Suvadin, Home

क्रिकेटरलाई सरकारद्वारा सम्मान

काठमाडौं, बैशाख १९ - संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित भएका छन् । ऐतिहासिक सिरिज विजेता १६ सदस्सीय नेपाली टोलीलाई बिहिबार सरकारले जनही ५/५ लाख नगदसहित सम्मानित गरेको हो ।...
Sb Saud   618   0
May 02, 2019
क्रिकेटरलाई सरकारद्वारा सम्मान

पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित

विराटनगर, २६ माघ – राष्ट्रिय प्रतिभा पाँचजना पुरस्कृत एवं सम्मानित भएका छन्। चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उनीहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो।  भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा म...
Suvadin Correspondent   534   0
Feb 09, 2019
पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित

चरा संरक्षणमा सक्रिय व्यक्ति र संस्था पुरस्कृत

काठमाडौं, ६ माघ – नेपाल पन्छी संरक्षण संघले आफ्नो ३६औँ वार्षिक साधारणसभाको अवसरमा आज चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कृत गरेको छ।  जाजरकोटको चन्द्रसूर्य युवा क्लब र काठमाडौंको शिवपुरीस्थित नेचरगाइड एशोसिएशनलाई उक्त संघले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेक...
Suvadin Correspondent   465   0
Jan 20, 2019
चरा संरक्षणमा सक्रिय व्यक्ति र संस्था पुरस्कृत

‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पाँच हजार पुरस्कार

दार्चुला, ८ पुस – ब्यास गाउँपालिका–५ ले ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिने भएको छ। गाउँपालिकामा पहिलो पटक स्थापना भएको नयाँ धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई पहिलो पटक पाँच हजार, दोस्रोपटक तीन हजार र तेस्रो पटक आउनेलाई दुई हजार रुपैयाँ पुरस्कार दिने निर्णय ग...
Suvadin Correspondent   488   0
Dec 23, 2018
‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पाँच हजार पुरस्कार

नयाँ वर्षमा सिजीको आकर्षक योजना, हेर्नुहोस् के छ त्यस्तो?

काठमाडौं, चैत २२ – नेपालको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान चौधरी ग्रुपले नयाँ वर्ष–२०७५ लाई लक्षित गरी विशेष उपहार योजना सार्वजनिक गरेको छ। सिजीले विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको जानकारी दिएको हो। ‘सिजी नगदमा गद्गद् नामक यो योजनामा अब तपाईहरुले...
Suvadin Correspondent   493   0
Apr 05, 2018
नयाँ वर्षमा सिजीको आकर्षक योजना, हेर्नुहोस् के छ त्यस्तो?

तुल्सी दिवसलाई सिद्धिचरण पुरस्कार 

काठमाडौं, चैत ३०– युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’ वरिष्ठ कवि तुल्सी दिवसलाई प्रदान गर्ने भएको छ । एक लाख राशिको सो पुरस्कार आगामी वैशाख ९ गते सिद्धिचरणको जन्मदिनमा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिएका छन्। यस्तै प्रतिष्ठानले प्...
Suvadin Desk   1.1k   0
Apr 12, 2017
तुल्सी दिवसलाई सिद्धिचरण पुरस्कार 

अण्डा पक्रिने पुलिसलाई पाँच सय!

चितवन, फागुन २३- अण्डा व्यवसायीले भारतबाट अवैधरुपमा आएको सेतो अण्डा नियन्त्रण गर्ने प्रहरीलाई पुरस्कार दिने घोषणा गरेका छन्। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अवैध रुपमा आएको अण्डा समाएको खण्डमा प्रतिपेटी पाँच सयका दरले पुरस्कार दिने निर्णय भएको जानकारी दिए। यसअघि अवै...
Suvadin Desk   650   0
Mar 06, 2017
अण्डा पक्रिने पुलिसलाई पाँच सय!