसिर ६ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएईबिरुद्ध हुने खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टोलीमा नरेश बुढायर र अनिल मण्डल पनि राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका छन्। चोटका कारण भेट्रान अलराउण्डर मेहबुब आलम र शौरभ खनालले नाम फि...
Umesh Dahal   766   0
Nov 22, 2017
युएईविरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टाेलीकाे घाेषणा

नेपालकाे दोस्रो चरणको टिम घोषणा, को–को परे २२ खेलाडीमा?

काठमाडौं, कात्तिक १०– आइसिसी महिला विश्व टी–२० छनोटअन्तर्गत एसिया छनोटका लागि नेपालले दोस्रो चरणको टिम घोषणा गरेको छ।   एक महिनापछि थाइल्यान्डमा हुने छनोन खेलका लागि रुवीना क्षेत्रीको कप्तानीमा रहेको टिममा दोस्रो चरणमा २२ खेलाडी छानिएका हुन्। आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, रा...
Suvadin Desk   606   0
Oct 27, 2017
नेपालकाे दोस्रो चरणको टिम घोषणा, को–को परे २२ खेलाडीमा?

नेपाल डिभिजन–२ मा झर्‍यो

काठमाडौं, असोज ३०–आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध दोस्रो श्रेणीमा घटुवा भएको छ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोस्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो। यो घटुवा पछि पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ। हङकङमा आ...
Suvadin Desk   821   0
Oct 16, 2017
नेपाल डिभिजन–२ मा झर्‍यो

शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने, यस्तो छ टीम

काठमाडौं, भदौ २१– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्धको खेलका लागि नेपालले टीम घोषणा गरेको छ।  पारश खड्का कप्तान रहेको टीममा ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर,  सुशील कँडेल, नरेश बुढाऐर, ललित सिंह भण्डारी सन्दिप लामिछाने,  महबुब आलम, जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, आरिफ शेख, सु...
Suvadin Desk   1.5k   0
Sep 06, 2017
शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने, यस्तो छ टीम