Suvadin, Home

decoding dreams...

decoding dreams… her glossy eyes, staring straight into the setting sun, irresistible marvel, of the heaven,   as the star seeds, scatter life here, and also in,   dimensions beyond,   like music, like art, like death, like, in the...
Sandeep Khanal   1.1k   0
Feb 07, 2019
decoding dreams...

Saw it all in your eyes.

Saw it all in your eyes, my life and all their lies, the pale whitish glow, an unending flow; And a curve underneath so divine I wish you were mine and only mine Saw it all in your eyes… Saw it all in your eyes, the smart, dumb and the wise, Will not matter if I lead or fo...
Sandeep Khanal   1.1k   0
Feb 06, 2019
Saw it all in your eyes.

श्रीमती

मनोज मगर हाम्रो बिहेको दिन तिमीलाई तिम्रो जन्मघरबाट मेरो घरमा ल्याउदा तिमी खुब रोएकी थियौ बाबा र आमासँग अंगालो मार्दा, छुट्नै मानेकी थिईनौ तिमी जन्मघरबाट बिदाई हुँदा कर्मघर तिर पाईला सार्दै गर्दा आँखाले देखुन्जेल आफ्नो घरलाई खुब हेरेकी थियौ तिमी डाको छोडेर रुँदा आखाँ सुन्निने गरी...
Binita Karki   3.2k   0
Nov 04, 2018
श्रीमती

कविताः बृद्धाश्रमको बाटो

पल्लवी न्यौपाने ए दाजु, सुन न। चिन्यौं? म तिम्रो भाई  त्यही भाई जसलाई सानोमा कसैले नराम्रोभन्दा तिमी लड्न जान्थ्यौं। त्यही भार्इ जस्ले कुनै गल्ती गर्दा बाबुको गाली खान तिमी अगाडि बढ्थ्यौं। तर, हिजो अंशबण्डाको बेला  तिनै हात ममाथि उठ्न हिच्किचाएनन्।    ‘मेरो आम...
Suvadin Correspondent   3.5k   12
Oct 04, 2018
कविताः बृद्धाश्रमको बाटो

लोलाएका ती नजर

सृजना ढकाल ‘सरु’ लोलाएका ती नजर चुपचाप किन छ अधर, खै कहाँ डुबेकी छौं पाउको आहट सुन्दैछ बगर, केही त होला त्यो मुटुभित्र बनायौं कस्को हृदयमा चित्र, केही प्यास तिमीमा पनि त होला कसैको आश तिमीमा पनि त होला, खै कस्ले बुझ्यो र तिम्रो व्यथा सकेन कसैले लेख्न तिम्रो कथा, ...
Suvadin Correspondent   2.2k   0
Sep 11, 2018
लोलाएका ती नजर

यन्त्ररुपी मानवको वेदना

कृष्णप्रसाद पाठक न खुलेर हाँस्न सक्छु, न बसेर रुन सक्छु अचेल के भाको छ, जताततै अँध्यारो मात्र देख्छु नदुखेको कहिँ छैन, तै पनि छामेर हेर्छु सबै उन्मुक्त हाँसेर हिड्छन, आफू सँधै जंजिरमा हुन्छु। न पढ्न पाइयो न लेख्न पाइयो, न कतै देख्न पाइयो बिहानदेखि बेलुकासम्म, गालीका झट्का मात्र खाइयो मन...
Suvadin Correspondent   1.3k   0
Sep 05, 2018
यन्त्ररुपी मानवको वेदना

यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस्!

लक्ष्मी पाण्डे यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस् तनैभरि मनैभरि प्रेमको रस पिलाइदेओस्। गाड्नु छ कहिल्यै नढ्ल्ने गरी प्रेमका खम्बाहरु ढल्नै लागेका हटाएर नयाँ पिलर उभ्याइदेओस्।। आधुनिक र नौलो होस् हाम्रो पीरती दुनियाँमा  लोभिएर जुनले पनि हामीलाई गिज्याइदेओस्।। चाँहिदैन कृत्रीम...
Suvadin Correspondent   1.6k   0
Aug 10, 2018
यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस्!

खस्दै आँशु तलाउ बनेर रह्यो...

इन्दिरा भट्टराई खस्दै आँशु तलाउ बनेर रह्यो, खुशी दुःखको घेराउ बनेर रह्यो। पीडाहरु यसरी नै छरिएछ्न्, मुस्कान संकट र दाउ बनेर रह्यो। उपहारको फूलले नै स्पर्श गर्दै, गडियो, र दुख्ने घाउ बनेर रह्यो।  सफर पत्थरको गरेनौं तिमीले, तर तिनै पत्थर पाउ बनेर रह्यो। मीरा कृष्णमा नै लीन बन...
Suvadin Correspondent   1.9k   0
Aug 10, 2018
खस्दै आँशु तलाउ बनेर रह्यो...

आमाको अन्तिम चिठ्ठी

गणेश आचार्य  प्यारो छोरा, तिमीलाई सम्झना होला नहोला  तिम्रो बुवा जवान हुँदा  हाम्रो धेरै धन–सम्पती थियो  सुन्दर सुखी परिवार थियो  एउटा बेग्लै इज्जत थियो। तिमीलाई थाहा छ?  म सानी हुँदा कहिले देवी भनेर पुजिन्थे  कहिले लक्ष्मी बनेर पुजिन्थे ...
Suvadin Correspondent   2.2k   114
Aug 10, 2018
आमाको अन्तिम चिठ्ठी

Physics र माया

Uniform accelaration मा चलिरहेको मेरो जिन्दगीमा, तिमिले पहिलो पल्ट Friction लगाइदियाै। Circular motion जस्तो 360 degree को मेरो जिन्दगी, Simple pendulum जस्तो यता न उताको बनार्इदियाै। तिमी त सबै State मा Exist हुने Triple Point गन्दथे, तर रङ बदलिर्इरहने Litmus Paper तिमी रहेछाै। मेरो Li...
Suvadin Correspondent   2k   0
Aug 04, 2018
Physics र माया

एउटा इट्टा थपिदिनुहोस् मालिक!

सुरेश कार्की अझ एउटा इट्टा थपिदिनुहोस् मालिक, भरे छोराको लागि एउटा कलम किन्नु छ अनि श्रीमती को सिउदो मेरै नामले रङ्याउन एकचिम्टी सिन्दुर किन्नु छ  आज त श्रमिक दिवस रे भरे  एक छाक मीठो खुवाउनु छ  अझै एउटा इट्टा थपिदिनुहोस  मालिक  पोहोर आजकै दिन साथिहरुको लह...
Suvadin Correspondent   839   0
Jul 20, 2018
एउटा इट्टा थपिदिनुहोस् मालिक!

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकमः प्रधानमन्त्री अोली

काठमाडौं, ३१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन्।  मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीन...
Ukita Dahal   736   0
Jul 15, 2018
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकमः प्रधानमन्त्री अोली

भानु तिम्रो सम्झनामा

भानु तिम्रो सम्झनामा, मेरो गहभरी अाँसु भरिएर अाउँछ, मेरो हृदय भरि स्नेहको बादल छाउँछ, तब, तिम्रो अनमोल कृतिहरू पढ्न पाँउदा, म रमाउँछु, हाँस्छु अनि साँच्चै मेरो मनमा अानन्दको हुरी चल्छ, भानु तिम्रो सम्झनामा, कवित्वको म गुनगुनाउन थाल्छु, मनका शब्दहरूलार्इ पानामा उतार्छु, तिम्रो सम्झनामा हरा...
Suvadin Correspondent   2k   0
Jul 13, 2018
भानु तिम्रो सम्झनामा

उपहार तिमीलाई छ !

