Suvadin, Home

काबुलमा आत्मघाती बम आक्रमण, १ जनाको मृत्यु

काबुल, फागुन १२ – अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ। उक्त आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन। काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गरा...
Jiwan Poudyal   299   0
Feb 25, 2018
काबुलमा आत्मघाती बम आक्रमण, १ जनाको मृत्यु

सिरियाली लडाकू समूहमाथि टर्कीकाे कारबाही जारी, अमेरिकालार्इ समर्थन नगर्न अाग्रह

काठमाडाैं, १० माघ – सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ। टर्कीले उक्त लडाकु समूहविरूद्धको कारबाहीलाई मङ्गलबार पनि तीव्र पारेको थियो। टर्कीले बुधबार पुनः पछिल्लो पट...
Jiwan Poudyal   306   0
Jan 24, 2018
सिरियाली लडाकू समूहमाथि टर्कीकाे कारबाही जारी, अमेरिकालार्इ समर्थन नगर्न अाग्रह

'पद्मावत'का कलाकार र सिनेमा हललाई उच्च सुरक्षा

काठमाडाैं, १० माघ – बलिउड चलचित्र जगतकै सर्वाधिक विवादित फिल्म' पद्मावत' चर्काे विरोधकाबीच भारतका केही राज्यमा चल्ने भएको छ। सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शन मिति २५ जनवरी नजिकिँदै गर्दा मुम्बईमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। मु...
Jiwan Poudyal   248   0
Jan 24, 2018
'पद्मावत'का कलाकार र सिनेमा हललाई उच्च सुरक्षा

सरकार पक्षीय १८ लडाकू मारिए

काठमाडाैं ७ माघ – तालिबान लडाकूले थापेको विद्युतीय धरापमा परी अफगानिस्तानमा कम्तीमा १८ जना सरकार समर्थित लडाकू मारिएका छन्। अफगानिस्तानको उत्तरी प्रान्त बाल्ख अन्तर्गत पर्ने शोल्ग्रा जिल्लाको बोज्बोइ गाउँमा राति आक्रमण भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन्। मृत्यु भएका १८ जना नै विद...
Jiwan Poudyal   335   0
Jan 21, 2018
सरकार पक्षीय १८ लडाकू मारिए

म्यानमारमा सांसद नै पक्राउ

काठमाडा्ैं, ५ माघ – म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बाैद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ। जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ। उनले मानवीय क्षति हुनेगरी घटनाहरू...
Jiwan Poudyal   234   0
Jan 19, 2018
म्यानमारमा सांसद नै पक्राउ

काजकिस्तानमा सडक दुर्घटनामा ५२ को मृत्यु

काठमाडाैं, ४ माघ – उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ। यात्रामा गुडिरहेको उक्त बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ। बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्र...
Jiwan Poudyal   403   0
Jan 18, 2018
काजकिस्तानमा सडक दुर्घटनामा ५२ को मृत्यु

३८ किलो गाँजाको धुलोसहित चालक पक्राउ

धादिङ, मंसिर २८ – लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीबजारमा बिहिबार चेकजाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रकको क्याबिनभित्र...
Jiwan Poudyal   386   0
Dec 14, 2017
३८ किलो गाँजाको धुलोसहित चालक पक्राउ

पाकिस्तानमा ३०० तालीवानी लडाकूद्वारा आत्मसमर्पण

पाकिस्तान, मंसिर २६ – पाकिस्तानको दक्षिणपश्चिमी सहर बालोचिस्तानमा झण्डै तीन सय तालिबान लडाकूहरुले शनिबार सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। प्रतिबन्धित उक्त समूहका १७ जना कमाण्डरले समेत आत्मसमर्पण गरेको पाकिस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  त्यही प्रान्तको राज...
Jiwan Poudyal   377   0
Dec 12, 2017
पाकिस्तानमा ३०० तालीवानी लडाकूद्वारा आत्मसमर्पण

बस दुर्घटनामा बेपत्ता भएका थप तिनकाे सव भेटियाे

चितवन, मंसिर २६ – गत मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी न...
Jiwan Poudyal   281   0
Dec 12, 2017
बस दुर्घटनामा बेपत्ता भएका थप तिनकाे सव भेटियाे

नेत्रबिक्रम चन्द विप्लव माेष्ट वाण्टेड !

काठामाडाैं, मंसिर २० – नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई माेष्ट वाण्टेडकाे सूचीमा राखेकाे छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीका प्रवक्ता मनोज न्यैपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचीमा रहेको बताएका हुन्। निर्वाचनमा सुरक्षा सम्बन्ध...
Jiwan Poudyal   600   0
Dec 06, 2017
नेत्रबिक्रम चन्द विप्लव माेष्ट वाण्टेड !

नक्कली बमकाे विगविगी, सर्वसाधारण त्रसित!

