Suvadin, Home

तिङ्लाबासीद्वारा फेरि मतदान बहिष्कार, यस्ताे छ कारण

सोलुखुम्बु, मंसिर १०–सोलुखुम्बुको तिङ्लाबासीले आइतबारको मतदान पनि बहिष्कार गरेका छन्। स्थानीय तहकाे पुनः संरचनामा चित्त नबुझेपछि तिङ्लाबासीले मतदान बहिष्कार गर्दै आएका छन्। सोलुखुम्बुको साबिक तिंला गाविसका मतदान केन्द्रमा यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन्। तिंलामा रहेका पाँचवट...
Suvadin Desk   607   0
Nov 26, 2017
तिङ्लाबासीद्वारा फेरि मतदान बहिष्कार, यस्ताे छ कारण

कांग्रेसद्वारा बेन्दिदेवी मतदान केन्द्र कब्जामा 

काठमाडौं, मंसिर १०– नेपाली कांग्रेसका कार्यकर्ताहरूले  धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्र कब्जामा लिएका छन्।  कांग्रेसका कार्यकर्ताको अवरोधका कारण वाम गठबन्धनका कार्यकर्ता मतदान केन्द्रमा जान पाएका छैनन। जसकारण आइतबार बिहान ७ बजेबाट तय भएक...
Suvadin Desk   479   0
Nov 26, 2017
कांग्रेसद्वारा बेन्दिदेवी मतदान केन्द्र कब्जामा 

चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

काठमाडौं, मंसिर १०– मुलुकका  ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान शुरु भएको छ। प्रदेश नम्बर १ का ७, प्रदेश नम्बर ३ का ६, प्रदेश नम्बर ४ का ६, प्रदेश नम्बर ५ का २, प्रदेश नम्बर ६ का ७ र प्रदेश नम्बर ७ का ४ जिल्लामा आइतबार बिहान ७ बजेबाट मतदान शुरु भएको...
Suvadin Desk   450   0
Nov 26, 2017
चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

तीन  दिन अघि  विवाह गरेका इन्स्पेक्टर दम्पत्तिको मृत्यु

काठमाडौं, मंसिर ९–  रुकुममा सवारी दुर्घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दम्पत्तिसहित सात जनाकोे मृत्यु भएको छ। रुकुमको मुसीकोट नगरपालिका–६ संँखमा भएको दुर्घटनामा रुकुमकोटका प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्स्पेक्टर अनिता प्रधानको मृत्यु भ...
Suvadin Desk   638   0
Nov 25, 2017
तीन  दिन अघि  विवाह गरेका इन्स्पेक्टर दम्पत्तिको मृत्यु

राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

बागलुङ, मंसिर ५– सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट भएको छ।  राज्यमन्त्रीको बागलुङ नगरपालिका–२ स्थित घरमा गयराति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेकी राज्य...
Suvadin Desk   595   0
Nov 21, 2017
राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

क्यानडामा भएको करातेमा नेपालकी यानकुमारीलाई स्वर्ण

काठमाडौं, मंसिर ५– क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले स्वर्ण पदक जितेकी छिन्।  क्यानडास्थित टोरन्टो सहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन्। त्यसअघि बाइ पा...
Suvadin Desk   608   0
Nov 21, 2017
क्यानडामा भएको करातेमा नेपालकी यानकुमारीलाई स्वर्ण

विदेश पठाइदिने प्रलोभनमा ठगी गर्दै आएका ‘नक्कली हाकिम’ प्रहरी खोरमा 

काठमाडौं, कात्तिक ५– विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमारप्रसाद साहलाई प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ।  सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा नखिपोट बस्ने भीमकुमार माबोबाट दुई लाख, हरिसिद्धी बस्ने सुरेन्द्र नेम्वाङबाट दुई लाख ५६ ह...
Suvadin Desk   617   0
Nov 21, 2017
विदेश पठाइदिने प्रलोभनमा ठगी गर्दै आएका ‘नक्कली हाकिम’ प्रहरी खोरमा 

बुबाको किरिया बसेका विप्लवका बैतडी इञ्चार्ज पक्राउ

बैतडी,  मंसिर ५– बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टीका बैतडी  इञ्चार्ज वासुदेव जोशी पक्राउ परेका छन्। प्रहरीले जोशीलाई उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उच्छृङ्खल गतिविधि गर...
Suvadin Desk   556   0
Nov 21, 2017
बुबाको किरिया बसेका विप्लवका बैतडी इञ्चार्ज पक्राउ

वाम गठबन्धनको जीपसहित तीन मोटरसाइकलमा आगजनी

काठमाडौं, मंसिर ४– वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको एउटा जीपसहित तीन वटा मोटरसाइकलमा आगजनी भएको छ। संखुवासभाको चैनपुरमा जीप र रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमामा तीनवटा मोटरसाइकलमा आगजनी भएको हो। चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्ब...
Suvadin Desk   672   0
Nov 20, 2017
वाम गठबन्धनको जीपसहित तीन मोटरसाइकलमा आगजनी