मदन अोली  युद्धमा गएको छु, तरबार उपहार तिमीलार्इ छ, हारे मृत्यु, जिते दरबार उपहार तिमीलार्इ छ। डराएर बस्दिन, जान्छु म भिड्नलार्इ, लडार्इमा दुश्मनको चित्कार उपहार तिमीलार्इ छ। गोर्खालीको रगत बगेको छ यता हेर, काँतर भए जिन्दगी बेकार उपहार तिमीलार्इ छ। यो म...
Jiwan Poudyal   1.1k   0
Jul 08, 2018
उपहार तिमीलाई छ !

हुँदैन कोही पनि अन्धो नयन नभएर (गजल)

जीवन पाैडेल,काठमाडाैं २४ असार–  मर्दैन मान्छे केवल धड्कन नभएर                  जान्छ मनमा भुकम्प कम्पन नभएर मान्छेहरु खुशी सुखी कहिल्यै देखिनँ                 भएर पनि कति कति निर्धन नभएर यो...
Jiwan Poudyal   842   0
Jul 08, 2018
हुँदैन कोही पनि अन्धो नयन नभएर (गजल)

पानी प्रणय पक्ष

अरुण तिवारी  आतुर जल बोला माटी से मैं प्रकृति का वीर्य तत्व हूं, तुम प्रकृति की कोख हो न्यारी। इस जगती का पौरुष मुझमें, तुममें रचना का गुण भारी। नर-नारी सम भोग विदित जस, तुम रंग बनो, मैं बनूं बिहारी। आतुर जल बोला माटी से.... न स्वाद गंध, न रंग तत्व, पर बोध तत्व है अनुपम मेरा। भ...
Suvadin Correspondent   1.6k   0
Apr 22, 2018
पानी प्रणय पक्ष

मैं देवदार का घना जंगल

अरुण तिवारी  मैं देवदार का घना जंगल, गंगोत्री के द्वार ठाड़ा, शिवजटा सा गुंथा निर्मल गंग की इक धार देकर, धरा को श्रृंगार देकर, जय बोलता उत्तरांचल की, चाहता सबका मैं मंगल, मैं देवदार का घना जंगल.... बहुत लंबा और ऊंचा, हिमाद्रि से बहुत नीचा, हरीतिमा पुचकार बनकर, खींचता हूं नीलिमा...
Suvadin Correspondent   1.4k   2
Apr 22, 2018
मैं देवदार का घना जंगल

कविताः दार्जीलिङ

रञ्जित तामाङ पहिलो सभ्यताको शहर  महेञ्जोदरो र हरप्पाको नबुझ्ने शिलालेख भएको छ दार्जीलिङ  त्रासदीको कब्जाभित्र  किम्वदन्तीमा महेञ्जोदरो र हरप्पाको भग्नावशेषको मुटु भएर बाँचेको छ अचेल दार्जीलिङ  शताब्दी पहिले झलमल्ल भएर उभेको शहर पुल्ठोको उज्यालोमा महाकालको आस्था र...
Suvadin Correspondent   1.5k   0
Apr 03, 2018
कविताः दार्जीलिङ

रामचरितः एक जीवन संदेश

अरुण तिवारी  धरियो, रामचरित मन धरियो तजियो, जग की तृष्णा तजियो। परहित सदा धर्म सम धरियो, मरियो, मर्यादा पर मरियो।। धरियो, रामचरित.... भाई संग सब स्वारथ तजियो संगिनी बन दुख-सुख सम रहियोे। मातु-पिता कुछ धीरज धरियो सुत सदा आज्ञा-पालन करियो।। धरियो, रामचरित... सेवक सखा समझ मन भजि...
Suvadin Correspondent   1.9k   0
Mar 25, 2018
रामचरितः एक जीवन संदेश