चितवन, २० मंसिर – बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन्। प्रहरी उपरीक्षक थापाले भने “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए” तरु“सबै नक्कली मात...
Jiwan Poudyal   285   0
Dec 06, 2017
नक्कली बमकाे विगविगी, सर्वसाधारण त्रसित!

मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

काठमाडौं, मंसिर १४ – अहिले सामाजिक सञ्जालमा मानव अनुहार भएको बिरालोको फोटो दिनका दिन भाइरल भइरहेको छ। तर, उक्त फाेटाे कहाँबाट अाएकाे भन्ने यकिन गर्न सकिएकाे छैन।   सामाजिक सञ्जाल अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको बताइएकाे छ। जसको अनुहारको बनावट मानिसको जस्तै छ। फोटोमा बिरालोजस्तै द...
Jiwan Poudyal   403   4
Nov 30, 2017
मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

उदयपुरमा बम बिष्फाेटः उम्मेदवारसहित सात जना घाइते

उदयपुर, मंसिर १३ – उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन्। उदयपुरगढी नगरपालिका–६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नम्बर–२ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए छन्।...
Jiwan Poudyal   325   0
Nov 29, 2017
उदयपुरमा बम बिष्फाेटः उम्मेदवारसहित सात जना घाइते

दार्जीलिङमा फेरि हिंसा भड्कियो, सुरक्षाकर्मीसहित दुर्इ जनाकाे मृत्यु

काठमाडौं, असोज २७ – दार्जीलिङमा फेरि हिंसा भड्किएको छ। गाेरखाल्याण्ड पक्षधर र प्रहरीबीचकाे झडपबा शुक्रबार बिहानैदेखि दार्जीलिङ तनावग्रस्त भएकाे हाे। दार्जीलिङमा सुरक्षाकर्मी र बिमल गुरुङ नेतृत्वकाे गाेरखा जनमुक्ति माेर्चाका कार्यकर्ताबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्य...
Dammar Giri   298   0
Oct 13, 2017
दार्जीलिङमा फेरि हिंसा भड्कियो, सुरक्षाकर्मीसहित दुर्इ जनाकाे मृत्यु

बालकको हत्यापछि कन्चनपुर तनावग्रस्त, आक्रोशित समुहद्वारा घरमा अागजनीकाे प्रयास

काठमाडौं, भदौ ३० –कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति तनावग्रस्त भएको हो। आक्रोशित समुहले अधिकारीको गोठमा आगजनी गरेका छन्। आगजनीबाट गोठ पुरै जलेर नष्ट भएको छ। आगजन...
Dammar Giri   800   0
Sep 15, 2017
बालकको हत्यापछि कन्चनपुर तनावग्रस्त, आक्रोशित समुहद्वारा घरमा अागजनीकाे प्रयास

भारतमा सवारी दुर्घटनामा सात नेपालीकाे मृत्यु

काठमाडौं, भदौ २३–भारतमा सवारी दुर्घटनामा परी सात नेपालीको ज्यान गएको छ।  उत्तरप्रदेश, जिल्ला महाराजगन्ज, पुरन्दपुरस्थित गोरखपुर रोडमा भर्खरै मात्र ट्यांकर र कार एकआपसमा ठोकिदा सात जना नेपालीको ज्यान गएको हो।  थप विवरण आउन बाँकी रहेको छ।
Suvadin Desk   302   0
Sep 08, 2017
भारतमा सवारी दुर्घटनामा सात नेपालीकाे मृत्यु

निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता पक्राउ 

काठमाडौं, भदौ ४ –नेकपा एमाले नेताको घरमा मध्यरातमा फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएको थियो। तर, मध्यरातमा एमाले नेताको घरमा निर्वाचन कार्यालयका कर्मचारी ल्यापटपसहित नामावली संकलन गर्ने उपकरणसहित पक...
Dammar Giri   513   1
Aug 20, 2017
निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता पक्राउ 

७० एसपीको सरुवा, को कहाँ पुगे  (सूचीसहित)

काठमाडौं, साउन १८– प्रहरी प्रधान कार्यालयले  ७० जना प्रहरी उपरीक्षक (एसपी)  को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले   केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरेको छ। अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्याल...
Suvadin Desk   1k   0
Aug 02, 2017
७० एसपीको सरुवा, को कहाँ पुगे  (सूचीसहित)

‘अन्याय’ भएको भन्दै उजुरी, तत्कालका लागि रोकियो प्रहरीको बढुवा

 काठमाडौं, साउन ८–नेपाल प्रहरीको बढुवा केही समय लम्बिने देखिएको छ। प्रहरीको बढुवा सिफारिसमा अन्याय भएको भन्दै तीन उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी परेपछि बढुवा केही समय लम्बिने देखिएको हो। पुनरावलोकन समितिमा उजुरी परेसँगै एआईजी, डीआईजी र एसएसपीको बढुवा प्रक्रिया रोकिएको हो।...
Suvadin Desk   365   0
Jul 23, 2017
‘अन्याय’ भएको भन्दै उजुरी, तत्कालका लागि रोकियो प्रहरीको बढुवा

