Suvadin, Home

प्रियंकाको लागि निकले हिन्दी गीत गाउने

काठमाडाैं, ११ मंसिर – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसडिसेम्बर १–२ मा वैवाहिक बन्धनमा बाधिने भएका छन्। उनीहरूले जोदपूरमा विवाह गर्ने भएका हुन्। अमेरिकी गायक निक पनि विवाहका लागि मूम्बार्इ अाइसकेका छन्। उनीहरूको विवाहको रसमहरू नोभेम्बर २८ गतेबाट शुरू हुनेछ। उनीहरू...
Binita Karki   525   0
Nov 27, 2018
प्रियंकाको लागि निकले हिन्दी गीत गाउने

प्रियंका र निकले साथीहरूसँग मनाए ब्याच्लर्स पार्टी (फोटो)

काठमाडाैं, ११ मंसिर – प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासले यही डिसेम्बर विवाह गर्ने भएका हुन्। उनीहरूले विवाह अगाडिको केही पल अाफ्नो नजिकी साथीहरूसँग बिताएका छन्। उनीहरूको ब्याच्लर्स पार्टीका केही तस्वीरहरू शुभदिनले संकलन गरेको छ।
Binita Karki   460   0
Nov 27, 2018
प्रियंका र निकले साथीहरूसँग मनाए ब्याच्लर्स पार्टी (फोटो)

निक जोनासले प्रिंयकालार्इ दिए ६.५ मिलियन अमेरिकी डलर पर्ने घर

मुम्बार्इ, ७ कात्तिक – हलिउड गायक निक जोनास् र प्रिंयका चोपडाले अाफ्नो प्रेम सम्बन्धलार्इ वैवाहिक बन्धनमा बाध्नका लागी उनीहरूले मुम्बार्इमा रोका गरिसकेका छन्। उनीहरूले अागामी जनावरी २०१९ मा विवाह गर्ने भएका छन्। स्रोतका अनुसार अमेरिकन पप गायक निक जोनासले अाफ्नो लेडी लभ प्रिंयकाका लागी...
Binita Karki   1.7k   11
Oct 24, 2018
निक जोनासले प्रिंयकालार्इ दिए ६.५ मिलियन अमेरिकी डलर पर्ने घर

कति कुरा व्यक्तिगत पनि हुन्छन्, सबै पब्लिक गर्नुपर्छ भन्ने छैनः प्रियंका

काठमाडाैं, २३ साउन – बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकन गायक निक जोनससँग प्रेम सम्बन्धमा रहेको कुरा नाैलो भने रहेन। तर, अभिनेत्री चोपडा यसबारे अहिलेसम्म खुलेर बोलेकी छैनन् र न कुनै प्रतिक्रिया नै दिएकी छिन्। उनले इन्गेजमेन्ट समेत गरिसकेको खबरहरू बाहिरिएका छन्। इन्गेजमेन्ट रिङ समेत ग...
Binita Karki   817   0
Aug 08, 2018
कति कुरा व्यक्तिगत पनि हुन्छन्, सबै पब्लिक गर्नुपर्छ भन्ने छैनः प्रियंका

म्युजिक भिडियोमा देखिदै प्रियंका र निक

काठमाडाैं,साउन १६ – बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले भर्खरै मात्र भारत फिल्ममा काम नगर्ने प्रतिक्रिया दिएसँगै प्रेममा रहेकी उनि अब प्रेमी निकसँग म्युजिक भिडियोमा देखिने भएकी छन्। भारतिय मिडियाका अनुसार निक र प्रियंकाले नै गीतमा स्वर दिदै अाफैले भिडियाे निकाल्ने कुरा उल्...
Jiwan Poudyal   466   0
Aug 01, 2018
म्युजिक भिडियोमा देखिदै प्रियंका र निक

के प्रियंका र निकले इन्गेजमेन्ट गरेकै हुन् त?

काठमाडाैं, साउन १३– बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस अहिले प्रेम सम्बन्धमा रहेकाे चर्चा धेरै नै  भइरहेको छ। तर धेरै जसाे भारतिय मिडियाले अहिले अाएर निक र प्रियंकाकाे इन्गेजमेन्ट भइसकेकाे जनाउदै अाएका छन्। समाचारका अनुसार प्रियंकाको जन्मदिन १८ जुलाईमा उनीहर...
Jiwan Poudyal   572   0
Jul 29, 2018
के प्रियंका र निकले इन्गेजमेन्ट गरेकै हुन् त?