माली, वैशाख ३ – शान्ति कायम गर्ने मिसनमा माली पुगेका शान्ति सेनामाथिका आक्रमण गरिएको घटनाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले आइतबार निन्दा गरेको छ।
मालीमा भएको यस आक्रमणमा परी एक शान्ति सेनाको मृत्यु हुँदा अन्य कैयौँ घाइते भएका छन्।
मालीको उत्तरी सहर तिम्बुक्टुमा भएको यस...