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

काठमाडौं, मंसिर ३– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधन भएको छ। प्रकाशको  आइतबार बिहान हृदयघातका कारण निधन भएको हो। गम्भीर विरामी भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो। तर, उनलाई अस्पताल नपुर्याउदै नि...
Suvadin Desk   887   0
Nov 19, 2017
प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

तीन साहित्यकार काठमाडौंबाट गिरफ्तार

काठमाडौं, मंसिर २– प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ।  प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। प्रलेसका अध्यक्ष मातृका पोखरे...
Suvadin Desk   454   0
Nov 18, 2017
तीन साहित्यकार काठमाडौंबाट गिरफ्तार

माओवादी केन्द्रका बागीले उम्मेदवारी फिर्ता लिए

सल्यान, मंसिर २– नेकपा माओवादी केन्द्रका बागी उम्मेदवार जीतबहादुर पुन ‘ले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। उनी  सल्यानमा प्रदेशसभातर्फका उम्मेदवार माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार बनेका थिए। पुनले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउने गरि उम्मेदवारी फिर्ता लि...
Suvadin Desk   895   0
Nov 18, 2017
माओवादी केन्द्रका बागीले उम्मेदवारी फिर्ता लिए

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

सुनसरी, मंसिर १– सुनसरी इनरुवा– ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नम्बको एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको मृत्यु भएको हो।...
Suvadin Desk   490   0
Nov 17, 2017
एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

 मलामी बोकेको जीप दुर्घटनाः एकको मृत्यु, १४ घाइते

गुल्मी, कात्तिक ३०– गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। गएराति साढे १० बजे गुल्मीको छल्दी पनाहा घाटबाट मलामी गएर अर्खले आउने क्रममा लु १ ज १५२१ नम्बरको जीप  रेसुङ्गा नगरपालिका–४ चौडीलामा परेको थियो। दुर्घटनामा कपिलवस्तु बाणगंगा...
Suvadin Desk   526   0
Nov 16, 2017
 मलामी बोकेको जीप दुर्घटनाः एकको मृत्यु, १४ घाइते

उम्मेदवारको सुरक्षाका लागि अंगरक्षक

भोजपुर, कात्तिक ३०– प्रदेशसभाका लागि नेकपा (एमाले) का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।  आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो। सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक...
Suvadin Desk   427   0
Nov 16, 2017
उम्मेदवारको सुरक्षाका लागि अंगरक्षक

नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा धामी मनोनित

काठमाडौं, कात्तिक २९– नेपाल विद्यार्थी संघको सीटीईभीटी केन्द्रीय समन्वय समितिको अध्यक्षमा गणेशसिंह धामी मनोनित भएका छन्। नेविसंघका अध्यक्ष नैनसिंह महरले धामीलाई सीटीईभीटीको अध्यक्षमा मनोनित गरेका हुन्। नेविसंघको सीटीईभीटी केन्द्रीय समन्वय समिति अध्यक्षको पद लामो समयदेखि रिक्त रहेकोमा धाम...
Suvadin Desk   1.1k   0
Nov 15, 2017
नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा धामी मनोनित

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत,आपूर्ति सहज बनाउन मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक २९ - निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ। आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो। आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको...
Kusum Poudyal   441   0
Nov 15, 2017
निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत,आपूर्ति सहज बनाउन मन्त्रालयको निर्देशन

चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

काठमाण्डाै‌ं कात्तिक २९ - अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उ...
Kusum Poudyal   539   0
Nov 15, 2017
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

मंसिर १० र २१ गतेकाे चुनावमा यसरी मतदान गर्नुहोस् (भिडियोसहित)

काठमाडौं, कात्तिक २९ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा तयारी तीव्र पारिएको छ। उम्मेदवारहरू चुनावी प्रचारमा होमिएका बेला निर्वाचन आयोगले पनि मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिसकेको छ। यद्यपी, मत बदरको शंका कायमै छ। ३२ जिल्लामा मंसिर १० र बाँकी ४५ जिल्लामा मंसि...
Suvadin Desk   511   0
Nov 15, 2017
मंसिर १० र २१ गतेकाे चुनावमा यसरी मतदान गर्नुहोस् (भिडियोसहित)

फिरौतीका कारण गौचनको हत्याः सुटरसहित पाँच जना पक्राउ

काठमाडौं, कात्तिक २८– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या ‘फिरौती रकम नदिएकै’ कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ। घटनाको झण्डै डेढ महिनापछि प्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जनालाई मंगलबार सार्वजनिक गर्दै उक्त घटना फिरौतीका कारण भएको जनाएको हो।...
Suvadin Desk   660   0
Nov 14, 2017
फिरौतीका कारण गौचनको हत्याः सुटरसहित पाँच जना पक्राउ

