Suvadin, Home

गगन थापा भन्छन्- 'मैले असल साथी गुमाएँ '

काठमाडौं,१५ फागुन -नेपाली कांग्रेसका नेता एवं सासंद गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युमा भावुक हुँदै ‘आफुले असल साथी गुमाएको बताएका छन्’ । उनले ‘देशले एक आशातित नेता गुमाएको भन्दै श्रद्धान्जली दिएका छन्। उनले ट्विट गर्दै लेखेका छन् &nd...
Dammar Giri   403   0
Feb 27, 2019
गगन थापा भन्छन्- 'मैले असल साथी गुमाएँ '

रवीन्द्र अधिकारी सङ्घर्ष गरेर अघि बढेका नेता : देउवा

काठमाडौं,१५ फागुन - नेपाली काँङ्ग्रेसले ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अ...
Dammar Giri   330   0
Feb 27, 2019
रवीन्द्र अधिकारी सङ्घर्ष गरेर अघि बढेका नेता : देउवा

सम्भावना बोकेका नेता अधिकारी अब सम्झनामा मात्रै !

काठमाडौं,१५ फागुन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ।  बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको...
Dammar Giri   322   0
Feb 27, 2019
सम्भावना बोकेका नेता अधिकारी अब सम्झनामा मात्रै !

खराव मौसमका कारण हेलिकोप्टर दुर्घटनाः गृहमन्त्रालय

काठमाडौं,१५ फागुन -पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बता...
Dammar Giri   369   0
Feb 27, 2019
खराव मौसमका कारण हेलिकोप्टर दुर्घटनाः गृहमन्त्रालय

अपडेट : पर्यटनमन्त्रीसहित को–को थिए हेलिकप्टरमा ?

काठमाडौं, १५ फागुन - पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ।  पर्यटनमन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको हो। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिमा रहेको चु...
Suvadin Correspondent   336   0
Feb 27, 2019
अपडेट : पर्यटनमन्त्रीसहित को–को थिए हेलिकप्टरमा ?

कांग्रेसद्वारा मन्त्री अधिकारीको राजीनामा माग

काठमाडौं, २० पुस – नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ।  नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन्।  शुक्रबार राष...
Suvadin Correspondent   382   0
Jan 04, 2019
कांग्रेसद्वारा मन्त्री अधिकारीको राजीनामा माग

समितिलाई विभाग बनाइने

ललितपुर, २३ मंसिर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन्।  बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घ...
Suvadin Correspondent   283   0
Dec 09, 2018
समितिलाई विभाग बनाइने

वाइड बडी जहाज खरीदमा जोसुकै दोषी पाइए कडा कारबाही गरिने : मन्त्री अधिकारी

चिप्लेढु्ङ्गा, १० मंसिर– संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताएका छन्।  मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदा...
Suvadin Correspondent   362   0
Nov 26, 2018
वाइड बडी जहाज खरीदमा जोसुकै दोषी पाइए कडा कारबाही गरिने : मन्त्री अधिकारी

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा

काठमाडौं, २४ असार – आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ।  वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा...
Anoj Rijal   369   0
Jul 08, 2018
गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा

सरकारलाई विकास समितिकाे प्रश्न–सहरी विकास कार्यक्रमकाे प्रगति न्यून किन?

काठमाडाैं, साउन १५–व्यवस्थापिका–संसद, विकास समितिले जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रममा भएको लापरवाहीको छानबिन गर्न निर्देशन दिएको छ।  एसियाली विकास वैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रममा  पूर्वाधारको विकास अति नै सुस्त, गुणस्तरहीन रहेको एवं लापरवा...
Yam Bahadur Bam   730   0
Jul 30, 2017
सरकारलाई विकास समितिकाे प्रश्न–सहरी विकास कार्यक्रमकाे प्रगति न्यून किन?

'अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न हाेस्'

काठमाडौं, चैत ३० – व्यवस्थापिका संसदको विकास समितिले निर्माणाधीन भैरहवा, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले निर्माणाधीन तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संस्कृति, पर्यटन तथा...
Suvadin Desk   2.1k   0
Apr 12, 2017
'अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न हाेस्'

स्थानीय तहलार्इ सुबिधा सम्पन्न बनाउन निर्देशन

काठमाडौं,  चैत्र ८ – व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले स्थानीय निकायको पुनर्संरचना पछि गठित स्थानीय तह व्यवस्थापन गर्ने सिलसिलामा उत्पन्न समस्या तत्काल समाधान गर्न संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई विभिन्न निर्देशन दिएको छ। समितिकाे मंगलबारको  बैठकमा...
Suvadin Correspondent    643   0
Mar 21, 2017
स्थानीय तहलार्इ सुबिधा सम्पन्न बनाउन निर्देशन

राष्ट्रिय योजना आयोगलाई विकास समितिकाे निर्देशन

काठमाडौं, चैत २ – व्यवस्थापिका संसदको विकास समितिले सक्रिय भूमिका निर्वाह गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ। राष्ट्रिय गौरवको आयोजनाको काम सम्पन्न गर्न ढिलाई रहेका बेला समितिले बनाइएका योजनाहरु समयमै सम्पन्न हुनेगरी प्रभावकारी भूमिका निर्वाह गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दि...
Suvadin Desk   503   0
Mar 15, 2017
राष्ट्रिय योजना आयोगलाई विकास समितिकाे निर्देशन

करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

बलेवा (बागलुङ)  फागुन २२  राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। करिब ४३५ किलोमिटर लामो कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी ट्र्याक खोल्ने काम सकिएको संसद् विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले जानकार...
Binita Uprety   523   0
Mar 05, 2017
करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

समयमै बजेट खर्च गर्न विकास समितिकाे निर्देशन

काठमाडौं, फागुन १९ - व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले समयमै विकास बजेट खर्च गर्न सम्बिन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। स्थानीय तथा राष्ट्रियस्तरमा हुने विकास निर्माणको काम प्रभावकारी नभएको निष्कर्षसहित समितिले समयमै विकास बजेट खर्च गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय...
Suvadin Desk   349   0
Mar 02, 2017
समयमै बजेट खर्च गर्न विकास समितिकाे निर्देशन

समयमै सडक अायाेजना सम्पन्न गर्न विकास समितिको निर्देशन

काठमाडौं, फागुन ८ विकास  समितिले सडक निर्माणको सम्बन्धमा सरोकारवाला निकायबीच बलियो समन्वय हुन नसक्दा समयमै सडक निर्माण आयोजनाहरु सम्पन्न हुन नसकेको ठहर गरेका छ। तत्काल समाधान गर्न सरकार र मातहतको निकायको पनि समितिले ध्यानाकर्षण गराएको छ। सडक निर्माणसँग सम्बन्धित र सरोकारवाला निकायबीच सम...
Suvadin Desk   733   0
Feb 19, 2017
समयमै सडक अायाेजना सम्पन्न गर्न विकास समितिको निर्देशन

'विकासमा सार्वजनिक निजी साझेदारी आवश्यक'

काठमाडौ, फागुन ५ व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको बैठकले विकासमा सार्वजनिक निजी साझेदारी मोडल आवश्यक रहेको निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको बैठकमा नेपाल पूर्वाधार सम्मेलनको दोस्रो संस्करणका लागि छनौट भएका दश वटा पूर्वाधार सम्बन्धी अवधारणाका बारेमा सम्बन्धित व्यक्तित्वहरु...
Suvadin Correspondent    676   0
Feb 16, 2017
'विकासमा सार्वजनिक निजी साझेदारी आवश्यक'

संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की

काठमाडौं, माघ २३ - व्यवस्थापिका संसदमा पहिलो पटक संसदीय समितिको प्रतिवेदनमाथि सांसदहरुले उठाएको प्रश्नको सरकारले जवाफ दिएको छ। संसदको आइतबारको बैठकमा विकास समितिको प्रतिवेदनमा सांसदहरुले उठाएको प्रश्नको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक र संघीय मामिला तथा स्थानीय विकासमन्...
Suvadin Correspondent    511   0
Feb 05, 2017
संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की