गजलः शिष्टता र कलात्मकतालाई ध्यान दिन आग्रह

काठमाडौं, चैत ४ – चालीसको दशकपछिका गजल राजनीतिक–सामाजिक रूपान्तरणका लागि लेखिन थालेको तर यसलाई अझै व्यापकरूपमा सामाजिकीकरण र सांस्कृतिकीकरण गरिनुपर्नेमा जोड दिइएको छ।  साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला गजलको चर्चासहित शनिबार भएको कविगोष्ठीमा गजलगो ललिजन रावलले गजल प्र...
Umesh Dahal   1.9k   0
Mar 18, 2018
गजलः शिष्टता र कलात्मकतालाई ध्यान दिन आग्रह

चलो बने कुछ कूची ऐसी, सब चाहें खेलब होरी

अरुण तिवारी लाल रंग सूरज को भैया,  नीरो निर्मल जल को। हरियाली से सभी समृद्धि,  भूरो भूमि तन को। पीत रंग पावन है प्यारे, नारंगी त्याग करन को। रंग गुलाबी नारी सोहे,  और श्याम रंग है प्रभु को। श्वेत रंग में सब रंग छिपे है, यूँ कृष्ण कहे गोरी सों। चलो बने कुछ कूची ऐसी, सब...
Suvadin Correspondent   1.1k   0
Mar 02, 2018
चलो बने कुछ कूची ऐसी, सब चाहें खेलब होरी

डा. जुगल भुर्तेल र रवीन्द्र मिश्रकाे कवितात्मक राजनीतिक जुहारी

काठमाडाैं, ७ माघ – नेपाली बाैद्धिक जमातमा दैनिक अखबारहरुमा लेख लेखेर कुनै विषयवस्तुमाथि बहस गर्ने परिपाटी रहँदै अाएकाे छ। पृथ्वीनारायण शाहकाे पक्षमा साैरभ र विपक्षमा राजेन्द्र महर्जनले श्रृंखलाबद्ध रुपमा लेखेका थिए। जुन निकै चर्चित रह्याे। पहिल्लाे समय एमाले नेता याेगेश भट्टरार्इ र विष्णु रिमा...
Suvadin Desk   1.5k   0
Jan 21, 2018
डा. जुगल भुर्तेल र रवीन्द्र मिश्रकाे कवितात्मक राजनीतिक जुहारी

'सम फिमेल यती'काे नयाँ संस्करण लिएर अाए कवि युयुत्सु शर्मा!

काठमाडौं, १५ पुस – कवि तथा अनुवादक युयुत्सु शर्माद्वारा लिखित ‘सम फिमेल यती’ शीर्षक कविता संग्रहको नयाँ संस्करण प्रकाशनमा आएको छ।  निराला प्रकाशन नयाँ दिल्लीले यसअघि वि.सं. २०५१ मा प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा नेपालको छयालिस सालको आन्दोलन, गोपालप्रसाद रिमाल, प्रजातन्त्र...
Umesh Dahal   909   4
Dec 30, 2017
'सम फिमेल यती'काे नयाँ संस्करण लिएर अाए कवि युयुत्सु शर्मा!

गने अर्थात् गणबहादुर

डा. अनन्तप्रसाद अधिकारी चौडा सडक किनारा, असरल्ल साधनहरू, पूरानो रिक्सा,  रिक्साको पिठ्युँमा निदाइरहेको एक मनुवा, गने अर्थात् गणबहादुर। जञ्जिरभन्दा तेब्बर खिइएका छन्, अनगिन्ती चाहनाहरू चक्काभन्दा अधिक घोटिएका छन् उसकै पैतालामुनिका उसका इच्छाहरू भ्वाङ परेका अनेकन रहरहरूसँगै&n...
Suvadin Desk   2k   12
Sep 29, 2017
गने अर्थात् गणबहादुर

हजारौं प्रेमीहरुको आत्मासँगको महासंवादमा

मुनाराज शेर्मा जब म तिम्रो इतिहासको बीच छातीमा उभिएँ ओ बुढासुब्बा! बाँसका आँख्ला आँख्लाबाट शब्दहरू बाहिर आएर उभिए मट्‌याङ्ग्रा जस्तो गोलो खिरिलो प्रश्न थियो उनीहरुसँग गुलेली जस्तो हाडे जब्बर जिज्ञाशा थियो उनीहरूसँग तिमी चुपचाप निस्लोट निद्रामा थियाैं आँगनमा रिङ्‌ने घण्ट...
Muna Raj Sherma   1k   0
Sep 27, 2017
हजारौं प्रेमीहरुको आत्मासँगको महासंवादमा

विषाक्त धुँवा !

