Suvadin, Home

  प्रधानमन्त्री ओलीको सिंगापुर बसाइ लम्बिन सक्ने 

काठमाडौं, साउन २३ - स्वास्थ्य परीक्षणका लागि गत शनिबार सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा बेला-बेला समस्या देखिने गरेको छ। तीन सातादेखि बिरामी रहेका उनी गत शनिबार सिंगापुर...
Sb Saud   325   0
Aug 08, 2019
  प्रधानमन्त्री ओलीको सिंगापुर बसाइ लम्बिन सक्ने 

नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन काठमाडौंमा शुरु, प्रधानमन्त्रीद्वारा उदघाटन

काठमाडौं, साउन १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताए । आईतबारबाट काठमाडौंमा सुरु भएको &lsqu...
Sb Saud   400   0
Jul 28, 2019
नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन काठमाडौंमा शुरु, प्रधानमन्त्रीद्वारा उदघाटन

प्रधानमन्त्री ओलीले गरे सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं, ३ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन्।  आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताए।  प्रधानमन्त्री...
Suvadin Correspondent   319   0
Jan 17, 2019
प्रधानमन्त्री ओलीले गरे सुख्खा बन्दरगाहको शिलान्यास

निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई यही सरकारले छिट्टै न्याय दिने बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने दाबी गरे।   ‘अन्यायमा...
Suvadin Correspondent   435   0
Jan 06, 2019
निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध सबै मिलेर लाग्नुपर्ने : प्रम ओली

काठमाडौं, १५ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन्।  तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटो...
Suvadin Correspondent   359   0
Dec 30, 2018
राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध सबै मिलेर लाग्नुपर्ने : प्रम ओली

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताएका छन्।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान...
Suvadin Correspondent   459   0
Dec 27, 2018
धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली