Suvadin, Home

दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

धनगढी, ६ माघ -कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए।  मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ...
Dammar Giri   397   0
Jan 20, 2019
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्धार 

काठमाडौं,२९ पुस-फूलचोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए। आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका थिए। त्यसपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल,...
Dammar Giri   517   0
Jan 13, 2019
फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्धार 

पर्यटकीयस्थलमा गोली प्रहार, ६ जनाको मृत्यु

मेक्सिको सिटी, २ असोज – मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन्। मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन्।&nbs...
Jiwan Poudyal   399   0
Sep 18, 2018
पर्यटकीयस्थलमा गोली प्रहार, ६ जनाको मृत्यु

बस दुर्घटनामा ११ जनाको मृत्यु, ३० घाइते

जोहनेसबर्ग, २ असोज – दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। बस जाम्बियाको रहेको बताइएको छ। 'घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,...
Jiwan Poudyal   705   0
Sep 18, 2018
बस दुर्घटनामा ११ जनाको मृत्यु, ३० घाइते

फिलिपिन्स आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

फिलिपिन्स, १ असाेज – फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ। आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ। प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्...
Jiwan Poudyal   640   0
Sep 17, 2018
फिलिपिन्स आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

जेलबाट दर्जनौं कैदी फरार

म्यानमार, ३१ भदौ – म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन्।आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए।...
Jiwan Poudyal   872   0
Sep 16, 2018
जेलबाट दर्जनौं कैदी फरार

सडक दुर्घटनामा १५ जनाकाे मृत्यु

भारत, २९ भदौ – भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन्। पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ। प्रान्तीय राजधानी श्रीनगरबाट २१७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो द...
Jiwan Poudyal   830   0
Sep 14, 2018
सडक दुर्घटनामा १५ जनाकाे मृत्यु

जेलबाट ४०० जना बन्दी फरार

काठमाडाैं, १८ भदाै –लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन्। 'ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भग...
Jiwan Poudyal   817   0
Sep 04, 2018
जेलबाट ४०० जना बन्दी फरार

पाकिस्तानको सडक दुर्घटनमा १८ जनाको मृत्यु

पेशावर, २० साउन –  पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ। कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो। घाइतेमध्ये नौ जनाको अवस्था...
Jiwan Poudyal   372   0
Aug 05, 2018
पाकिस्तानको सडक दुर्घटनमा १८ जनाको मृत्यु

दिल्ली होटेलबाट ३९ नेपाली महिलाको उद्धार

भारत, १६ साउन – दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मङ्गलबार राति उद्धार गरेको छ। नेपालबाट त्यहाँ पुर्याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो। डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती महिलालाई पहिले दिल्ली ल्याइएक...
Jiwan Poudyal   674   0
Aug 01, 2018
दिल्ली होटेलबाट ३९ नेपाली महिलाको उद्धार

डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

वासिङ्टन, ४ साउन – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ। यस दुर्घटनामा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको र अरु ५ जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्। आँधी आएका कारण सो डुङ्गा डुबेको...
Jiwan Poudyal   867   0
Jul 20, 2018
डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

अफगानिस्तान, २६ असार – अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ। बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीले सो जानकारी दिएका छन्। अफगानिस्तानमा...
Jiwan Poudyal   753   0
Jul 10, 2018
तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

छोराछोरीको हत्यापछि आत्महत्या

सिड्नी, २२ असार –  अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीले शुक्रबार सो जानकारी दिएको छ। सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिन...
Jiwan Poudyal   461   0
Jul 06, 2018
छोराछोरीको हत्यापछि आत्महत्या

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ, १६ जेठ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ। उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ। ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए।...
Jiwan Poudyal   451   0
May 30, 2018
राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

आगलागीबाट ५ घरमा क्षति

राजविराज, १२ वैशाख – सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ। स्थानीय गुलाब साहको ग्वाली गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वट...
Jiwan Poudyal   548   0
Apr 25, 2018
आगलागीबाट ५ घरमा क्षति

आगलागीबाट रु डेढ लाखको क्षति

कञ्चनपुर, वैशाख  ११ – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार विद्युत् शर्ट भई आगलागी हुँदा घरमा आंशिक क्...
Jiwan Poudyal   380   0
Apr 24, 2018
आगलागीबाट रु डेढ लाखको क्षति