कृष्णप्रसाद पाठक एउटा गाडी नेपालभित्र छिरेकाे छ पृथ्वीनारायण बितेकाे लामाे समयसम्म यहाँ पाङ्ग्रा गुडाउन पाएकाे थिएन तल्ला घरमा जताजतै घुमफिर  गरिसकेकाे त्यही गाडी याे देवभूमिमा छिरिसकेकाे थियाे   जङ्गबहादुरलाई इनाम दिँदै। अलिक तलकाे अविकसित गाउँमा त्याे गाडी...
Suvadin Desk   1.4k   0
Sep 08, 2017
विषाक्त धुँवा !

म तीज मनाउँछु, छमछमी नाच्छु

म त तीज मनाउँछु, छमछमी नाच्छु - Sugarika KC   म त तीज मनाउँछु, छमछमी नाच्छु। महिला हुनुमा गर्व गर्छु म नारी हुँ  र, त्यही भन्छु। म नारीत्वलाई बराबरीको  हिसाबकिताबभन्दा माथि राखेर हेर्छु। श्रृङ्गार गर्छु। रातो लगाउँछु, चुरा बजाउँछु गाजलले आँखा स...
Suvadin Desk   2.6k   21
Aug 24, 2017
म तीज मनाउँछु, छमछमी नाच्छु

मिटिङ अनि बा

खैरो पाइन्ट  खैरै सर्ट  अनि गोडामा गोल्डस्टारको जुत्ता हातमा पोहोर कुनै पार्टिले प्रशिक्षणमा दिएको झोला बोकेर निस्के बा।  हिजो रोपाइ भएकाले आमाले कमिजको टाक हल्दिन भ्याकी थिइनन् उसो त आमालाई आज नि साँहिला काकाको पर्म तिर्न जानुछ । बा’को कमीजमा टाकको साटो पोतेमा उनेको...
Suvadin Desk   1.5k   6
Jul 24, 2017
मिटिङ अनि बा

जीवन सार

मीठो व्यन्जन बन्नुपर्दछ भने ऐसेलुजस्तो बन। चीसो बाड्न उफार्न यो मन भए शैलेन्द्रजस्तो बन।। दाता बन्नुपरे बनौ जलधिझै आकाशजस्तो बन। मान्छे बन्न परोपकार गुणले सत्कर्मकारी बन।। हावाझै बन बेगवान गतिमा गन्तव्यमार्गी बन। लावाझै बन मेघझै सुरसिलो लोकोपकारी बन।। पृथ्वीझै बन सर्वआश्रय दिने आधार एक्लो बन...
Santosh Raj Panday   1.6k   0
Jun 24, 2017
जीवन सार

आउ नेता, भोटको होली खेलौं

आउ नेता, भोटको होली खेलौं   तिमी भन्दै जाउ, मेरो भोटले म कसकस्लाई रंगाऔं तिमी भनिदेउ मात्र, म त्यसैलाई नै रङ्गाउछु मेरो तिमीसँगको आशा, तिमी समर्पण सम्झ तिमी रामलाई भन, तिमी रावणलाई भन अझ तिमी कहिले रामलाई भन, कहिले रावणलाई भन तिमि जसलाई भन्छौं, म त्यसलाई नै एकछापे भोट द...
Sanat Neupane   1.6k   0
May 05, 2017
आउ नेता, भोटको होली खेलौं