अवैध रुपमा सञ्चालित राजधानीका दुई वटा औषधि पसलमा शिलबन्दी

काठमाडौं, कात्तिक २८– अवैध रुपमा सञ्चालित काठमाडौंका दुई औषधि पसललाई शिलबन्दी गरिएको छ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंस्थित नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबमा शिलबन्दी गरेको हो।  अनुगमन संयोजक दिपकराज पोखरेलसहितको...
Suvadin Desk   524   0
Nov 14, 2017
अवैध रुपमा सञ्चालित राजधानीका दुई वटा औषधि पसलमा शिलबन्दी

चुनावी प्रचारमा जाने क्रममा भिरबाट लडेर मृत्यु

खोटाङ,  कात्तिक २८– चुनावी प्रचारमा हिँडेका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ।  आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको भिरबाट लडेर मृत्यु भएको हो। ...
Suvadin Desk   536   0
Nov 14, 2017
चुनावी प्रचारमा जाने क्रममा भिरबाट लडेर मृत्यु

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव माओवादीद्वारा रोल्पा बन्द

रोल्पा, कात्तिक २७– पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पा बन्दको आह्वान गरेको छ। बन्दका कारण सोमबार बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ। रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन्। ...
Suvadin Desk   747   0
Nov 13, 2017
पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव माओवादीद्वारा रोल्पा बन्द

नारायणगढ–मुग्लिन सडक सात घण्टा बन्द

चितवन, कात्तिक २५– चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सात घण्टाका लागि सवारी बन्द हुने भएको छ।  नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानअन्तर्गत  जोखिमयुक्त ढुंगो पन्छाइने भएकाले शनिबार १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ।&...
Suvadin Desk   407   0
Nov 11, 2017
नारायणगढ–मुग्लिन सडक सात घण्टा बन्द

पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ ब्राजाकीलाई

काठमाडौं, कात्तिक  २५– पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको छ।  त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’...
Suvadin Desk   444   0
Nov 11, 2017
पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ ब्राजाकीलाई

टानको अध्यक्षमा वाम गठबन्धनका दाहाल

काठमाडौं,  कात्तिक १३– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन्।  टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनका दाहाल तीन सय ३१ मतका साथ विजयी भएका हुन्।  उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका मोहन लम्सा...
Suvadin Desk   498   0
Oct 30, 2017
टानको अध्यक्षमा वाम गठबन्धनका दाहाल

शीर्ष नेताहरूको चुनावी क्षेत्र टुंग्याएर मात्र दलीय भागवण्डा

काठमाडौं, कात्तिक ९– लोकतान्त्रिक गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा  गठबन्धन आवद्ध शीर्ष नेताहरुको चुनावी क्षेत्र टुंग्याएर मात्र दलीय भागवण्डा गर्ने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले नेतृत्व गरिरहेको गठबन्धनको बिहीबार बसेको कार्यदल बैठकले सहमति हुन नसके...
Suvadin Desk   737   0
Oct 26, 2017
शीर्ष नेताहरूको चुनावी क्षेत्र टुंग्याएर मात्र दलीय भागवण्डा

देउसी–भैलोको रकम फजुल खर्चमा होइन, सामाजिक कार्यमा 

काठमाडौं, कात्तिक ७– तिहारको अवसरमा खेलिने देउसी–भैलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने प्रचलन बढ्दै गएको छ। देउसी–भैलो खेलेर बनभोज जाने तथा अन्य मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरिएकोमा पछिल्लो समयमा उक्त रकम विद्यालयमा सौर्य बत्ति जडान,  विद्यालयलाई सहयोग तथा...
Suvadin Desk   745   0
Oct 24, 2017
देउसी–भैलोको रकम फजुल खर्चमा होइन, सामाजिक कार्यमा 

पिकनिक खान गएका दुई बालबालिका कर्णालीमा डुबेर बेपत्ता

युवराज न्याैपाने कैलाली, कात्तिक ६– कैलालीको मोहन्याल गाउँपालिका –७ मा रहेको पर्यटकीय स्थल पितमारीमा आज पिकनिक खान गएका दुई बालक कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन्। लम्की चुहा नगरपालिका २ गणेशपूरका १५ वर्षीय बालक चक्र धमाला र सोही ठाउँकी १० वर्षीया बालिका सर्मिला धमाला सोमबा...
Suvadin Desk   939   0
Oct 23, 2017
पिकनिक खान गएका दुई बालबालिका कर्णालीमा डुबेर बेपत्ता

कांग्रेस केन्द्रीय समितिको बैठक बालुवाटारमा, यस्ता छन् एजेण्डा

काठमाडौं, असोज २०– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। शुक्रबार बिहान ८ बजे बोलाइको बैठक अढाई घण्टा ढिला  गरी १०ः३० बजेमात्र सुरु भएको हो। सत्ता साझेदार दल माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमे...
Suvadin Desk   388   0
Oct 06, 2017
कांग्रेस केन्द्रीय समितिको बैठक बालुवाटारमा, यस्ता छन् एजेण्डा