Suvadin, Home
Nepal Telecom 1.233M

पहिलो पटक क्रिकेट खेलाडीको लगत राखिदै

काठमाडौं, जेठ ३ - नेपाली क्रिकेटरकोे पहिलो पटक लगत (डाटाबेस) राखिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) को व्यवस्थापनमा आउँदो जेठ ९ गतेदेखि हुन लागेको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि खेलाडीको डाटाबेस राख्न लागिएको हो। &nbsp...
Yagya Raj Joshi   10.3k   0
May 17, 2017
पहिलो पटक क्रिकेट खेलाडीको लगत राखिदै

रियल मड्रिडका प्रशिक्षकले नेपालमा प्रशिक्षण गराउने

अंगदबहादुर सिंह काठमाडौं, वैशाख १२ - विश्व प्रसिद्ध स्पेनको रियल मड्रिड फुटबल क्लबले नेपालमा फुटबल प्रशिक्षण गराउने भएको छ। शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्सको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम हुन लागेको हो। युरोपियन फुटबल क्लब रियल मड्रिड क्लब फाउण्डेसनसँगको समझदारीमा शुभारम्भले आगामी जेठ...
Yagya Raj Joshi   293   0
Apr 25, 2017
रियल मड्रिडका प्रशिक्षकले नेपालमा प्रशिक्षण गराउने

डिपिएलः कसले जित्ला उपाधि?

काठमाडाैं, बैशाख ८ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)ले शनिबार हुने फाइनल खेलसँगै विश्राम लिँदैछ। नेपाली क्रिकेट इतिहासमा पहिलोपटक अक्सनमा अाधारित तथा देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधि उचाल्न शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौराह धनगढ...
Yagya Raj Joshi   4.8k   0
Apr 21, 2017
डिपिएलः कसले जित्ला उपाधि?

पारसकाे अाक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा, रूपन्देहीकाे पहिलाे हार

काठमाडाैं, बैशाख ४ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वकाे टिम चाैराह, धनगढी प्ले अफमा प्रवेश गरेकाे छ। भर्खरै सम्पन्न राउण्ड राेबिनकाे अन्तिम खेलमा प्रतियाेगितामा अपराजित तथा अंक तालिकाकाे शीर्षस्थानमा रहेकाे रुपन्देही च्यालेञ्जर्सलार्इ ६ विकेटले पराजित गर्दै&nbs...
Yagya Raj Joshi   11.9k   0
Apr 17, 2017
पारसकाे अाक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा, रूपन्देहीकाे पहिलाे हार

पारसलार्इ ‘गर या मर’काे स्थिति

काठमाडाैं, वैशाख ४ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा पारस खड्का नेतृत्वमा रहेकाे टिम चाैराह, धनगढीलार्इ गर या मरकाे स्थिति छ। अंकतालिकाकाे शीर्ष स्थानको रुपन्देहीसँग साेमबार बिहान हुने अन्तिम खेलमा पुछारमा र...
Yagya Raj Joshi   1.7k   0
Apr 17, 2017
पारसलार्इ ‘गर या मर’काे स्थिति

टुँडिखेलमा अभ्यास गर्दागर्दै प्रतिभाशाली खेलाडी

काठमाडौं, वैशाख २ - विश्व क्रिकेट लिगमार्फत विश्वकप छनौट खेल्न फागुन अन्तिम साता घरेलु मैदान कीर्तिपुरमा हुने भनिएको केन्याविरुद्धको खेल नेपालका लागि जित्नैपर्ने बाध्यता थियो। केन्या नेपाल भन्दामाथि थियो। नेपाल छैठांै स्थानमा थियो। शीर्ष ४ मा पर्ने टोलीहरू विश्वकप छनोट खेल्न पाउँथे। घरेलु मैदान...
Yagya Raj Joshi   3.9k   0
Apr 15, 2017
टुँडिखेलमा अभ्यास गर्दागर्दै प्रतिभाशाली खेलाडी

शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध

काठमाडाैं, चैत २९ - घरेलु क्रिकेटमा सफल कप्तानकाे छवि बनाएका शरद भेषावकरले अलराउण्ड प्रदर्शन गरेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे पहिलाे खेलमा विराटनगर किंग्सले घरेलु टिम चाैराहा धनगढीलार्इ स्तब्ध पारेकाे छ।  सेती अञ्चल प्रहरी कार्यालकाे मैदानमा जारी खेल अन्तर्गत मंगलब...
Yagya Raj Joshi   7.1k   0
Apr 11, 2017
शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध

डिपिएलमा पारस र शरद अामनेसामने हुँदै

काठमाडाैं, चैत २९ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहा र शरद भेषावकरकाे नेतृत्वमा रहेकाे विराटनगर किंग्सको अामनेसामने हुने भएका छन्। दुबै टोलीको यो डिपिएलमा पहिलो खेल हो। दुर्इ महिना...
Yagya Raj Joshi   124   0
Apr 11, 2017
डिपिएलमा पारस र शरद अामनेसामने हुँदै

पारसकाे अर्धशतकिय पारिकाे मदतले नेपाल-११ विजयी

काठमाडाैं, चैत २७ -  सगरमाथा सिमेन्ट धनगढी प्रमियर लिग (डिपिएल) अाइतबार भएकाे उद्घाटन खेलमा नेपाल-११ ले धनगढी-११ लार्इ ३१ रनले पराजित गरेकाे छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लाकाे सहयाेगार्थ अायाेजित च्यारिटी खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल-११ ले...
Yagya Raj Joshi   139   0
Apr 09, 2017
पारसकाे अर्धशतकिय पारिकाे मदतले नेपाल-११ विजयी

डिपिएलबाट क्रिकेटमा फर्किन्छुः पारस खड्का

काठमाडाैं, चैत्र ९ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) बाट क्रिकेटमा फर्किने बताएका छन्। गत फागुन पहिलो हप्ता पेटको शल्यक्रियापछि पारसले कुनैपनि खेलमा सहभागिता जनाएका थिएनन्। विश्व क्रिकेट लिग च्य...
Yagya Raj Joshi   5k   0
Mar 22, 2017
डिपिएलबाट क्रिकेटमा फर्किन्छुः पारस खड्का

क्रिकेट खेलाडीलार्इ दिनको ६ सयका दरले ३१ दिनको भत्ता वितरण

काठमाडौं, चैत १ गते - राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपाली क्रिकेटमा देखिएको समस्यामा खेलाडीको कुनै दोष नभएको बताएका छन्। मंगलबार नक्सालमा आयोजित राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगको अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने, ‘नेपाली क्रिकेटमा देखिएको समस्या क्र...
Yagya Raj Joshi   5.7k   0
Mar 14, 2017
क्रिकेट खेलाडीलार्इ दिनको ६ सयका दरले ३१ दिनको भत्ता वितरण

पारसले इमर्जिङ कप पनि नखेल्ने

काठमाडाैं, फागुन ३० - नेपाली क्रिकेट टाेलीका नियमित कप्तान पारस खड्काले अाउँदाे मार्च २५ गते देखि सुरू हुने भनिएकाे एसीसी इमर्जिङ कप नखेल्ने भएका छन्। पूर्ण रूपमा स्वास्थ्य नभइसकेका कारण पारसले उक्त प्रतियाेगिता नखेल्ने भएका हुन्। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा साेमबार भएक...
Yagya Raj Joshi   3.6k   0
Mar 13, 2017
पारसले इमर्जिङ कप पनि नखेल्ने

पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

काठमाडाैं, फागुन ९ अचानक पेट दुखेपछि शुक्रबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले अाफ्नाे स्वास्थ्य अवस्था सुधारान्माेख रहेकाे बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अाफ्नाे स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कप्तान खड्काले घरमा अाराम गरिएकाे उल...
Yagya Raj Joshi   1.3k   0
Feb 20, 2017
पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

अात्मविश्वास जगाएर फर्किए वाटमोर

काठमाडाैं, माघ २६ - आफ्नो दुई हप्ते नेपाल बसाइलाइ बिट मार्दै अतिथि प्रशिक्षक डेभ वाटमोर मंगलबार स्वदेश फर्केका छन्। विश्व क्रिकेटमा उच्चकोटीका प्रशिक्षकको रुपमा गणना हुने वाटमोरले यो अवधीमा नेपाली क्रिकेट खेलाडीहरुको ‘हाइपर्फरमेन्स क्याम्प’ सम्हाले।  नेपाली क्रिकेट...
Yagya Raj Joshi   6.1k   0
Feb 08, 2017
अात्मविश्वास जगाएर फर्किए वाटमोर

