Suvadin, Home

ब्रिटिस भर्जिन आइल्याण्ड अर्सिन लिमिटेड कम्पनीको बारेमा कुनै सरोकार छैनः अरुण कुमार चौधरी 

काठमाडौं,६माघ -खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा परिवार र आफ्नो नाम ब्रिटिस भर्जिन आइल्याण्ड अर्सिन लिमिटेड कम्पनीमा  छ भनि आएको समाचार प्रति अरुण कुमार चौधरीले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्...
Dammar Giri   606   0
Jan 20, 2019
ब्रिटिस भर्जिन आइल्याण्ड अर्सिन लिमिटेड कम्पनीको बारेमा कुनै सरोकार छैनः अरुण कुमार चौधरी 

लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

काठमाडाैं, ३ पुस – नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको पछिल्ला गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अपूर्ण सूचना प्रवाह गरेर सर्वसाधारण लगानीकर्तामा अन्योलता सिजना गरेर दोस्रो बजारमा कारोबार रोक्ने जस्ता गतिविधिप्रति आपत्ति जनाएको हो...
Binita Karki   534   0
Dec 18, 2018
लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

न्यायका नाममा अधिकारकर्मीले डलर खेति गरिरहेको गम्भीर आरोप

महेन्द्रनगर, ३ मंसिर – निर्मला हत्याकाण्डको विषयलाई लिएर केहि अधिकारकर्मीले डलरको खेति गरि रहेको आरोप लागेका छन्। दवाव मुलक संर्घष समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अधिकारका नामका विदेशी संघ संस्थाबाट अधिकारीकर्मी परिचालित भईरहेको गम्भीर आरोप लगाएको हो। दवाव मुलक संघर्ष समितिकी संयो...
Madan Giri   564   0
Nov 19, 2018
न्यायका नाममा अधिकारकर्मीले डलर खेति गरिरहेको गम्भीर आरोप

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन विषयमा मिलेर काम गर्ने

सान होजे, १६ असोज – प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ।  वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा...
Binita Karki   450   0
Oct 02, 2018
नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन विषयमा मिलेर काम गर्ने

मुलुकी संहितामा लापरवाही वा बदनियत पुष्टि गर्ने निकाय वा मापदण्ड छैनः डा. केसी

काठमाडौं, ७ भदाै – प्रा. डा. गोविन्द केसीले मुलुकी संहिता संशोधन गर्न माग गरेका छन्। नयाँ कानूनले चिकित्सकलाई लापरवाहीको आरोप लाग्नासाथ मुद्दा मामिलामा फसाउने र धेरैलाई जेल पठाउने व्यवस्था गरेको डा. केसीको आरोप छ। डा. केसीले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकी संहितामा लापरवाही वा बदनियत पु...
Ukita Dahal   541   0
Aug 23, 2018
मुलुकी संहितामा लापरवाही वा बदनियत पुष्टि गर्ने निकाय वा मापदण्ड छैनः डा. केसी

९ बुँदे सहमति कार्यान्वयन गर्न सरकारीलाई डा. केसीको चेतावनी, छलछाम भए कडा संघर्ष

काठमाडाैं, साउन २२ – चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार पत्रका...
Ukita Dahal   603   0
Aug 07, 2018
९ बुँदे सहमति कार्यान्वयन गर्न सरकारीलाई डा. केसीको चेतावनी, छलछाम भए कडा संघर्ष

सरकारले म्याण्डेट बिनै कर्मचारी पठाएर झारा टार्न खोजेको प्रा.डा. केसीको निष्कर्ष

जुम्ला, २ साउन – १९ दिनदेखि अामरण अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीले नेपाल सरकारले अाफ्ना मागहरू पूरा गर्न पहल नगरेको निष्कर्ष लगाएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रा.डा. केसीले सरकारले अाफूसँग प्रारम्भिक चरणको वार्ता गरेको भएपनि अहिलेसम्म सरकारका तर्फबाट माग पूरा गर्न क...
Ukita Dahal   443   0
Jul 18, 2018
सरकारले म्याण्डेट बिनै कर्मचारी पठाएर झारा टार्न खोजेको प्रा.डा. केसीको निष्कर्ष

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ अन्तर्गत प्राविधि शिक्षामा छात्रबृति दिइने 

काठमाडाैं, २२ जेठ – सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको जानकारी एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ। विज्ञप्तिमा उल्लेख गरिए अनुसार राष्ट्रभित्र सूचना प्रविधिको अध्य...
Ukita Dahal   1k   0
Jun 05, 2018
‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ अन्तर्गत प्राविधि शिक्षामा छात्रबृति दिइने 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बी अस्पताल प्रालिबीच नगद रहित सेवा सम्झौता

काठमाडाैं, २७ वैशाख – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बी अस्पताल प्रालिबीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रेस विज्ञप्ती जारी गरी घोषणा गरेको छ। यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औ...
Umesh Dahal   594   0
May 10, 2018
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बी अस्पताल प्रालिबीच नगद रहित सेवा सम्झौता

माइतीघर मण्डलामा गरिएको प्रदर्शन निषेधप्रति डा. केसी अलायन्सको अापत्ति!

काठमाडाैं ७ वैशाख – सरकारले माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने विषयमा लिएको निर्णयप्रति सोलिडारिटी फर डा केसी अलायन्सले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।  सोलिडारिटी फर डा केसी अलायन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि यस्तो ध्यानाकर्षण भएको बताए...
Umesh Dahal   463   0
Apr 20, 2018
माइतीघर मण्डलामा गरिएको प्रदर्शन निषेधप्रति डा. केसी अलायन्सको अापत्ति!

एन आई सी एशिया बैंकद्वारा रु.३ अर्ब बराबरको डिबेन्चर बाँडफाँड

काठमाडाैं २६ पुस – एन आई सी एशिया बैंकले मिति १३ पुस २०७४ बाट खुला गरेको डिबेन्चर बाँडफाँड गरेको छ। उक्त बैंकले मिति १३ पुस २०७४ बाट बिक्री खुल्ला गरेको रु.३ अर्ब रुपैयाँ बराबरको ९ प्रतिशत एन आई सी एशिया डिबेन्चर मंगलबार बाँडफाँड गरेकाे हाे।  बैंकिङ्ग क्षेत्रमा तरलता एवम...
Umesh Dahal   633   0
Jan 10, 2018
एन आई सी एशिया बैंकद्वारा रु.३ अर्ब बराबरको डिबेन्चर बाँडफाँड

समाचारका विषयमा कुनै गुनासाे वा अापत्ति भए समन्वय गर्न प्रेस काउन्सिलकाे अाग्रह

काठमाडौं, १२ पुस – प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमबाट प्रकाशित समाचारका विषयमा कुनै किसिमकाे गुनासो वा अापत्ति भए काउन्सिलसँग समन्वय गर्न सबैसँग आग्रह गरेको छ।  काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले विज्ञप्ति जारी गरी कुनै पनि विषयमा आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सि...
Ukita Dahal   475   0
Dec 27, 2017
समाचारका विषयमा कुनै गुनासाे वा अापत्ति भए समन्वय गर्न प्रेस काउन्सिलकाे अाग्रह

विप्लवद्वारा शरदकुमार गौचन हत्याको भर्सना (विज्ञप्तिसहित) 

काठमाडौं, असोज २५ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति भर्सना गरेका छन्।  महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृति...
Dammar Giri   549   0
Oct 11, 2017
विप्लवद्वारा शरदकुमार गौचन हत्याको भर्सना (विज्ञप्तिसहित)