Suvadin, Home

सभामुख र परराष्ट्रमन्त्रीद्वारा मतदान

काठमाडाैं, असार १४–सभामुख ओनसरी घर्तीमगरले मतदान गरेकी छन्।  सभामुख घर्तीले रोल्पा नगरपालिकाको वडा नम्बर ७ को बालउदय मावि जंकोट मतदान केन्द्रमा मतदान गरेकी हुन्। सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्।  परराष्...
Suvadin Desk   352   0
Jun 28, 2017
सभामुख र परराष्ट्रमन्त्रीद्वारा मतदान

प्रर्याप्त वित्तीय स्रोत विना स्थानीय तहमा काम गर्न नसकिने भन्दै ज्ञापन पत्र 

काठमाडौं, असार २ –प्रर्याप्त वित्तीय स्रोत विना स्थानीय तहले विकास निर्माण लगायत नागरिकको सेवा प्रवाहसँग सम्वन्धित काम प्रभाकारी हुन नसक्ने भएकाले आवश्यक स्रोत साधन जुटाउन वित्तीय संघीयता तथा स्थानीय स्वाशासन विश्लेषक डाक्टर खिमलाल देवकोटाले सभामुख ओनसरी घर्तीलाई ज्ञापनपत्र बुझाएका छन्। निर...
Dammar Giri   477   0
Jun 16, 2017
प्रर्याप्त वित्तीय स्रोत विना स्थानीय तहमा काम गर्न नसकिने भन्दै ज्ञापन पत्र 

तीनवटै निकाय संवैधानिक दायरामा रहनुपर्छ : सभामुख 

काठमाडाैं, वैशाख २४ : सभामुख ओनसरी घर्तीले तीनवटै निकाय संवैधानिक दायरामा रहनुपर्ने बताएकी छन्। आइतबारको संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले संविधानले शक्ति पृथकीकरण अन्तर्गत कार्यपालिका न्यायपालिका र  व्यवस्थापिका काम कारवाही प्रस्ट व्यवस्था...
Suvadin Desk   849   1
May 07, 2017
तीनवटै निकाय संवैधानिक दायरामा रहनुपर्छ : सभामुख 

आज संसद बैठक, महाभियोगबारे के हाेला?

 काठमाडाैं, वैशाख २४–व्यवस्थापिका संसदको बैठक आइतबार अपरान्ह बस्दैछ। आइतबारको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगमाथि छलफल गरिने भनिए पनि सर्वाेच्च अदालतले तत्कालका लागि यथावथमा राख्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियाे। यो अवस्थामा संसदले महाभियोगबारे...
Suvadin Desk   694   0
May 07, 2017
आज संसद बैठक, महाभियोगबारे के हाेला?

सिंहदरबारको अधिकार जनताको पहुँचमा : सभामुख

काठमाडौं, वैशाख ७ - सभामुख ओनसरी घर्तीले स्थानीय तहको निर्वाचनपछि सबै भन्दाबढी दलित तथा महिला लाभान्वित हुने बताएकी छिन्। सभामुख घर्तीले सिंहदरबारको अधिकार आम जनताको पहुँचमा पुर्याउन पनि स्थानीय तहको निर्वाचनले बाटो खोलिदिने स्पष्ट पारिन्। बिहीबार काठमाडौंमा आयोजित ‘स्थानीय शासन प्रक्रियामा...
Suvadin Desk   342   0
Apr 20, 2017
सिंहदरबारको अधिकार जनताको पहुँचमा : सभामुख

निर्वाचनका लागि दलहरूबीच मतभिन्नता छैन : सभामुख घर्ती

विराटनगर, माघ १५- सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छिन्। नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौं राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग कुराकान...
Suvadin Desk   387   0
Jan 28, 2017
निर्वाचनका लागि दलहरूबीच मतभिन्नता छैन : सभामुख घर्ती

अब संसद खुल्छः सभामुख

काठमाडौं, पुस १९ सभामुख ओनसरी घर्तीले अब संसद बैठक सुचारु हुने विश्वास व्यक्त गरेकी छिन्। सभामुख घर्तीले सर्वोच्च अदालतको आदेशपछि दलहरू संसदमा जारी अवरोध खुलाउन प्रतिवद्ध देखिएको टिप्पणी गरेकी हुन्। व्यवस्थापिका संसद कार्य व्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्...
Suvadin Correspondent    573   0
Jan 03, 2017
अब संसद खुल्छः सभामुख

संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं, पुस १९ (शुभदिन) व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ। व्यवस्थापिका संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिले राजनीतिक निकासका लागि दलहरूलाई वार्ता र छलफलको लागि समय आवश्यक पर्ने निष्कर्षका साथ संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो। जारी राजनीतिक अबरोधसँ...
Suvadin Correspondent    750   0
Jan 03, 2017
संसद बैठक सूचना टाँसेर स्थगित

लेखा समिति सभापति चयनमा दलहरूको अग्रसरता

काठमाडौं, पुस १९ व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सभापति चयन प्रक्रिया तत्काल अघि बढाउन सभामुख ओनसरी घर्तीलाई आग्र्रह गर्ने भएको छ। सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले सभापति चयन प्रक्रिया छिटो अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्ने निर्णय गरेको हो। तत्कालीन सभापति जनार्दन श...
Suvadin Correspondent    6.9k   0
Jan 03, 2017
लेखा समिति सभापति चयनमा दलहरूको अग्रसरता

सत्तारुढ र प्रतिपक्षी दल आ-आफ्नै अडानमा

काठमाडौं, पुस १८ सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले एमालेलाई साथमै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई साथमै लिएर अघि बढ्ने बचन दिएका हुन् । सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले सहमतिमै...
Suvadin Correspondent    4.4k   0
Jan 02, 2017
सत्तारुढ र प्रतिपक्षी दल आ-आफ्नै अडानमा