निर्मला प्रकरणमा संलग्न रहेको अाशंकामा काठमाडौंबाट एक युवक पक्राउ
काठमाडाैं, २० मंसिर – कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।
स्रोतका अनुसार पक्राउ पर्ने युवा निर्मलाको गाँउका हुन्। तर, प्रहरीले त्यी युवाको नाम भने खुलाएको छैन। उनी घटना...
त्रिविमा उपचाररत निर्मलाको बुबाको स्वास्थ्य स्थितिमा सुधार
काठमाडौं, १० मंसिर – छोरीको न्यायका निम्ति अनशनमा बसेका निर्मलाको बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ। विगत केही दिनदेखि असामान्य हर्कत गरेको भन्दै पन्तलार्इ शनिबार राति उपचारका लागि काठमाडाैं ल्याइएको हो। उनको हाल त्रिविको मानसिक रोग विभागमा उपचार भइरहेको छ। उपचारमा सं...
१६ दिने महिलाहिंसा विरुद्धको अभियानः बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका
काठमाडौं, १० मंसिर – गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो।
बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन्। यस्ता...
निर्मलाका बुवाको मानसिक स्थिति खस्किदै, बेहोस बनाएर काठमाडौं ल्याइदैँ
धनगढी, ९ मंसिर – छोरीको लागि न्यायको लडाइ लडिरहेका कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको दिनप्रति दिन मानसिक सन्तुलन बिग्रिदै गएको छ। शनिबार विमानमार्फत उपचारका लागि काठमाडाैं ल्याउन खोजेपनि असफल भएको हो।
पन्तले असामान्य व्यवहार देखाएको र मानसिक स्थिति खस्किएको अाशंकामा उनलार्...
धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ अनुसन्धानमै छौँ: निर्मला हत्या प्रकरण
भीमदत्तनगर, ७ मंसिर – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दवावका निम्ति धर्नामा बसेका छन्।
यसअघि काठमाडौं पुगेर प्रधानमन्त्...
न्यायका नाममा अधिकारकर्मीले डलर खेति गरिरहेको गम्भीर आरोप
महेन्द्रनगर, ३ मंसिर – निर्मला हत्याकाण्डको विषयलाई लिएर केहि अधिकारकर्मीले डलरको खेति गरि रहेको आरोप लागेका छन्। दवाव मुलक संर्घष समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अधिकारका नामका विदेशी संघ संस्थाबाट अधिकारीकर्मी परिचालित भईरहेको गम्भीर आरोप लगाएको हो।
दवाव मुलक संघर्ष समितिकी संयो...
महेन्द्रनगर, २ मंसिर – मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो परिवारको लडाई न्यायका लागि मात्रै भएको बताएकी छन्। रहरले नभई बाध्यताले २४ घण्टे धर्ना गर्नुपरेको उनको भनाइ छ।
हत्याकाण्डको सबै प्रमाण मेटाई सकिएको बताउँदै दुर्गादेवीले प्रमाण मेट्नेमाथि समेत कारबाही नहुँदा आफूहरु आश्चर्य...
कञ्चनपुर, ३० कात्तिक – बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन्।
पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्...
निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्ः गृहमन्त्री थापा
काठमाडाैं, २२ कात्तिक – गृहमन्त्री रामबहादुर थापाले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन्।
रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन...
काठमाडाैं, २१ कात्तिक – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ महिना बतिसकेको छ। ३ महिना बतिसक्दा पनि निर्मलाका दोषी खुलेअाम हिडिरहेका छन्।
निर्मलाका न्यायका निम्ति उनका बुबाअामाले हरेक ढोका ढक्ढकाए, देशका कुना कोप्चाबाट उनको न्यायका निम्ति अनेक पहल र दवाव गरि...
डोटी, कार्तिक १६ – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन्।
आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमान्दार...
निर्मला हत्याकाण्डलाई लिएर महेन्द्रनगरमा पुनः आन्दोलन शुरु
महेन्द्रनगर, १२ कार्तिक – १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिकको माग गर्दै महेन्द्रनगरमा फेरि प्रदर्शन शुरू भएको छ। नागरीक संघर्ष समितिले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा निर्मलाका आमाबुबा सहभागी थिए। नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गर...
तिहारपछि अनुसन्धानात्मक आन्दोलनको तयारीमा: दबाब मुलक समिति
महेन्द्रनगर, १२ कार्तिक – निर्मला हत्याकाण्ड लगतै न्यायको आन्दोलनका लागी दबाब मुलक संघर्ष समितीले तिहार पछि फरक किसिमको आन्दोलनको तयारी गरेको छ। निर्मलाको न्यायका लागी भन्दै हेलन श्रेष्ठको नेतृत्वमा गठित दबाब मुलक संघर्ष समितिले उक्त निणर्य गरेको हो।
सोमबार श्रेष्ठ निवासमा पत्रकार सम्...
विष्ट र भट्टलाई बर्खास्तमात्रै होइन, पक्राउ नै गर्नुपर्छः डा.बाबुराम भट्टराई
काठमाडौं, ९ कात्तिक – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि भएको हत्या प्रकरणको शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई पक्राउ गर्नुपर्ने माग गरेका छन्।
गृहमन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र...
निर्मला पन्त हत्या प्रकरणः उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश
काठमाडाैं, ४ कात्तिक – निर्मला पन्त बलात्कार पश्चात हत्या प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निर...
काठमाडौं, २२ असोज – निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन्।
प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्या...
निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य
भीमदत्तनगर, २२ असोज – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउनसकेको छैन। गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्...
निर्मला बलात्कार र हत्या प्रकरणः फेरि शुरु भयो न्यायको आन्दोलन
मदन गिरी, महेन्द्रनगर, १७ असोज – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको छानबिनका लागी गठन गरिएको उच्च स्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन सर्वजनिक गर्न सरकारले ढिलाई गरेको भन्दै कञ्चनपुरमा फेरी आन्दोलनको तयारी गरिएको छ।
निर्मलाको न्यायका लागी गठित नागरिक संघर्ष...
घरेलु हिंसा अन्त्यका लागि नयाँ अभियानः गृहमन्त्री थापा
चितवन, १७ असोज – गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताएका हुन्। ...
निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट सार्वजनिक
भीमदत्तनगर, १४ असोज – कञ्चनपुरको भीमदत्त नगरपालिकाका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले त...
काठमाडौं, २८ भदौ – निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।
बिहीबार प्रतिनिधि सभाको बैठक शुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन्। सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्य...
निर्मलाको बलात्कार पछि हत्याबारे सरकार गम्भीर नदेखिएको कांग्रेसको अारोप
काठमाडौं, १८ भदौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार प्रतिनिधि सभामा जरुरी महत्वको विषय भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार...
कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउने छाैंः प्रधानमन्त्री
काठमाडौं, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्...