Suvadin, Home

पोखरामा बन्दको प्रभाव

पोखरा, २५ असार – तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ।  बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छै...
Ukita Dahal   458   0
Jul 09, 2018
पोखरामा बन्दको प्रभाव

गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

म्याग्दी, २५ असार – म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ।  चालू आर्थिक वर्ष २०७४–७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समेत जुटाएर करीब ६ कि...
Binita Karki   476   0
Jul 09, 2018
गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

प्रदेश नम्बर ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

पोखरा, १० असार – प्रदेश नम्बर ४ को नाम र राजधानीका सम्बन्धमा अाइतबार प्रदेश सभा बैठकमा छलफल हुने भएको छ। यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो।  गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेश सभामा बुझाएक...
Ukita Dahal   379   0
Jun 24, 2018
प्रदेश नम्बर ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

पोखरा, २५ जेठ – नेपाली कांग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।  पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश नम्बर ४ का मुख्य मन...
Ukita Dahal   615   0
Jun 08, 2018
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक छः गृहमन्त्री थापा

पोखरा, ३१ वैशाख – गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन्।  पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको ब...
Ukita Dahal   429   0
May 14, 2018
एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक छः गृहमन्त्री थापा

गृह मन्त्रीद्वारा प्रदेश नम्बर–४ स्तरीय सुरक्षासम्बन्धी गोष्ठीको शुभारम्भ

पोखरा, ३० वैशाख – गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयद्वारा अाइतबार आयोजित प्रदेश नम्बर ४ स्तरीय सुरक्षासम्बन्धी गोष्ठीको शुभारम्भ गरेका छन्।  प्रदेश र प्रदेशका जिल्लाको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने रणनीति, जिल्लाका सुरक्षा चुनौती, समीक्षा र भावी योजना एवं रणनीति तयार...
Ukita Dahal   389   0
May 13, 2018
गृह मन्त्रीद्वारा प्रदेश नम्बर–४ स्तरीय सुरक्षासम्बन्धी गोष्ठीको शुभारम्भ

प्रदेश आकस्मिक कोष सञ्चालन विधेयकलाई सहमति दिने निर्णय

पोखरा, चैत  २९ – प्रदेश नम्बर ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयकको सैद्धान्तिक सहमति प्रदान गरेको छ।  मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकारको इ–गभ...
Ukita Dahal   555   0
Apr 12, 2018
प्रदेश आकस्मिक कोष सञ्चालन विधेयकलाई सहमति दिने निर्णय

प्रेस युनियनद्वारा लोकतान्त्रिक विधि र प्रक्रियामा जोड

पोखरा, चैत २७ – नेपाल प्रेस युनियन प्रदेश नम्बर ४ को कास्कीस्थित लुम्लेमा सम्पन्न भेलाले आसन्न नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्ने कुरामा जोड दिइएको छ।  पत्रकार महासंघ आम पत्रकारको साझा संस्था भएकाले पत्रकारिता क्षेत्र सम्बद्ध विभि...
Ukita Dahal   415   0
Apr 10, 2018
प्रेस युनियनद्वारा लोकतान्त्रिक विधि र प्रक्रियामा जोड

शहीदको योगदानको उच्च कदर हुनुपर्छः उपसभामुख

पोखरा, चैत २६ – प्रदेश नम्बर–४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताएका छन्।  साेमबार महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगम...
Ukita Dahal   534   0
Apr 09, 2018
शहीदको योगदानको उच्च कदर हुनुपर्छः उपसभामुख

प्राकृतिक श्रोत साधनको दुरुपयोग रोक्न समितिको गठन

पोखरा, चैत  १४ – प्रदेश नम्बर ४ को मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ।  बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले समितिको संयोजकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेकाे बताएका छन्।  त...
Ukita Dahal   605   0
Mar 28, 2018
प्राकृतिक श्रोत साधनको दुरुपयोग रोक्न समितिको गठन

प्रादेशिक कानून निर्माणका लागि समिति गठन

पोखरा, फागुन २४ – प्रदेश नम्बर ४ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ।  आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समि...
Ukita Dahal   317   0
Mar 08, 2018
प्रादेशिक कानून निर्माणका लागि समिति गठन

प्रदेश नम्बर–४ मा खेल पर्यटन विकासका सम्भावना

पोखरा, फागुन २३ – खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा ‘प्रदेश नम्बर–४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएकाे छ।  प्रदेश नम्बर–४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभा...
Ukita Dahal   594   0
Mar 07, 2018
प्रदेश नम्बर–४ मा खेल पर्यटन विकासका सम्भावना

