Suvadin, Home

सीके राउतका २१ समर्थक पक्राउ

काठमाडौं, माघ २१ - स्वतन्त्र तराईको माग गर्दै विखण्डनकारी अभियान चलाउँदै आएका सिके राउतका २१ समर्थक पक्राउ परेका छन्। राउतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उनका समर्थकलाई लाहानबाट प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनु...
Suvadin Correspondent    296   0
Feb 03, 2017
सीके राउतका २१ समर्थक पक्राउ

ट्रकको ठक्करबाट दुई घाइते

दाङ, माघ १९ - घोराहीमा बुधबार बिहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिला घाइते भएका छन्। घाइतेमध्ये घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतमको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ। दुर्घटनामा घोराही–६ निवासी ३६ वर्षीया सिर्जना भट्ट पनि घाइते भएकी...
Suvadin Desk   286   0
Feb 01, 2017
ट्रकको ठक्करबाट दुई घाइते

तीर्थालु बोकेको जिप दुर्घटना, एकको मृत्यु

नवलपरासी, माघ १४– तीर्थालु बोकेको जिप शुक्रवार नवलपरासीमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते छन्। कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि गुडेको लु १ ज १०८ नम्बरको जिप रामग्राम – ६ स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका २१ वर्षीय राकेश...
Suvadin Desk   426   0
Jan 27, 2017
तीर्थालु बोकेको जिप दुर्घटना, एकको मृत्यु

सुन तस्करीको साँचो राज्यको उपल्लो निकायमा

मणिरत्न शाक्य नेपालमा सुन तस्करी नौलो होइन। दशकौँदेखि कहिले ट्राञ्जिटको रुपमा, कहिले बाटो बदल्ने बहानाको रुपमा सुन तस्करी हुँदै आएको छ। कहिलेकाही सरकार र निजी क्षेत्रको सजगताका कारण केही मानेमा रोकिएको छ। अलि कम पक्कै भएको छ। तर, निमिट्यान्न भएको छैन। नेपालमा राजसंस्था हुँदा पनि दरबारकै निगा...
Suvadin Desk   892   0
Jan 23, 2017
सुन तस्करीको साँचो राज्यको उपल्लो निकायमा

यौनकार्यमा संलग्न चार जोडी पक्राउ

विर्तामोड, पुस २५ प्रहरीले झापाको विर्तामोडस्थित नयाँ बसपार्कबाट यौनकार्यमा संलग्न चार जोडीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये चार युवा भारत, बिहारका हुन्। युवती भने झापाकै स्थानीय भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय ग...
Suvadin Desk   350   0
Jan 09, 2017
यौनकार्यमा संलग्न चार जोडी पक्राउ

अवैध काठसहित दुई पक्राउ

लहान, पुस २३ प्रहरीले शनिबार बिहान ठूलो परिणाममा अबैध काठसहित दुईजनालाई पक्राउ गरेको छ। बडहरामाल-१ स्थित झाँडीमा लुकाइ राखिएको अवस्थामा अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले झाँडीमा परालले छोपेर राखिएको करिब २० लाख बढी म...
Suvadin Desk   313   0
Jan 07, 2017
अवैध काठसहित दुई पक्राउ

बन्दमा पक्राउ परेकाको रिहाइ माग 

काठमाडौं, पुस २०  काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले बुधबार आह्वान गरेको उपत्यका बन्दको क्रमा एक दर्जन बढी आदिवासी जनजाति युवालाई प्रहरीले पक्राउ गरिएकोप्रति नेपाल आदिवासी मानव अधिकार वकिल समूहले आपत्ति जनाएको छ।  आदिवासी वकिल समूहका सचिव शंकर लिम्बूद्वारा जारी...
Suvadin Correspondent    486   0
Jan 04, 2017
बन्दमा पक्राउ परेकाको रिहाइ माग 

चन्दननाथबाट चोरिएका मूर्ति भेटिए

जुम्ला, पुस १९ गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन्। बुधबार बिहान ८ बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा ती सामग्री भेटाएको हो। भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, प...
Suvadin Correspondent    6.6k   0
Jan 03, 2017
चन्दननाथबाट चोरिएका मूर्ति भेटिए

श्रीमतीलाई जबर्जस्ती गर्न खोज्दा श्रीमान पुगे खोरमा

डोल्पा, पुस १८ आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्। काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान गणेश विक पक्राउ परेका हुन्। उनले पटक-पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र...
Suvadin Correspondent    6.9k   0
Jan 02, 2017
श्रीमतीलाई जबर्जस्ती गर्न खोज्दा श्रीमान पुगे खोरमा

‘डाँका आउनैवित्तिकै बोेलायौं, हत्या भएको एक घन्टापछि प्रहरी आयो’

ध्रुब ढकाल सुनसरी, पुस १८ मोरङको सुन्दरदुलारी नगरपालिकास्थित बाँसबारीमा रहेको कृष्ण पेट्रोल पम्प लुटपाटको क्रममा आइतबार राति डाँकाहरूको समूहले एक जना सर्वसाधारणको हत्या गरेका छन्। डाँकाहरूले आक्रमण गर्दा स्थानीय धनबहादुर गुरुङको हत्या भएको हो। डाँका आएर गाउँलेलाई कुटपिट गर्दासम्म प्रहरीले बेवा...
Suvadin Correspondent    9.2k   0
Jan 02, 2017
‘डाँका आउनैवित्तिकै बोेलायौं, हत्या भएको एक घन्टापछि प्रहरी आयो’

युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

बाँके, पुस १५ युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ।  बाँकेको कोहलपुर नगरपालिका-१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।  घाइते युवा सङ्घ नेपालका केन्द...
Suvadin Correspondent    6.6k   0
Dec 30, 2016
युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार