Suvadin, Home

स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री सिंगापुरतर्फ

काठमाडौं, भदौ ५ - प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्।  सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ। त...
Sb Saud   169   0
Aug 22, 2019
स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री सिंगापुरतर्फ

युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ: प्रधानमन्त्री

काठमाडाै‌, भदाै २ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन्  कार्...
Sb Saud   129   0
Aug 19, 2019
युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं, भदौ १ - सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।...
Sb Saud   272   0
Aug 18, 2019
प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

एकछिन ज्वरो आएको थियो, सिटामोल खाएपछि निको भयो: प्रधानमन्त्री

काठमाडौं, साउन ३१ – प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन् ।  बालुवाटारमा झापा क्षेत्र न.५ का अगुवाकार्यकर्तासँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्यअवस्था सामान्य रहेको बताएका हुन् । कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले भने,म सिकिस्त...
Sb Saud   148   0
Aug 16, 2019
एकछिन ज्वरो आएको थियो, सिटामोल खाएपछि निको भयो: प्रधानमन्त्री

सरकारले बाढी पीडितको दीर्घकालिन व्यवस्थापन गर्छ: प्रधानमन्त्री

काठमाडाै, साउन १७ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट जनताको दीर्घकालिन व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन्। प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढी र डुबानबाट पीडितको सरकारले व्यवस्थापन गर्ने बताए...
Sb Saud   94   0
Aug 02, 2019
सरकारले बाढी पीडितको दीर्घकालिन व्यवस्थापन गर्छ: प्रधानमन्त्री

विप्लव नेकपासँग वार्ताका लागि प्रधानमन्त्रीकाे सक्रियता

काठमाडाै, असार ३१ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले प्रयास थालेको छ। नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी विस्फोट गराएपछि सरकारले प्रतिबन्ध लगाएको विप्लवको नेकपासँग वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय...
Sb Saud   264   0
Jul 16, 2019
विप्लव नेकपासँग वार्ताका लागि प्रधानमन्त्रीकाे सक्रियता

बाढी-पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, असार २७ - प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखिको अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गरेका छन्। शुक्रबार सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।...
Sb Saud   124   0
Jul 12, 2019
बाढी-पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

ठोस कार्ययोजना ल्याए मात्रै थप विमान किन्न निगमलाई सरकारले सहयोग गर्नेः प्रधानमन्त्री

काठमाडाै‌, असार १६ - प्रधानमन्त्री  केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ  पनि दिन नसकिने प्रष्ट गरेका छन् । नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेक...
Sb Saud   141   0
Jul 01, 2019
ठोस कार्ययोजना ल्याए मात्रै थप विमान किन्न निगमलाई सरकारले सहयोग गर्नेः प्रधानमन्त्री

कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गर्‍यो: प्रधानमन्त्री

काठमाडौं, असार ३- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने - 'प्रधानमन्त्रीलाई बोल्न नदिने...
Sb Saud   135   0
Jun 18, 2019
कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गर्‍यो: प्रधानमन्त्री

प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असार ३ - संसदमा बोल्न रोस्टममा पुगेको समयमा कांग्रेस सांसदले अवरोध गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्न लागेका हुन्। आजको संसद बैठकको सुरुमै...
Sb Saud   104   0
Jun 18, 2019
प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्रीले उपत्यकाका सांसदलाई एकाएक किन वालुवाटार बोलाए ? 

काठमाडाै, असार २ - उपत्यकाका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । विवादित गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदलाई बेलुका ३ बजे बालुवाटार बोलाएका हुन्।   ‘अब गुठी विधेयकलाई कसरी अगाडी बढाउन सकिन्छ र यसमा थप्नुपर्ने र सु...
Sb Saud   146   0
Jun 17, 2019
प्रधानमन्त्रीले उपत्यकाका सांसदलाई एकाएक किन वालुवाटार बोलाए ? 

बेलायत भ्रमण उपलब्धिमूलक: प्रधानमन्त्री

लन्डन, जेठ २९ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, 'समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज् मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसँगको भेटले सबैभन्दा पुर...
Sb Saud   152   0
Jun 12, 2019
बेलायत भ्रमण उपलब्धिमूलक: प्रधानमन्त्री

रेल चढेर प्रधानमन्त्री फ्रान्स पुगे

बार्सिलोना, जेठ २९ - नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुगेका छन् । तीन दिने बेलायत भम्रणसकेर प्रधानमन्त्री ओली आज दिउँसो रेलमार्ग हुँदै फ्रान्स पुगेका हुन्। १९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री...
Sb Saud   172   0
Jun 12, 2019
रेल चढेर प्रधानमन्त्री फ्रान्स पुगे

प्रधानमन्त्री जेठ २५ गते युरोप भ्रमणमा जाने

काठमाडौं, जेठ ज् १९ -  प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परराष्ट...
Sb Saud   118   0
Jun 02, 2019
प्रधानमन्त्री जेठ २५ गते युरोप भ्रमणमा जाने

प्रधानमन्त्री ओली दिल्लीमा

काठमाडौं, जेठ १६ - प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँदिल्ली पुगेका छन् । उनी बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ लागेका थिए । प्रधानमन्त्री ओली १० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी भारतीय स...
Sb Saud   110   0
May 30, 2019
प्रधानमन्त्री ओली दिल्लीमा

मोदीको सपथमा भाग लिन प्रधानमन्त्री भारत प्रस्थान

काठमाडाै‌,जेठ १६ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन भारत प्रस्थान गरेका छन्। मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। बिमस्टेकमा नेपाल, बंगलाद...
Sb Saud   130   0
May 30, 2019
मोदीको सपथमा भाग लिन प्रधानमन्त्री भारत प्रस्थान

विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न प्रधानमन्त्री ओलीकाे आह्वान

हनोइ, वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘वैशाख’ दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध संघले हा नाम प्रान्तमा आइतबार आयोजना गरेको कार्यक्र...
Sb Saud   178   0
May 12, 2019
विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न प्रधानमन्त्री ओलीकाे आह्वान

नीति तथा कार्यक्रमबारे उत्तर दिँदै प्रधानमन्त्रीले भने, - एक वर्षे कार्यक्रमले बर्षौँका योजनालाई समेटेको छ

काठमाडाैं, बैशाख २४ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देखेको सपना राति निदाएर देखिने सपना नभएको प्रस्ट पारेका छन् । विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचनारटिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममा उठेका विषय...
Sb Saud   116   0
May 07, 2019
नीति तथा कार्यक्रमबारे उत्तर दिँदै प्रधानमन्त्रीले भने, - एक वर्षे कार्यक्रमले बर्षौँका योजनालाई समेटेको छ

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने

काठमाडाैं, वैशाख  १९ - प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले मे महिनाको ९ देखि १३ तारेखसम्म (वैशाख २६ देखि ३० गतेसम्म) भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् । मन्त्री ज्ञ...
Sb Saud   100   0
May 02, 2019
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने

मजदुरले सम्मानकासाथ काम गर्ने वातावरण बनेको छ: प्रधानमन्त्री

काठमाडौं, वैशाख १८ - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुक एक ढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दल, पेसागत संगठन, मजदुर र विभिन्न क्...
Sb Saud   164   0
May 01, 2019
मजदुरले सम्मानकासाथ काम गर्ने वातावरण बनेको छ: प्रधानमन्त्री

३ वर्षभित्र गरिबी समाप्त पार्ने: प्रधानमन्त्री

काठमाडौं, बैशाख १५ - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको स्वीकार गरेका छन् । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन प्रधानमन्त्री ओलीले सरकार नयाँ संरचनामाथि अभ्यस्त नभइसकेकाले विकास निर्म...
Sb Saud   438   0
Apr 28, 2019
३ वर्षभित्र गरिबी समाप्त पार्ने: प्रधानमन्त्री

प्रधानमन्त्रीले गरे सम्पदा क्षेत्रको अवलोकन

  काठमाडाैं, बैशाख १२ - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भइरहेका काठमाडौंका केही सम्पदास्थलको अवलोकन गरेका छन् ।  चार वर्षअघि गोरखाको बारपाकमा भूकम्प गएको दिन वैशाख १२ का अवसरमा उनले त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डपलगायत मन्दिर र सम्पदा क...
Sb Saud   167   0
Apr 25, 2019
प्रधानमन्त्रीले गरे सम्पदा क्षेत्रको अवलोकन

