Suvadin, Home

चौंथो लायन्स फेस्टिवल फागुन १८ मा

भक्तपुर,१५ फागुन-सामाजिक कार्यमा सक्रिय संस्था लायन्सले भक्तपुरमा बृहत फेस्टिवल आयोजना गर्ने भएको छ।यही फागुन १८ गते सैनिक आवसिय विद्यालयको परिसरमा चौंथो लायन्स फेस्टिवलको आयोजना गरिने भएको हो। भक्तपुरको नेवारी सांस्कृतिक तथा परम्परागत कुरालाई समेटेर एक दिवसीय कार्यक्रम आयोजना गरिने प्रचार संयोजक...
Dammar Giri   655   0
Feb 27, 2019
चौंथो लायन्स फेस्टिवल फागुन १८ मा

योमरी पुन्हीको महत्व र धार्मिक पक्षमा धर्मदेशना

काठमाडौं, ७ पुस – नेवार समुदायको ठूलो चाड योमरी पुन्हीका अवसरमा काठमाडौंको श्रीखण्डमूल महाविहारमा योमरी पुन्हीको महत्व तथा धार्मिक पक्षमा धर्मदेशना गरियो।  हरेक वर्ष थिंलाथ्व पूर्णिमाका दिन मनाइने योमरी पुन्हीका अवसरमा सो महाविहारमा बज्रयान विधिअनुसार बौद्ध स्तोत्र पाठ गर्नुका साथै नेप...
Suvadin Correspondent   948   0
Dec 22, 2018
योमरी पुन्हीको महत्व र धार्मिक पक्षमा धर्मदेशना

भक्तपुरमा इन्द्रजात्रा शुरु, उल्लासका साथ मनाइँदै

मध्यपुर, ५ असोज – धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ।  इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ।...
Ukita Dahal   1.2k   0
Sep 21, 2018
भक्तपुरमा इन्द्रजात्रा शुरु, उल्लासका साथ मनाइँदै

ह्युमत टोलमा कुमारीहरुको विशेष पूजा

काठमाडौं, चैत २३ – काठमाडौंको ह्युमत टोलमा कुमारीहरुको विशेष पूजा गरिएको छ। ह्युमत मिसाः पुचको आयोजनामा २ सय ७ जना बालिकाको विशेष कुमारी पूजा गरिएको हो। ९ वर्ष मुनिका, बेल विवाह नभएका र गुन्यूचोली नदिएका बालिकालाई मात्र विशेष पूजामा समावेश गरिएको थियो। नेवार समुदायमा कुमारी पूजाको ठूलो सांस...
Suvadin Desk   3.7k   0
Apr 05, 2017
ह्युमत टोलमा कुमारीहरुको विशेष पूजा