घरेलु मैदानमा पाहुना प्रशिक्षक

काठमाडाैं, माघ १६ - अतिथि प्रशिक्षकको रुपमा श्रीलंकालाई विश्वबिजेता बनाइसकेका डेभ वाटमोरसँग प्रशिक्षण लिन पाउँदा यतिबेला नेपाली राष्ट्रिय टोलीका सदस्यहरू दंग छन्। नेपाली क्रिकेटलाई उच्चस्तरको सहयोग गर्ने उद्देश्यले स्थापना भएको ब्याट एण्ड बल फाउण्डेशन (बिटुएफ)ले वाटमोरलाई नेपाल ल्याएको हो।&nbsp...
Yagya Raj Joshi   5.8k   0
Jan 29, 2017
घरेलु मैदानमा पाहुना प्रशिक्षक

यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

काठमाडाैं, माघ १० श्रीलंकालार्इ विश्वविजेता बनाएका प्रशिक्षक डेभ वाटमोर बुधबार नेपाली क्रिकेट टिमलार्इ प्रशिक्षण दिने भएका छन्। बल एण्ड ब्याट फाउण्डेशनकाे अातिथ्यमा काठमाडाैं अाेर्लियका वाटमाेरले साेमबार फाउण्डेशनकाे उदघाटन पनि गरेका छन्।  नेपाली क्रिकेटलार्इ उच्चस्तरिय सर्पाे...
Yagya Raj Joshi   7.8k   0
Jan 23, 2017
यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

काठमाडाैं, पुस २९ धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिममाञ्चल एकेडेमीकाे सयुक्त अायाेजनामा अागामी चैत ५ गतेदेखि धनगढीमा बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डिपिएल) काे अायाेजना गरिने भएकाे छ। प्रतियाेगितामा पहिलाेपटक देशभरिका छ वटा टिमले सहभागिता जनाउँदैछन् भने टिममा सहभागी हुने खेलाडीहरूलार्इ अक्स...
Yagya Raj Joshi   3.3k   0
Jan 13, 2017
अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे हाे।  टस हारेर पहिले ब्याटिङमा अाएकाे क्याननले निर्धारित...
Yagya Raj Joshi   2.9k   0
Jan 11, 2017
केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

डिपिएलमा कुन टिम कस्ताे?

काठमाडाैं, पुस २४ धनगढी प्रिमियर लिग (डिपिएल) का लागि नेपालमै पहिलाेपटक शनिबार राष्ट्रिय खेलाडीहरूकाे अक्सन गरियाे। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे संयुक्त अायाेजनामा डिपिएल अाउँदाे चैत ५ गतेबाट धनगढीमा हुनेछ। नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र...
Yagya Raj Joshi   12.3k   0
Jan 08, 2017
डिपिएलमा कुन टिम कस्ताे?

यी हुन् साताैं खेलकुदमा ‘टप टेन’ रन स्काेरर

काठमाडाैं, पुस १६ पुस ८ गतेबाट सुरू भएकाे साताैं राष्ट्रिय खेलकुदमा पुरूषतर्फकाे क्रिकेट पनि साेही दिन भएकाे थियाे। प्रतियाेगितामा तीन विभागीय र ५ अञ्चल गरि ८ वटा टिमहरूले सहभागिता जनाएका थिए। सशस्त्र प्रहरी बल (एपीएफ) ले उपाधि उचालेसँगै सातौं राष्ट्रिय प्रतियोगितामा खेलकुदमा पुरुष क्...
Yagya Raj Joshi   6.1k   0
Dec 31, 2016
यी हुन् साताैं खेलकुदमा ‘टप टेन’ रन स्काेरर

मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडाैं, पुस १४ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत भर्खरै सम्पन्न पुरूषतर्फको पहिलाे सेमिफाइनल खेलमा मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेकाे छ।  मोरङकाे वैजनाथपुर मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ ग...
Yagya Raj Joshi   8k   0
Dec 29, 2016
मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा