Suvadin, Home

निर्मला हत्या प्रकरणःडिल्ली विष्ट र अंगुर जीसी फरार सूचीमा 

काठमाडौं,२४ फागुन-निर्मला हत्यामा जोडिएका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहीबार पनि अदालतमा उपस्थित नभएपछि अदातलले उनीहरुलाई फरारको सूचीमा राखेको छ। अदालतले विष्ट र जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ। बिहीबार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर...
Dammar Giri   417   0
Mar 08, 2019
निर्मला हत्या प्रकरणःडिल्ली विष्ट र अंगुर जीसी फरार सूचीमा 

'दोषीलाई छाड्ने कुरै हुँदैन, पत्ता लाग्छ'

काठमाडौं,१७ फागुन- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन्। शुक्रबार भीमदत्त नगरपालिका २ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन्।  'ढिलो चाँडो...
Dammar Giri   333   0
Mar 01, 2019
'दोषीलाई छाड्ने कुरै हुँदैन, पत्ता लाग्छ'

सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बित

काठमाडौं, ३० भदौ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन। बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो ५ जना प्रहरी निलम्बनमा परेका छन्। घटनाक...
Jiwan Poudyal   645   0
Sep 18, 2018
सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बित

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रतिवेदन तयार हुदैछः मन्त्री ढकाल

काठमाडौं, २८ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएका छन्।  प्रतिनिधि सभाको आजको बैठकमा सो जानकारी दिँदै उनले नेपाल तरुण दल रो...
Ukita Dahal   683   1
Sep 13, 2018
निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रतिवेदन तयार हुदैछः मन्त्री ढकाल

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

मदन गिरी, महेन्द्रनगर, २६ भदौ – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह बिष्टलाई सादा तारेखमा रिहा गरिएको छ।  घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखम...
Suvadin Correspondent   1.2k   0
Sep 11, 2018
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

निर्मला बलात्कार र हत्या प्रकरणः अनुसन्धानका लागि एसएसपी ज्ञवाली कञ्चनपुरमा

काठमाडौं, १९ भदौ – प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ठाकुर ज्ञवालीलाई खटाएको छ।  कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाक...
Suvadin Correspondent   1.7k   0
Sep 04, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः अनुसन्धानका लागि एसएसपी ज्ञवाली कञ्चनपुरमा

निर्मला बलात्कार र हत्या प्रकरणः जब मन्त्री मगर पीडितको घरमा पुगिन्...

भीमदत्तनगर, १६ भदौं – शनिबार बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छायो। साथै केहीबेर आगन्तुक सबै स्तब्ध भए। मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँश...
Suvadin Correspondent   1.3k   0
Sep 01, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः जब मन्त्री मगर पीडितको घरमा पुगिन्...

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीसँग बयान लिइँदै, बिष्टलाई ७ दिन म्याद थप

मदन गिरी, कञ्चनपुर, १४ भदौ – निर्मला पन्तको बलात्कार र हत्याका आरोपित दिलीप बिष्टलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कञ्चनपुरले अभियुक्त बिष्टलाई थप अनुसन्धानका लागि बिहीबार म्याद थपको आदेश दिएको हो। कञ्चनपुरका डिएसपी एवं प्रहरी प्रवक्ता कृष्णराज ओझ...
Suvadin Correspondent   1.8k   1
Aug 30, 2018
निर्मला हत्या प्रकरणः बम दिदीबहिनीसँग बयान लिइँदै, बिष्टलाई ७ दिन म्याद थप

अधुरै रह्यो नर्स बनेर बिरामीको सेवा गर्ने निर्मलाको चाहना

मदन गिरी, कञ्चनपुर १४ भदौ – १३ वर्षकी किशोरी निर्मला पन्त। उनको एसईई परीक्षा पनि नजिकिँदै थियो। एसइईपछि के पढ्ने भन्ने चिन्ता सबैमा हुन्छ। तर, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त प्रष्ट थिइन्, उनी एसइईपछि नर्सिङ पढ्न चाहन्थिन्। र, दुर्गम क्षेत्रमा गएर बिरामीको सेवा गर्ने उनको...
Madan Giri   1.3k   0
Aug 30, 2018
अधुरै रह्यो नर्स बनेर बिरामीको सेवा गर्ने निर्मलाको चाहना

निर्मला हत्या प्रकरणः ५ हजार फेसबुक प्रयोगकर्ता ‘छानवीनको दायरामा’

