Suvadin, Home

भरतमोहन र रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि

काठमाडौं,२८ फागुन-पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद...
Dammar Giri   505   0
Mar 12, 2019
भरतमोहन र रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि

विमानस्थल परिसरमा सरसफाइ

काठमाडौँ, २७ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।  विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो। मन्त्री अध...
Dammar Giri   364   0
Mar 11, 2019
विमानस्थल परिसरमा सरसफाइ

‘शुभयात्रा नभनेको त्यो दिन’

काठमाडौं,२७ फागुन -“म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले  निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन्।...
Dammar Giri   467   0
Mar 11, 2019
‘शुभयात्रा नभनेको त्यो दिन’

शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

काठमाडौं, २३ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन्।  नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक...
Suvadin Correspondent   439   0
Mar 07, 2019
शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

अधिकारीद्वयको सम्झनामा आज श्रद्धान्जली सभा

काठमाडौं,२३ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना दुईजना नेताको सम्झनामा आज (विहीबार) काठमाडौंमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ।  पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर...
Dammar Giri   674   0
Mar 07, 2019
अधिकारीद्वयको सम्झनामा आज श्रद्धान्जली सभा

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

चिप्लेढुङ्गा, १९ फागुन -पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन्।  फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अ...
Dammar Giri   353   0
Mar 03, 2019
‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

काठमाडौं, १७ फागुन – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ। मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ गरिएको हो। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईल...
Suvadin Correspondent   402   0
Mar 01, 2019
मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

पोखरा, १७ फागुन – मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई १३ दिनबाट घटाएर ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको परिवारका तर्फबाट अधिकारी...
Suvadin Correspondent   406   0
Mar 01, 2019
मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

सकियो टुँडिखेलमा श्रद्धाञ्जली

काठमाडौं,१७ फागुन- टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव उठाइएको छ। अब केहि बेरमा उनको शवलाई गृहनगर पोखरा लगिने छ। उनेको शव टुँडिखेलबाट कमलपोखरी, रातोपुल हुँदै गौशाला बाटएयरपोर्ट लगिएको हो।पोखरामा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्तिम संस्कार गरिन...
Dammar Giri   348   0
Mar 01, 2019
सकियो टुँडिखेलमा श्रद्धाञ्जली

भावविह्वल टुँडिखेल (फोटोसहित)

काठमाडौं,१७ फागुन- हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई टुँडिखेलमा अहिले सामूहिक श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ। राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर म...
Dammar Giri   438   0
Mar 01, 2019
भावविह्वल टुँडिखेल (फोटोसहित)

प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौं,१७ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।  काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्...
Dammar Giri   498   0
Mar 01, 2019
प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

सातै जनालाई श्रद्धाञ्जली दिन को-को पुगे टुँडिखेल ?

काठमाडौं,१७ फागुन -ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली...
Dammar Giri   308   0
Mar 01, 2019
सातै जनालाई श्रद्धाञ्जली दिन को-को पुगे टुँडिखेल ?

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाः टुँडिखेलमा श्रद्धाञ्जली सुरु

काठमाडौं,१७ फागुन- ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ। बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो। श...
Dammar Giri   329   0
Mar 01, 2019
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाः टुँडिखेलमा श्रद्धाञ्जली सुरु

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि

काठमाडौं, १६ फागुन – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ।  दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौं ल्याई शव परीक्षणका ल...
Suvadin Correspondent   719   0
Feb 28, 2019
हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि

रवीन्द्र स्मृति उद्यान नामकरण

चिप्लेढुङ्गा, १६ फागुन – पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ। सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअ...
Suvadin Correspondent   1.2k   0
Feb 28, 2019
रवीन्द्र स्मृति उद्यान नामकरण

मन्त्री अधिकारीलाई टुँडिखेलमा श्रद्धाञ्जली गरिने

काठमाडौं, १६ फागुन – हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन्। हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याएपछि पोस्ट...
Suvadin Correspondent   546   0
Feb 28, 2019
मन्त्री अधिकारीलाई टुँडिखेलमा श्रद्धाञ्जली गरिने

सातै जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, १६ फागुन – हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार दिउँसो काठमाडौं ल्याइएको छ। बुधबार नै शव काठमाडौं ल्याउने तयारी भएपनि मौसमको खराब माैसमका कारण हेलिकप्टर उड्न नसकेर आज शव काठमाडौं ल्याइएको हो। शवको...
Suvadin Correspondent   428   0
Feb 28, 2019
सातै जनाको शव काठमाडौं ल्याइयो

सातवटै शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर

काठमाडौं,१६ फागुन -हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन्।   दिउँसो १२ बजेर ०५ मिनेटमा ताप्लेजुंगबाट शव बोकेर हेलिकप्टर उडेको उनले बताए। ताप्लेजुङमा...
Dammar Giri   372   0
Feb 28, 2019
सातवटै शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर

मन्त्री अधिकारीका बुवासँग प्रचण्डको भेट

काठमाडौं,१६ फागुन -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन्।  उनले पुल्चोकस्थित मन्त्री...
Dammar Giri   425   0
Feb 28, 2019
मन्त्री अधिकारीका बुवासँग प्रचण्डको भेट

मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

काठमाडौँं, १६ फागुन- निधन भएका मन्त्रीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’काठमाडौं। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फेसबुकमा रिमेम्बरिङ भनेर फेसबुक कम्पनीले लेखेको छ। फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइलमा नै फे...
Dammar Giri   401   0
Feb 28, 2019
मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा गरिने

काठमाडौं,१६ फागुन-हेलिकोप्टर दुर्घटनामा परि निधन हुनुभएका  भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँ गृह जिल्ला कास्कीमा हुनेभएको छ। कास्की क्षेत्र नम्बर २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्र...
Dammar Giri   343   0
Feb 28, 2019
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा गरिने

यी हुन् हेलिकप्टरमा सिट नपाउँदा बाँचेका सांसद

काठमाडौं,१६ फागुन-सांसद विजय सुब्बा बुधवार बिहान एउटा फोनको प्रतीक्षामा थिए। पर्यटन मन्त्री रवीन्द्र अधिकारीले फोन गरेपछि जानको लागि तयारी अवस्थामा रहेका थिए सुब्वा। फोन आउला र सँगै जाउँला भन्ने तयारीमा रहेका सांसद सुब्बाको मोबाइलमा साढे ११ बज्दासम्म घण्टी बजेन। सिंहदरबारमा बिहान राज्य व्यवस्था समित...
Dammar Giri   349   0
Feb 28, 2019
यी हुन् हेलिकप्टरमा सिट नपाउँदा बाँचेका सांसद

दुर्घटनास्थलबाट सातैवटा शव सुकेटार विमानस्थल ल्याइयो

ताप्लेजुङ,१६ फागुन- एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सदरमुकाम सुकेटार विमानस्थल ल्याइसकिएको छ। निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान यहाँ ल्याइपुर्‍याएको हो। आजै काठमाडौं लजाने तयारी भएको छ। तर मौसम राम्ररी खुलिनसकेकाले केही बेर रोकिराखिएको छ। संस्कृ...
Dammar Giri   340   0
Feb 28, 2019
दुर्घटनास्थलबाट सातैवटा शव सुकेटार विमानस्थल ल्याइयो

वर्षा र हिमपातले शव ल्याउन कठिन, आज काठमाडौं ल्याउँदै

काठमाडौं,१६ फागुन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव नेपाली सेनाले आज काठमाडौं ल्याउँदैछ।  दुर्घटनास्थलबाट बुधबार साँझ सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ। वर्षा र हिउँका कारण अन्य श...
Dammar Giri   398   0
Feb 28, 2019
वर्षा र हिमपातले शव ल्याउन कठिन, आज काठमाडौं ल्याउँदै

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

काठमाडौं,१६ फागुन – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन्। ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजो...
Dammar Giri   375   0
Feb 28, 2019
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

मन्त्री अधिकारीको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं,१६ फागुन – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो। बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्...
Dammar Giri   266   0
Feb 28, 2019
मन्त्री अधिकारीको शोकमा आज सार्वजनिक बिदा

‘रातभरि शव रुँगेर बस्यौँ, हिउँले कठ्याङ्ग्रिएका छौँ’

ताप्लेजुङ,१६ फागुन – ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका सातजना मध्ये तीनजनाको शव अहिले पनि घटनास्थलमै छ। बुधबार बेलुका सेनाको नाइटभिजन हेलिकप्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित चारजनाको शव सुकेटार विमानस्थल ल्याएको थियो। बाँकी तीनज...
Dammar Giri   411   0
Feb 28, 2019
‘रातभरि शव रुँगेर बस्यौँ, हिउँले कठ्याङ्ग्रिएका छौँ’

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरण : ४ सदस्यीय छानबिन समिति गठन

काठमाडौं,१५ फागुन-सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न भन्दै ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले छानबिन समित...
Dammar Giri   466   0
Feb 27, 2019
ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरण : ४ सदस्यीय छानबिन समिति गठन

ओली र प्रचण्डको संयुक्त विज्ञप्ति : 'हामीले होनाहार नेता गुमायौं'

काठमाडौं,१५ फागुन-ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सबैलाई नेकपाले श्रद्धाञ्जली व्यक्त गरेको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘हामीले पार्...
Dammar Giri   1.1k   0
Feb 27, 2019
ओली र प्रचण्डको संयुक्त विज्ञप्ति : 'हामीले होनाहार नेता गुमायौं'

दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो

ताप्लेजुङ,१५ फागुन-एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातमध्ये चार शव सुकेटार विमानस्थल ल्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो।  नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो। ता...
Dammar Giri   287   0
Feb 27, 2019
दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो