Suvadin, Home

गृहसहित चार मन्त्रालय माग्ने राप्रपाको निर्णय

काठमाडौं, २३ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहसहित चार मन्त्रालय माग्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन चार मन्त्रालय माग्ने निर्णय गरेको हो।  राप्रपाले...
Suvadin Desk   789   0
Oct 09, 2017
गृहसहित चार मन्त्रालय माग्ने राप्रपाको निर्णय

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहरा

काठमाडौँ,भदौ २५ -  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन्।  आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ। व्यवस्थापिका–संसद्मा यस पार्टीका १८ सांसद छन्। मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग गर्ने र...
Santosh Raj Panday   412   0
Sep 10, 2017
राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहरा

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो, को कहाँ?

काठमाडौं, भदौ १५–राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशका लागि संयोजक तोकेको छ।  राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीको बैठकले प्रादेशिक र केन्द्रीय चुनावलाई मध्येनजर गर्दै प्रदेश संयोजक तोकेको हो। राप्रपाले प्रदेश नम्बर १ मा राजेन्द्र लिङ्देन, २ मा गंगाप्रसाद यादव,...
Suvadin Desk   718   0
Aug 31, 2017
राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो, को कहाँ?

संविधान सशोधनका विषयमा राप्रपाले  पुुनर्विचार गर्ने

काठमाडौं, भदौ ३–राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनर्विचार गर्ने भएको छ।  परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्...
Suvadin Desk   520   0
Aug 19, 2017
संविधान सशोधनका विषयमा राप्रपाले  पुुनर्विचार गर्ने

राप्रपाले राहत कोषमा पाँंच लाख दिने

काठमाडौं, भदौ २–राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढीपहिरो पीडितको सहायतार्थ स्थापित प्रधानमन्त्री राहत कोषमा पाँंच लाख सहयोग गर्ने भएको छ।  पार्टी प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा प्राकृतिक प्रकोपमा परी मृत्यु भएकाका परिवारलाई जनही पाँच लाख आर्थिक सहयोग उपलब्ध गराउन, घाइतेको...
Suvadin Desk   421   0
Aug 18, 2017
राप्रपाले राहत कोषमा पाँंच लाख दिने

पशुपतिशमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन

काठमाडौं, साउन २२ – पूर्वपञ्चहरूकाे बहुल रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटेकाे छ। वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आ...
Suvadin Correspondent    617   0
Aug 06, 2017
पशुपतिशमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन

राप्रपा भक्तपुरमा विवाद चर्कियो, काे काे परे कारवाहीमा?

भक्तपुर, साउन १२– राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ।  स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आएका&...
Suvadin Desk   534   0
Jul 27, 2017
राप्रपा भक्तपुरमा विवाद चर्कियो, काे काे परे कारवाहीमा?

राप्रपाभित्रको विवाद यथावत, मिलाउने प्रयास जारी

कृष्णराज गौतम काठमाडौँ, साउन ३–आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ। पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो। असन्तुष्ट पक...
Suvadin Desk   582   0
Jul 18, 2017
राप्रपाभित्रको विवाद यथावत, मिलाउने प्रयास जारी

बालुवाटारमा कांग्रेस, माओवादी र राप्रपाको बैठक

काठमाडौं, असार २४– संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप तीन दलकाे बैठक बालुवाटारमा सम्पन्न भएकाे छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान गरेकाे बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएक...
Suvadin Desk   477   0
Jul 08, 2017
बालुवाटारमा कांग्रेस, माओवादी र राप्रपाको बैठक

राप्रपाले चुनावकाे समीक्षा साउनमा गर्ने 

काठमाडौँ, असार २२- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ।  देशभरबाट ११४ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकमा स्थानीय तहको चुनावको समीक्षा र प्रदेश तथा केन्द्रीय चुनावका बारे छलफल गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानका...
Angad Singh   535   0
Jul 07, 2017
राप्रपाले चुनावकाे समीक्षा साउनमा गर्ने 

नेपालगञ्जकाे मेयरमा राप्रपाका धवलशम्मेर राणा विजयी

बाँके, २० असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ ।  राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो। राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द...
Suvadin Media   683   0
Jul 04, 2017
नेपालगञ्जकाे मेयरमा राप्रपाका धवलशम्मेर राणा विजयी

हिन्दूवादी पार्टीबाट चुनाव जिते मुस्लिम अञ्जारले

 –चन्द्रकला भण्डारी)  झापा, २० असार–। उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम। तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट।  जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिण...
Suvadin Desk   476   1
Jul 04, 2017
हिन्दूवादी पार्टीबाट चुनाव जिते मुस्लिम अञ्जारले

राप्रपाले पनि बागीको सदस्यता खारेज गर्ने

काठमाडाैं, असार १०–राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुको सदस्यता खारेज गर्ने भएको छ। राप्रपाले बागी उठने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने निर्णय गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। यसैगरी, यही असार १४ गते हुने तीन सय ३४ स्थानीय त...
Suvadin Desk   452   0
Jun 24, 2017
राप्रपाले पनि बागीको सदस्यता खारेज गर्ने

राप्रपाका अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

वालिङ, १९ जेठ - राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।  “पार्टी नेतृत्वको असक्षमताका कार...
Suvadin Media   1.3k   0
Jun 02, 2017
राप्रपाका अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

‘हलो’लाई छोडेर ‘गाई’ मा जानु पराजयको कारण

नगरकोट, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताएका छन्।  रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता राणाले आगामी निर्वाचनका लागि पा...
Suvadin Media   1.3k   0
May 23, 2017
‘हलो’लाई छोडेर ‘गाई’ मा जानु पराजयको कारण

राप्रपाले मुख खोल्यो

काठमाडौं, जेठ ८– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणामबाट बिचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेको छ। सोमबार काठमाडाैंमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले दोस्रो चरणको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पनि पार्टीका नेता कार्यकर्ताला...
Suvadin Desk   437   0
May 22, 2017
राप्रपाले मुख खोल्यो

कमल थापाको वडामा कांग्रेसले बाजी मार्यो

मकवानपुर, जेठ ७– प्रायः शीर्ष नेता बसोबास गर्ने क्षेत्रमा उनीहरुकै पार्टीको दवदवा रहेको मानिन्छ। र, निर्वाचनमा पनि शीर्ष नेताको बसोबास रहेको क्षेत्रमा उनीहरुकै दलले जित हासिल गर्दै आएका थिए। अपवाद बाहेक। तर, स्थानीय तहको निर्वाचनमा भने फरक चित्र देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको बसो...
Suvadin Desk   959   0
May 21, 2017
कमल थापाको वडामा कांग्रेसले बाजी मार्यो

राप्रपा उम्मेदवार मृत फेला

बनेपा, वैशाख २८– राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन्। धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ बिहीवार बिहान आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी...
Suvadin Desk   509   0
May 11, 2017
राप्रपा उम्मेदवार मृत फेला

काठमाडौं र ललितपुरमा एमाले–राप्रपा तालमेल

काठमाडौं, बैशाख १९– प्रमुख प्रतिपक्ष दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन्। एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बीच मंगलवार दिउसो चुनावी तालमेल गर्ने विषयमा सहमति भएको हो। दुवै...
Suvadin Desk   481   0
May 02, 2017
काठमाडौं र ललितपुरमा एमाले–राप्रपा तालमेल

संशाेधनका पक्षमा मतदान गर्न राप्रपाकाे ह्वीप

काठमाडौं, वैशाख १७ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानको दोश्रो संशाेधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टीको निर्णय अनुसार सांसदलाई व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित भई सरकारद्वारा पेश भएको संविधानको दोश्रो संशाेधन विधेयक...
Suvadin Correspondent    485   0
Apr 30, 2017
संशाेधनका पक्षमा मतदान गर्न राप्रपाकाे ह्वीप

राप्रपाको घोषणापत्रः १० वर्षभित्र सबै नगरमा ‘स्मार्ट सिटी’

काठमाडौं, वैशाख १३ –राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षभित्र सबै नगरपालिकालाई आधुनिक र सुविधायुक्त ‘स्मार्ट सिटी’ बनाउने लक्ष्य सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचनका लागि राप्रपाले बुधबार घोषणापत्र सार्वजनिक गर्दै प्रत्येक नगरपालिकामा सिटी बस, सबै गाउँपालिकामा स...
Yam Bahadur Bam   688   0
Apr 26, 2017
राप्रपाको घोषणापत्रः १० वर्षभित्र सबै नगरमा ‘स्मार्ट सिटी’

