Suvadin, Home

प्रदेश लोकसेवा आयोग विधेयक पारित

काठमाडौं, १२ फागुन - राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (...
Suvadin Correspondent   703   0
Feb 24, 2019
प्रदेश लोकसेवा आयोग विधेयक पारित

धितोपत्र दलाल व्यवसायीलार्इ संघीय संरचना अनुसार अनुमतिपत्र दिन निर्देशन

काठमाडौं, १८ मंसिर – नेपाल धितोपत्र बोर्डले संघीय संरचना अनुरुप धितोपत्र दलाल शेयर ब्रोकर लाईसेन्स दिनका लागि नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ। बोर्डले सोमबार निर्देशन जारी गर्दै देशको संघीय संरचना अनुरूप स्थानिय स्तरमा पूँजी बजार फराकिलो पार्न र शेयर दलालले भोगनुपर्ने जोखिम न्यूनिक...
Binita Karki   568   0
Dec 04, 2018
धितोपत्र दलाल व्यवसायीलार्इ संघीय संरचना अनुसार अनुमतिपत्र दिन निर्देशन

प्रदेश कमिटिको एकताले पायो पूर्णता

काठमाडौं, १२ मंसिर – नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटि एकतालाई पूर्णता दिएको छ। बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्। प्रवक्ता श्रेष्ठले भने, ‘सातै प्रदेश कमिटिको एकीकरणलाई पू...
Binita Karki   532   1
Nov 28, 2018
प्रदेश कमिटिको एकताले पायो पूर्णता

नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी नेकपाले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो। स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो...
Binita Karki   423   0
Nov 21, 2018
नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

नेपाल बैंकमा ३९६ कर्मचारी अावश्यक, कुन प्रदेशमा कति?

काठमाडौं, १८ कात्तिक – नेपाल बैंक लिमिटेडले ७ वटै प्रदेशमा दरखास्त आह्वान गरेको छ। बैंकका अनुसार लोकसेवा आयोगको सहमति अनुसार २०७५–७६ का लागि रिक्त दरबन्दी आह्वान गरेको जनाएको छ। बैंककाअनुसार सहायक प्रबन्धकमा खुला, महिलालगायत ७८ जनाको पद रिक्त रहेको जनाएको छ भने सहायक प्रबन्धक आईटीमा द...
Binita Karki   921   0
Nov 04, 2018
नेपाल बैंकमा ३९६ कर्मचारी अावश्यक, कुन प्रदेशमा कति?

प्रदेशका आधारमा मोटरसाइकलको नम्बर प्लेट

काठमाडौं, ९ कात्तिक – प्रदेशका आधारमा मोटरसाइकल दर्ता गर्ने नयाँ प्रणाली लागु हुने भएको छ। साविकको बागमती अंचलमा ९९ लट पुगरे मोटरसाइकल दर्ता रोकिएपछि प्रदेशका आधार नयाँ सिस्टमबाट दर्ता शुरु गर्न लागिएको हो। सरकारले राजपत्रमै सुचना प्रकाशित गरेर आजैबाट दर्ता गर्न बाटो खुल्ला गरेको छ। यातयाता...
Binita Karki   946   0
Oct 26, 2018
प्रदेशका आधारमा मोटरसाइकलको नम्बर प्लेट

प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग

नेपालगञ्ज, ६ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्धति र चरित्र छाड्न नहुने बताएका छन्।  नेपाल प्रेस युनियन बाँकेले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्र...
Suvadin Correspondent   672   0
Sep 22, 2018
प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग

सात वटै प्रदेशले अाज वार्षिक बजेट पेस गर्दै

काठमाडौं, असार १ – संघीय संरचना अन्तर्गत शुक्रबार पहिलोपटक सात वटै प्रदेशले अाफ्नो आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट प्रदेश सभामा पेस गर्दैछन्। वित्तीय संघीयता कार्यान्वयनपछि पहिलोपटक संघबाट छुट्याइएको वित्तीय हस्तान्तरण, प्राप्त राजस्व र प्रदेशहरूको आन्तरिक स्रोत समेतका आधारमा बजेट पेस...
Ukita Dahal   508   0
Jun 15, 2018
सात वटै प्रदेशले अाज वार्षिक बजेट पेस गर्दै

प्रदेश सभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव

काठमाडौं, चैत २७ – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ।  मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सभाका सचिवालय सम्बन्धमा व्यवस्थ...
Ukita Dahal   352   0
Apr 10, 2018
प्रदेश सभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव

वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन गर्ने पत्रकार महासङ्घको घोषणा

जनकपुर , फागुन २३ – नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको सम्पन्न तेश्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ।  बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पे...
Ukita Dahal   534   0
Mar 07, 2018
वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन गर्ने पत्रकार महासङ्घको घोषणा

प्रदेश नम्बर–३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

काठमाडाैं, माघ २७ – प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले आज आफ्नो सभामुख उपसभामुख चयन गर्दैछ। हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो। सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङको नाम तय भएको छ।...
Jiwan Poudyal   399   0
Feb 10, 2018
प्रदेश नम्बर–३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

योजनाबद्ध शहरीकरणका लागि मेगासिटी निर्माणको अवधारणा ल्याइदै

काठमाडौं, १६ पुस – नेपाल शहरी विकास तथा भवन निर्माण विभागले सबै पूर्वाधारसहितको मेगासिटी निर्माणको विस्तृत अध्ययन सुरु गरेको छ। अत्याधुनिक शहरको अवधारणासहित शहर निर्माणको लागि अध्ययन सुरु भएको हो। मेगासिटी निर्माण अन्तरगत सात वटा शहरलाई समावेश गरीएको र सन् २०२१ भित्र यसको मोडल तयार गरिने शह...
Ukita Dahal   482   0
Dec 31, 2017
योजनाबद्ध शहरीकरणका लागि मेगासिटी निर्माणको अवधारणा ल्याइदै