अभिभावक सचेत भए मात्रै बालबालिका विद्यालयसम्म आउने: प्रधानमन्त्री

काठमाडौं, बैशाख ४ - प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई विद्यालयमा अनिवार्य भर्नाका लागि अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।   विद्यालय भर्ना अभियान सन्दर्भमा बालुवाटारमा आज नेकपा निकट यूवा र विद्यार्थीर्संग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले अभिभावक सचेत नभई...
Sb Saud   207   0
Apr 17, 2019
अभिभावक सचेत भए मात्रै बालबालिका विद्यालयसम्म आउने: प्रधानमन्त्री

आगामी बजेटमा बृद्धभत्ता बढ्छ, ढुक्क भए हुन्छः  प्रधानमन्त्री

काठमाडाैं, बैशाख १ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा  बृद्धभत्ता बढाउने घोषणा गरेका छन्। ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्। ‘यो  बुढाबुढीको भलो चि...
Sb Saud   188   0
Apr 14, 2019
आगामी बजेटमा बृद्धभत्ता बढ्छ, ढुक्क भए हुन्छः  प्रधानमन्त्री

समयको हेक्का राखियोस्ः प्रधानमन्त्री

काठमाडौं,बैशाख १ - नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई शुभकामना दिएका छन्। शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले पुरानो वर्षलाई बिदाई र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सुझाए। 'हाम्रा सामु अनगिन्ती कामहरु छन्। मैले ने...
Sb Saud   147   0
Apr 14, 2019
समयको हेक्का राखियोस्ः प्रधानमन्त्री

गरिबी निवारण सरकारको प्राथमिकतामा: प्रधानमन्त्री

काठमाडौं,चैत्र २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले बेसहाराको साथमा सरकार रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बेसहारा अब सडक नदेखिने दाबी गरे। ‘सडकमा फालिएका, बेहालसँग जिङ्ग्रिङ्ग परेको कपालको मान्छे देख्नुहुन्न। बेसहाराको लागि सरकार छ’, उनले भने,...
Sb Saud   186   0
Apr 12, 2019
गरिबी निवारण सरकारको प्राथमिकतामा: प्रधानमन्त्री

खानी उत्खनन गरेरै खनिज निकाल्छौंः प्रधानमन्त्री

  काठमाडौं,चैत्र २९ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पुर्रयाउन आग्रह गरेका छन् ।  २०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै सरकारले मुलुकको विकासमा निजी क्षेत्रको महत्वलाई उजागर गर्दै आएका छन्। तर कुनै पनि सरकार निजी क्षेत्रमैत्री ह...
Sb Saud   129   0
Apr 12, 2019
खानी उत्खनन गरेरै खनिज निकाल्छौंः प्रधानमन्त्री

देश स्थायीत्वतर्फ अग्रसर

भक्तपुर,चैत्र २८ - प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सरकारले पुरा गर्ने बताएका छन् । बिहिबार भक्तपुरको खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार विकास र समृद्धिमा अगाडि बढेको बताए । प्रधानमन्त्री ओलीले भने,–&lsqu...
Sb Saud   177   0
Apr 11, 2019
देश स्थायीत्वतर्फ अग्रसर

व्यापारीले कालाेबजारी गरे: प्रधानमन्त्री

काठमाडौं,चैत्र २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन् । नेपाल उद्योग परी संघको १६औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाेबजारी गरेको आरोप लगाएका हुन् ।  ‘दशैँ, तिहारअघि विदेशबाट आएको चीनीका कारण नेपालको चिनी ग...
Sb Saud   210   0
Apr 08, 2019
व्यापारीले कालाेबजारी गरे: प्रधानमन्त्री

केही वर्षभित्रै तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिन्छ: प्रधानमन्त्री

काठमाडौं, चैत १९ - प्रधानमन्त्री केपी शर्मा ओलीले देश हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । ६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले केही वर्षभित्रै तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिने बताए । अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्ला...
Sb Saud   196   0
Apr 02, 2019
केही वर्षभित्रै तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिन्छ: प्रधानमन्त्री