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

मेक्सिको सिटी, वैशाख ६  – मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ। प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ। मेस्किकोको गुइरेरो राज्य अन्तर्गत...
Jiwan Poudyal   508   0
Apr 19, 2018
मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

चट्याङ लागेर २२ जनाको मृत्यु

रुवाण्डा, वैशाख ४ – रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। दक्षिणी रुवाण्डामा भएको उक्त घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले जानकारी दिएका छन्। सोमबार बिहा...
Jiwan Poudyal   478   0
Apr 17, 2018
चट्याङ लागेर २२ जनाको मृत्यु

विवादमा एकै परिवारका ६ जनाको मृत्यु

अफगानिस्तान, चैत २८ – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको ६ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन्। बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्ग...
Jiwan Poudyal   529   0
Apr 11, 2018
विवादमा एकै परिवारका ६ जनाको मृत्यु

जेलबाट भाग्ने क्रममा २० जनाको मृत्यु

ब्राजिल, चैत २८ – ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ। पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन्। कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले...
Jiwan Poudyal   775   0
Apr 11, 2018
जेलबाट भाग्ने क्रममा २० जनाको मृत्यु

जापानमा पहिरोले पुरिएर ६ जना बेपत्ता

टोकियो, चैत २८ – दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन्। उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन्। स्थानीय समयानुसार बुधबार बिहान ३ः५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका...
Jiwan Poudyal   614   0
Apr 11, 2018
जापानमा पहिरोले पुरिएर ६ जना बेपत्ता

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

नयाँदिल्ली, चैत २५ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ। उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक...
Jiwan Poudyal   811   0
Apr 08, 2018
भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

कारागारमा भएको आगलागीको अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा

काराकास, चैत १८ – भेनेजुयलाको एउटा कारागारमा भएको आगलागीबारे अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा लिइएको छ। देशका महान्यायाधिवक्ताले घटनासँग सम्वन्धित पाँचजना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको शनिबार जानकारी दिए। महान्यायाधिवक्ताको कार्यालयले घटनाका दोषी पत्ता लगाई कारबा...
Jiwan Poudyal   495   0
Apr 01, 2018
कारागारमा भएको आगलागीको अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा

फ्रान्सेली पूर्व राष्ट्रपति सार्काेजी प्रहरी नियन्त्रणमा

पेरिस, चैत ६ – फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ। न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले उक्त समाचार दिएका छन्। निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धान...
Jiwan Poudyal   433   0
Mar 20, 2018
फ्रान्सेली पूर्व राष्ट्रपति सार्काेजी प्रहरी नियन्त्रणमा

कैलाली घटनाका अभियुक्त सार्वजनिक

कैलाली, चैत १ – जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई बिहीबार सार्वजनिक गरेको छ। कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भो...
Jiwan Poudyal   547   0
Mar 15, 2018
कैलाली घटनाका अभियुक्त सार्वजनिक

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

कञ्चनपुर, चैत १ – भारतको नयाँ दिल्लीदेखि काठमाडाैंतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ। नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाैं गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गको...
Jiwan Poudyal   994   0
Mar 15, 2018
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

चट्याङ लागेर युवकको मृत्यु

झापा, फागुन २९ – सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन्। उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजा...
Jiwan Poudyal   881   0
Mar 13, 2018
चट्याङ लागेर युवकको मृत्यु

जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

 कंगो, फागुन  १८ – लोकतान्त्रिक गणतन्त्र कंगो डिआर कंगोको माजेमा बिहीबार देखि शुक्रबार सम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीचमा इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन्। श्रोतका...
Jiwan Poudyal   586   0
Mar 03, 2018
जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

नेत्रविक्रम चन्दको घरमा पक्राउ पुर्जी टाँसियो

काठमाडाैं, फागुन १६ – माअाेवादी केन्द्रबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेकाे २ दिनपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवको नाममा वारेन्ट पुर्जी जारी गरिएकाे छ। जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले माघ ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र काटेर पक्राउ गर...
Jiwan Poudyal   352   0
Feb 28, 2018
नेत्रविक्रम चन्दको घरमा पक्राउ पुर्जी टाँसियो

पानीमा डुबेर बालकको मृत्यु

मोरङ, फागुन १४ – मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुकी पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ। आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो। बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनक...
Jiwan Poudyal   455   0
Feb 26, 2018
पानीमा डुबेर बालकको मृत्यु