प्रदेश नम्बर–४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस

पोखरा, फागुन २० – प्रदेश नम्बर–४ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।  प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा १ सय ६० बमोजिम मुख्य न्यायाधिवक्तामा घिमिरेल...
Ukita Dahal   269   0
Mar 04, 2018
प्रदेश नम्बर–४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस

प्रदेश नम्बर–४ र ५ जोड्ने मार्ग खुला

नवलपरासी, फागुन २० – नवलपरासी बर्दघाट–सुस्ता पश्चिम बर्दघाटदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व दुम्किवास जोड्ने मार्ग खोलिएको छ। प्रदेश नम्बर–५ बर्दघाटदेखि प्रदेश नम्बर–४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई...
Jiwan Poudyal   310   0
Mar 04, 2018
प्रदेश नम्बर–४ र ५ जोड्ने मार्ग खुला

७० प्रतिशत कर्मचारी हाजिर

पोखरा, फागुन ११ – नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नम्बर ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालि सकेका छन्।  तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नम्बर ४ मा २ सय २० दरबन्दी निर्धारण...
Ukita Dahal   540   0
Feb 23, 2018
७० प्रतिशत कर्मचारी हाजिर

मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण, दुई सदस्यीय मन्त्रिपरिषद् गठन

पोखरा, ४ फागुन – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले मन्त्रीहरूलार्इ शपथ ग्रहण गराएका छन्। ...
Ukita Dahal   535   0
Feb 16, 2018
मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण, दुई सदस्यीय मन्त्रिपरिषद् गठन

प्रदेश नम्बर १ र ४ मा राष्ट्रिय सभा सदस्य चयनकाे निर्वाचन सम्पन्न

काठमाडौं, २४ माघ – प्रदेश नम्बर १ र ४ मा राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बाँकी प्रदेशमा अहिले साढे बार सम्ममा ६० प्रतिशत मतदान भइसकेको छ। प्रत्येक प्रदेशबाट महिला तीन, खुल्ला तीन, दलीत एक, अपाङ्गता भएका वा अल्पसं...
Ukita Dahal   507   0
Feb 07, 2018
प्रदेश नम्बर १ र ४ मा राष्ट्रिय सभा सदस्य चयनकाे निर्वाचन सम्पन्न

५ वर्षे जेल सजाय पाएका दीपक मनाङ्गे पहिलाे बैठकमा अनुपस्थित, के भन्छ प्रहरी?

पोखरा, माघ २२ – निर्वाचन जितिसकेपछि सांसदकाे लाेगाे लगाएर संसद भवनभित्र प्रवेश गर्न पाउनु धेरै राजनीतिक दलका नेताहरुका लागि जीवनमा एउटा महत्वपूर्ण अवसर हाे। साेमबार बसेकाे प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभामा उपस्थित सांसदहरुकाे मुखाकृति हेर्दा पनि त्यस्तै लाग्थ्याे। जनताले सं...
Suvadin Desk   1.4k   0
Feb 05, 2018
५ वर्षे जेल सजाय पाएका दीपक मनाङ्गे पहिलाे बैठकमा अनुपस्थित, के भन्छ प्रहरी?

प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक शुरु

पोखरा, २२ माघ – प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक साेमबारबाट शुरु भएको छ। नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ बजेर २ मिनेटमा जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका थिए। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता...
Suvadin Correspondent    482   0
Feb 05, 2018
प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक शुरु

प्रदेश नम्बर–४ पहिलाे बैठक माघ २२ गते बस्ने तयारी

पोखरा, १२ माघ – प्रदेश नम्बर– ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ।      संविधानको धारा १ सय ८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था...
Kusum Poudyal   302   0
Jan 26, 2018
प्रदेश नम्बर–४ पहिलाे बैठक माघ २२ गते बस्ने तयारी

प्रदेश नम्बर–४ का प्रदेश सभा सदस्य दीपक मनाङे शपथमा सहभागी भएनन्

कास्की, ७ माघ – ४ नम्बर प्रदेशका ११ जिल्लाका ६० प्रदेश सभा सदस्यले शपथ लिएका छन्। तनहुँबाट प्रदेश सभामा निर्वाचित रामबहादुर गुरुङ र मनाङका राजीव गुरुङ उर्फ दीपक मनाङे शपथमा सहभागी भएनन्। प्रहरीको खोजीमा रहेका मनाङे पक्राउ पर्ने डरमा शपथमा सहभागी नभएका हुन्। ४ नम्बर प्रदेशका प...
Ukita Dahal   379   0
Jan 21, 2018
प्रदेश नम्बर–४ का प्रदेश सभा सदस्य दीपक मनाङे शपथमा सहभागी भएनन्