Suvadin, Home

रोयल विवाहमा प्रदान गरिएको गुड्डी ब्याग र्इबेमा बिक्री

काठमाडाैं, ९ जेठ – बेलायती प्रिन्स ह्यारी र अमेरिकी टिभी पर्शनालिटी मेघान मार्कलको विवाहका लागि १ हजार २ सय विशिष्ट व्यक्तिहरूलार्इ अामन्त्रण गरिएको थियो। उक्त रोयल विवाहमा बलिउडकी अभिनेत्री प्रियंका चोप्रादेखि अन्य हलिउडका अभिनेता तथा अभिनेत्रीहरूको अपस्थिति रहेको थियो। त्यती मात्र नभएर वि...
Binita Karki   1.2k   0
May 23, 2018
रोयल विवाहमा प्रदान गरिएको गुड्डी ब्याग र्इबेमा बिक्री

बेलायती अर्थतन्त्रमा रोयल वेडिङको कस्तो प्रभाव पर्ला?

काठमाडाैं, ७ जेठ – बेलायती प्रिन्स ह्यारी र अमेरिकन टिभी पर्शनालिटी मेघान मार्कलको विवाह निकै चर्चाको विषय बन्यो। एउटा सामान्य जनता र राजकुमारबीचको विवाह जति रोचक बन्यो, उनीहरूको विवाह खर्चले समेत त्यतिनै जनचासोको साथ हेरिएको छ। यस विवाहले बेलायती अर्थतन्त्रमा प्रभाव पार्ने अर्थवृिद्धहरूको...
Binita Karki   675   0
May 21, 2018
बेलायती अर्थतन्त्रमा रोयल वेडिङको कस्तो प्रभाव पर्ला?

परीको कहानीजस्तै बेलायती राजकुमार र मेघानको विवाह

काठमाडाैं, ७ जेठ – सानोमा अामाले म रूदै गर्दा फकाउनका लागि परीका काहानी सुनाउनु हुन्थ्यो। म खुब चासो दिएर सुन्थे। किनभने त्यो कहानीमा एउटा राजकुमार सेतो घोडामा अाउँथ्यो र अाफ्नी राजकुमारीलार्इ लिएर जान्थ्यो। कहानी सकिएपछि म अामालार्इ प्रश्न गर्थे, 'के मेरा लागि पनि त...
Binita Karki   1.9k   0
May 21, 2018
परीको कहानीजस्तै बेलायती राजकुमार र मेघानको विवाह

बेलायती राजकुमार ह्यारीको इन्गेजमेन्टको हिरा जडित् रिङ्ग

काठमाडाैं, २६ वैशाख – बेलायती राजकुमार ह्यारीको प्रेम सम्बन्ध मोडल एवम् राजकुमारी मेघान मार्कलसँग रहेको खुलासा गत नोभेम्वरमै भएको हो। गत नोभेम्वरमै उनिहरूले प्रेम सम्बन्धलार्इ विवाहको रूप दिने घोषणा गरेका थिए। उनिहरू यही मे महिनाको १९ तारिकका दिन इन्गेजमेन्ट गर्ने भएका छन्। राजकुमार ह्यारी...
Binita Karki   542   0
May 09, 2018
बेलायती राजकुमार ह्यारीको इन्गेजमेन्टको हिरा जडित् रिङ्ग