मदन गिरी, महेन्द्रनगर १२ भदौ – निर्मला पन्त बलात्कार र हत्या प्रकरणका बारेमा शंकास्पद अभिव्यक्ति लेख्ने ५ हजार फेसबुक प्रयोगकर्ता उच्चस्तरीय छानवीन समितिको दायरामा आउने भएका छन्। उच्चस्तरीय छानवीन समितिका संयोजक हरिप्रसाद मैनालीले आफ्नो फुसबुकवालमा घटनासँग जोडिएका शंकास्पद अभिव्यक्तिले लेख्...
Madan Giri   3.3k   9
Aug 28, 2018
निर्मला हत्या प्रकरणः ५ हजार फेसबुक प्रयोगकर्ता ‘छानवीनको दायरामा’

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता र रोशनीलाई ६ दिन थुनामा राख्न आदेश

मदन गिरी, कञ्चनपुर, ११ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतले आदेश दिएको छ। बबिता र रोशनीलाई प्रकाउ परेको मितिबाट ६ दिनसम्म हिरासत राख्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको हो। जिल्ला...
Madan Giri   2.8k   0
Aug 27, 2018
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता र रोशनीलाई ६ दिन थुनामा राख्न आदेश

निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

कञ्चनपुर, १० भदौ – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानवीन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारी र निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घर अनुगमन गरेको छ। दुई दिनअघि छानविनका लाग...
Suvadin Correspondent   1.5k   1
Aug 26, 2018
निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

अलबिदा शन्नी खुनाः राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मदन गिरी, महेन्द्रनगर, १० भदौ – निर्मला पन्तका हत्यारालाई कारबाहीको माग राखेर भएको विरोधका क्रममा  प्रहरीको गोली लागेर ज्यान गुमाएका मृत्यु भएका शन्नी खुनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आइतबार कञ्चनपुरका जनप्रतिनिधि लगायत स्थानीयको बाक्लो उपस्थितिमा नेपाली झण्डा ओढाएर...
Madan Giri   1.5k   0
Aug 26, 2018
अलबिदा शन्नी खुनाः राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

निर्मला हत्या प्रकरणः दोषीलाई कानूनी कारबाही गर्न दार्चुलाबासीको माग

दार्चुला, १ भदौ – निर्मला पन्त हत्याकाण्डको छानवीन र दोषीलाई कारबाहीको माग गर्दै दार्चुलामा प्रदर्शन गरिएको छ। गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानवीन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग राख्दै हातमा कालोपट्टी बाँधेर विरोध...
Suvadin Correspondent   980   0
Aug 25, 2018
निर्मला हत्या प्रकरणः दोषीलाई कानूनी कारबाही गर्न दार्चुलाबासीको माग

निर्मला हत्याकाण्डः ‘प्रमाण नष्ट गर्न’ अभियुक्तहरुद्वारा घरमा रंगरोगन, काटियो अम्बाको रुख

मदन गिरी, कञ्चनपुर ९ भदौ – कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि प्रहरीले मुख्य अभियुक्त भनिएका बबिता बम र रोशनी बम (आँचल) लाई पक्राउ गरिसकेको छ। त्यसैगरी, गोप्य श्रोतका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अ...
Suvadin Correspondent   5.7k   0
Aug 25, 2018
निर्मला हत्याकाण्डः ‘प्रमाण नष्ट गर्न’ अभियुक्तहरुद्वारा घरमा रंगरोगन, काटियो अम्बाको रुख

एसपी बिष्ट र भीमदत्तनगरका मेयरका भतिजा पनि पक्राउ

कञ्चनपुर ९ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्नका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजालाई पनि प्रहरीले नियन्त्रण दिएको छ। एसपी बिष्टले निर्मला हत्याकाण्डको अनु...
Suvadin Correspondent   2.2k   7
Aug 25, 2018
एसपी बिष्ट र भीमदत्तनगरका मेयरका भतिजा पनि पक्राउ

निर्मला हत्याकाण्डका ‘मुख्य अभियुक्त’ बबिता र रोशनी पक्राउ

मदन गिरी, कञ्चनपुर, ९ भदौ – बालिका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्रहरीले मुख्य अभियुक्त भनिएका बबिता बम र रोशनी बम (आँचल) लाई पक्राउ गरेको छ। दार्चुला घर भई हाल भीमदत्त नगरपालिका–१८ मा बस्दै आएका बम दिदीबहिनीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।...
Suvadin Correspondent   2.9k   0
Aug 25, 2018
निर्मला हत्याकाण्डका ‘मुख्य अभियुक्त’ बबिता र रोशनी पक्राउ