"म पक्राउ परेको छैन" –बद्री पंगेनी (प्रेस विज्ञप्ति सहित)

काठमाडौं, साउन ४– लोक तथा दाेहाेरी गायक बद्री पंगेनीले आफू जुवाखालबाट पक्राउ नपरेको स्पष्ट पारेका छन्। सञ्चार माध्यममा बुधबार आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै गायक पंगेनीले आफू केही साथीहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेको सुनेर प्रहरी कार्यालयसम्म गएको तर प्रहरीले कानुनबमोजि...
Dammar Giri   1.4k   9
Jul 19, 2017
"म पक्राउ परेको छैन" –बद्री पंगेनी (प्रेस विज्ञप्ति सहित)

कैलालीको अत्तरियामा प्रहरी हवल्दार मृत अवस्थामा फेला 

कैलाली, असार २९–कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान झण्डै ३ बजे उक्त होटलको कोठा नं ५ मा मृ...
Dammar Giri   443   1
Jul 13, 2017
कैलालीको अत्तरियामा प्रहरी हवल्दार मृत अवस्थामा फेला 

 दार्जिलिङमा प्रहरीको गोलीबाट एकको मृत्यु 

काठमाडाैं, असार २४–गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङमा जारी  आन्दोलनको क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको छ। गोली लागेर तुङसुङका सुरज सुन्दासको मृत्यु भएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  आक्रोशितहरुले प्रहरी पोस्टमा आगो लगाउन थाल...
Suvadin Desk   507   0
Jul 08, 2017
 दार्जिलिङमा प्रहरीको गोलीबाट एकको मृत्यु 

प्रहरीद्वारा राजपाका ६ जना पक्राउ 

काठमाडौं, असार ८–निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रह...
Dammar Giri   223   0
Jun 22, 2017
प्रहरीद्वारा राजपाका ६ जना पक्राउ 

भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना 

काठमाडौं, असार ६ – भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ । भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरे...
Dammar Giri   386   0
Jun 20, 2017
भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना 

दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, वैशाख १४ - देशभर भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय सूचना शाखाले दुर्घटनाको विवरण उपलब्ध गराएको छ। कहाँ के भयो? नवलपरासी : देवचुली नगरपालिका–१५ प्रगतिनगर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा लु.९प. ८२२७ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ५० वर...
Suvadin Desk   408   0
Apr 27, 2017
दुर्घटनामा चार जनाको मृत्यु

देशभर आगलागी घटना

काठमाडौं, वैशाख १४ - सुख्खा मौसमका कारण आगलागी बढेको छ। देशैभरि आगलागी घटनाका समाचार प्राप्त भएका छन्। प्रहरी प्रधान कार्यालयले आगलागीको विवरण उपलब्ध गराएको छ। कहाँ के भयो? खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–७ माल्खु बस्ने प्रेम केसीको घरबाट बुधबार विद्युत सर्ट भई आगलागी उनीसहित पाँच जनाको ३...
Suvadin Desk   363   0
Apr 27, 2017
देशभर आगलागी घटना

सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते

धनुषा, वैशाख १२- जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो आज दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एक जना गम्भीर रुपले घाइते भएका छन्। दिउँसो करिब अढाई बजेको समयमा ना२ख ५२२६ नम्ब...
Suvadin Desk   361   0
Apr 25, 2017
सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते

नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

काठमाडौं, वैशाख १२ - सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालमाथि कुनै पनि किसिमको छानविन अगाडि नबढाउन सरकारको नाममा अन्तरकालीन आदेश दिएको छ। मंगलबार न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले सो आदेश दिएको हो।  वैशाख १० गते डिआइजी सिलवालले आफूमाथि गैरकानुनी तरिका...
Khilanath Dhakal   929   0
Apr 25, 2017
नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

काठमाडौं, वैशाख ११ - डिआइजी नवराज सिलवाललाई दिउँसो नै सर्वोच्च अदालतले रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा मुक्त गर्न आदेश दियो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुनेगरी बन्दी बनाइएको भन्दै सिलवाललाई मुक्त गर्न आदेश दिएको थियो।  अदाल...
Khilanath Dhakal   8.9k   0
Apr 24, 2017
डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं,  वैशाख १०- देशका विभिन्न जिल्लामा भएका सवारी  दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय सूचना शाखाले दुर्घटनाको जानकारी पठाएको छ। कहाँ के भयो? चितवन : इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी लोकमार्गको फिस्लिङमा बा.२ख. १९५८ नम्बरको ट्रक र ना.५ ख ९१९० नम्बरको...
Suvadin Desk   933   0
Apr 23, 2017
दुर्घटनामा ९ जनाको मृत्यु