मेलम्ची नगरप्रमुखमा चार दलबाट १६ जना सिफारिस

आदित्य दाहाल मेलम्ची, वैशाख ७ - यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले)बाट मेयर पदमा १४ आकाङ्क्षी रहेका छन् भने नेकपा (माओवादी केन्द्र) र राप्रपाबाट भने एक–एकजनाको सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। नेपाली क...
Suvadin Desk   565   0
Apr 20, 2017
मेलम्ची नगरप्रमुखमा चार दलबाट १६ जना सिफारिस

राप्रपाद्वारा चन्दकाे नियुक्ति बदर गर्ने निर्णयकाे स्वागत

काठमाडौं, चैत ९– सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ।  पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले सर्वोच्च अदालतले प्रमाण जुटाएरै आइजिपी नियुक्ति प्रकरण बदर गर्नु स्वागत...
Suvadin Desk   782   0
Mar 22, 2017
राप्रपाद्वारा चन्दकाे नियुक्ति बदर गर्ने निर्णयकाे स्वागत

निर्वाचन आयोगको कदम संविधान विपरीत: आचार्य

काठमाडौं, चैत ९ – संविधानविद् भिमार्जुन आचार्यले निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्णय संविधानसम्मत् नभएको बताएका छन्। संविधानविद् आचार्यले निर्वाचन आयोगले चालेको यस्तो कदम संविधान विपरीत भएको बताएका हुन्। स्थानीय निर्वाचनक...
Suvadin Correspondent    721   0
Mar 22, 2017
निर्वाचन आयोगको कदम संविधान विपरीत: आचार्य

राप्रपाकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, स्थिति तनावग्रस्त

काठमाडौं, चैत ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार गरेको विरोध प्रदर्शनमा तनाव भएको छ। प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा राजधानीको कान्तिपथ क्षेत्रको अवस्था तनावग्रस्त भएको हो। लाठीचार्जमा राप्रपाका केही नेता, कार्यकर्ता घाइते भएका छन्। पार्टी विधानबाट हिन्दू धर्म र राजसंस्थ...
Suvadin Desk   795   1
Mar 20, 2017
राप्रपाकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, स्थिति तनावग्रस्त

'हिन्दुराष्ट्र र राजसंस्था कानुनअनुसारै हटाइएकाे हाे'

काठमाडौं, चैत ७ – निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्णय संविधानसम्मत भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय संविधान र कानुनसम्मत भएको स्पष्ट पारेका छन...
Suvadin Desk   326   0
Mar 20, 2017
'हिन्दुराष्ट्र र राजसंस्था कानुनअनुसारै हटाइएकाे हाे'

आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

इटहरी, चैत ६– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ बिधानबाटै हटाएको बिरोधमा आयतवार यहाँ विरोध प्रदर्शन गरेको छ। पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा ग¥यो । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्व...
Suvadin Desk   408   0
Mar 19, 2017
आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयमा राप्रपाको आपत्ति

काठमाडौं, चैत ५ – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पार्टीको विधानबाट हटाउने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने बताएको छ। हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोग निर्णयप्रति आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको चेतावनी दिएको छ। संविधानसँग...
Suvadin Desk   539   0
Mar 18, 2017
हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयमा राप्रपाको आपत्ति

नेपालीमा थपियाे नयाँ उखान

नयाँ उखान पस्कें हैः 'अर्थ न बर्थ गोविन्द गाई, राप्रपा छोडेछन् लोहनी दाई'
Ganesh Gnawali (Entertainer and Writer)   939   0
Mar 13, 2017
नेपालीमा थपियाे नयाँ उखान

प्रकाशचन्द्र लोहनीद्वारा राप्रपा परित्याग

काठमाडाैं, फागुन २९ - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टी सरकारमा गएको चौंथो दिनमै वरिष्ठ नेता लोहनीले पार्टी परित्यागको घोषणा गरेका हुन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता लोहनीले पार्टी नेतृत्वको कार्यशैलीप्रति...
Suvadin Desk   1.7k   11
Mar 12, 2017
प्रकाशचन्द्र लोहनीद्वारा राप्रपा परित्याग