निर्मला हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

काठमाडौँ, ९ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिक...
Suvadin Correspondent   657   0
Aug 25, 2018
निर्मला हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

कञ्चनपुर फेरि तनावग्रस्तः प्रहरीको गोलीबाट एक बालकको ज्यान गयो, ४ जना घाइते

मदन गिरी, कञ्चनपुर, ८ भदौ – कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले चलाएको गोलीबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। प्रहरीको गोली लागेर महेन्द्रनगरस्थित भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको हो। तर प्रहरीले घटनाको पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर...
Suvadin Correspondent   1.6k   9
Aug 24, 2018
कञ्चनपुर फेरि तनावग्रस्तः प्रहरीको गोलीबाट एक बालकको ज्यान गयो, ४ जना घाइते

निर्मला हत्याकाण्डः शान्तिपूर्ण माहोल बनाउन छानवीन समितिको अपील, यस्तो छ पछिल्लो अपडेट

मदन गिरी, महेन्द्रनगर ८ भदौ – निर्मला हत्याकाण्ड छानवीनका लागि शान्तिपूर्ण वातावरण मिलाई दिन महेन्द्रनगर पुगेको उच्चस्तरीय छानवीन समितिले कञ्चनपुरबासीलाई आग्रह गरेको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानवीन गर्न गृहमन्त्रालयबाट बिहीबार ग...
Madan Giri   1.8k   0
Aug 24, 2018
निर्मला हत्याकाण्डः शान्तिपूर्ण माहोल बनाउन छानवीन समितिको अपील, यस्तो छ पछिल्लो अपडेट

निर्मला हत्याका ‘मुख्य अभियुक्त’ बम दिदीबहिनीसँग एसपी बिष्टको निकटता

मदन गिरी, महेन्द्रनगर ८ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्याकाण्ड भएको आज २८ दिन बितेको छ। घटनाको शुरुवाती चरणबाट नै विवादित बन्दै आएको स्थानीय प्रशासन र प्रहरीको नेतृत्व पनि बिहीबार फेरिएको छ। बलात्कारपछि हत्या गरिएकी बालिका १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन असक्षम र...
Suvadin Correspondent   14.4k   0
Aug 24, 2018
निर्मला हत्याका ‘मुख्य अभियुक्त’ बम दिदीबहिनीसँग एसपी बिष्टको निकटता

'नागरिकको प्रदर्शनमा प्रहरीले गोली चलाउनु अत्यन्तै निन्दनीय, छानवीन कर्मकाण्डी नहोस्'

काठमाडाैं, ८ भदाै – विवेकशील साझा पार्टीले कञ्चनपुरमा भएको नागरिकको अान्दोलनमा सरकारले गरेको दमनप्रति गम्भीर अापत्ति जनाएको छ। साथै १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको घटनाको छानवीन गरी अपराधीलार्इ तत्काल कानूनी कारबाही गर्न विवेकशील साझा पार्टीले माग गरेको...
Suvadin Correspondent   582   1
Aug 24, 2018
'नागरिकको प्रदर्शनमा प्रहरीले गोली चलाउनु अत्यन्तै निन्दनीय, छानवीन कर्मकाण्डी नहोस्'

कञ्चनपुरमा कर्फ्यू, सिडिओ र एसपी फिर्ता, सहसचिवको नेतृत्वमा छानवीन समिति

काठमाडौं, ७ भदौ – कञ्चनपुरको भीमदत्तनगरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। बिहीबार साँझ प्रदर्शन झनै उग्र भएपछि प्रशासनले कर्फ्यू लगाएको हो। यसैबीच, गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ। १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि...
Suvadin Correspondent   1.2k   0
Aug 23, 2018
कञ्चनपुरमा कर्फ्यू, सिडिओ र एसपी फिर्ता, सहसचिवको नेतृत्वमा छानवीन समिति

कञ्चनपुरमा प्रदर्शनकारीमाथि गोली प्रहार, ३ जना गम्भीर घाइते

काठमाडाैं, ७ भदाै – भीमदत्तनगर-२ की १३ वर्षिया निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी माथि प्रहरीले गोली चलाएको छ। प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी...
Binita Karki   1k   0
Aug 23, 2018
कञ्चनपुरमा प्रदर्शनकारीमाथि गोली प्रहार, ३ जना गम्भीर घाइते