रवीन्द्र मिश्रलाई पितृशोक, साहित्यकार एवं वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको निधन
काठमाडौं, २३ साउन – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ। साहित्यकार एवं वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन भएको हो।
उच्च रक्तचापबाट पीडित रहेका मिश्रको हृदयाघातका कारण बुधबार बिहान २ बजे निधन पारिवारिक श्रोतले जनाएको हो।
मिश्रको आत्मक...
डा. केसीको मामिलामा सत्ताधारी र विपक्षी दुवै दोषीः विवेकशील साझा पार्टी
काठमाडौं, ३ साउन – विवेकशील साझा पार्टीले प्रा.डा. गोविन्द केसीको सत्याग्रहमा भएको सरकारी हस्तक्षेपको निन्दा गरेको छ। पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रा.डा. केसीको मागका विषयमा सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय रहेको टिप्पणी गरेको हो।...
‘तिमीहरू कम्युनिष्टका नाममा कलंक हौं, धिक्कार छ तिमीहरूलाई’
काठमाडौं, १८ असार – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले वर्तमान वामपन्थी सरकारको नियतमाथि सीधा प्रश्न उठाउँदै कम्युनिष्टका नाममा कलंक भएको आरोप लगाएका छन्।
सोमबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै संयोजक मिश्रले असल भनिएका केही नेतालाई पनि आफ्नो उपस्थितिको...
विवेकशील साझाको समतामूलक समृद्धि अभियानका लागि ‘समता संवाद श्रृंखला’
काठमाडौं, १७ असार – विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय,समावेशिता तथा मानव मर्यादालाई केन्द्रबिन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ सञ्चालनमा ल्याएको छ।
पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरक्रिया शृंखलामा समानता,...
नयाँ शक्तिका प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा
काठमाडौं, ८ असार – विगत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका नयाँ शक्ति पार्टीको प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन्।
विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौड्यालका अनुसार गएको दुई वर्षदेखि नयाँ शक्ति पार्टीमा रहेका दाहाल विवेकशील साझा पार्टीमा प्रवेश...
देशको अामूल परिवर्तनका लागि राजनीतिमा लागेको संयोजक मिश्रको उद्घोष
कञ्चनपुर, २७ जेठ – विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक रवीन्द्र मिश्रले देशको अामूल परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको उद्घोष गरेका छन्।
आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा संगठन विस्तार वर्ष २०७५ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले इमानको...
विवेकशील साझा पार्टीद्वारा वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आह्वान
काठमाडाैं, २० वैशाख – राष्ट्रव्यापी रूपमा संगठन निर्माण तथा विस्तारमा लागेको विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आह्वान गरेकाे छ।
विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा अहिले वैकल्पिक राजनीतिको महत्त्व र सान्द...
सहकारी अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिक सम्मान
बिर्तामोड, ४ वैशाख – वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले मंगलबार सामूहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन्।
आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुर्याएको जनाउँदै बिर्तामोड–२ चारपाने निबासी ४८...
दीगो विकास लक्ष्य प्राप्त गर्न सुशासन र गुणस्तरीय शिक्षा जरुरीः रवीन्द्र मिश्र
बिर्तामोड, ३ वैशाख – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दीगो विकासको लक्ष्य प्राप्तिका लागि सुशासन बहाली र गुणस्तरीय शिक्षामा जोड दिएका छन्।
वीरता जेसीजले झापाको बिर्तामोडमा सोमबार गरेको साझा सवाल कार्यक्रममा बोल्दै संयोजक मिश्रले उक्त कुरामा जोड दिएका हुन्। सुशासन र गुणस्तरीय श...
विवेकशील साझाद्वारा संगठन विस्तार वर्ष घोषणा, १ वर्षमा १ लाख सदस्य बनाउने लक्ष्य
काठमाडाैं, १ वैशाख – विवेकशील साझा पार्टीले एक वर्षमा एक लाख सदस्य बनाउने लक्ष्यका साथ संगठन विस्तार वर्ष–२०७५ घोषणा गरेको छ।
नयाँ वर्षका अवसरमा विवेकशील साझा पार्टी केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख मुमाराम खनालद्वारा जारी यस्तो घोषणा गरिएको छ। यस्तो छ विज्ञप्तिः
प्रेस...
डा. जुगल भुर्तेल र रवीन्द्र मिश्रकाे कवितात्मक राजनीतिक जुहारी
काठमाडाैं, ७ माघ – नेपाली बाैद्धिक जमातमा दैनिक अखबारहरुमा लेख लेखेर कुनै विषयवस्तुमाथि बहस गर्ने परिपाटी रहँदै अाएकाे छ। पृथ्वीनारायण शाहकाे पक्षमा साैरभ र विपक्षमा राजेन्द्र महर्जनले श्रृंखलाबद्ध रुपमा लेखेका थिए। जुन निकै चर्चित रह्याे। पहिल्लाे समय एमाले नेता याेगेश भट्टरार्इ र विष्णु रिमा...
काठमाडौं जिल्लाका १ सय ५२ उम्मेदवारले खर्च विवरण बुझाए
काठमाडाैं, ३ माघ – काठमाडौं जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका १ सय ५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका ३ सय ९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी...
एउटा डाक्टरलाई अपराधीजस्तो गरी पक्राउ गर्ने अधिकार सरकारलाई छैनः रवीन्द्र मिश्र (हेर्नुहाेस् भिडियाे)
काठमाडौं, २५ पुस – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा डाक्टरलाई अपराधीजस्तो गरी पक्राउ गर्ने अधिकार सरकारलाई नभएको बताएका छन्। मिश्रले डा. केसीलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।
सोलिडारिटी फर डा. गोविन्द केसी एलायन्सले माइतीघर मण्डलामा आयोजना गरेका प्रदर्शनपछिको...
कुलप्रसाद अधिकारी
एउटा निम्न वर्गीय नेपालीको सपना हुन्छ, केही कमाउने र सानोतिनो परिवारलार्इ सुख साथ राख्ने अनि आनन्दपूर्ण जीवनयापन गर्ने। कतिका सपना स्वदेशमै पूरा हुन्छन्। कति चाहिँ कमार्इ गर्न परदेशको भर पर्नु पर्ने हुन्छ।
परदेशको कमार्इले परिवार धान्ने मात्र होइन, केही बचत गर्ने पनि...
नेपाली समाजको ठूलो हिस्सा 'राजनीतिक मायाजाल'मा फसेको छः रवीन्द्र मिश्र
रवीन्द्र मिश्र
नेपाली समाजकाे ठूलाे हिस्सा राजनीतिक मायाजालमा फसेको छ। रुपान्तरणको प्रक्रियामा पनि छ। तर, राजनीतिकरण रुपान्तरणको प्रक्रियामा हदैसम्म तगारो बनिरहेको छ। यो समाजको ठूलो अंश राजनीतिक मायाजालमा फसेको रहेछ। मायाजालमा कोही फस्छ, फसेकोफसै हुन्छ। र, त्यसबाट धोका पाउँछ।
यो मायामा कति प...
रवीन्द्र सर नमस्कार,
म एउटी विद्यार्थी हुँ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सकिनैलाग्दा समानुपातिकतर्फ पनि गणना जारी छ। समानुपातिकतर्फको मतगणनामा विवेकशील साझा पार्टीले १ लाखभन्दा धेरै मत प्राप्त गरिसकेको छ।
र, तपाईहरुमाथि जिम्मेवारी पनि बढिरहेको महसुस मैले गरेकी छु। यही सेरोफेर...
'उत्साहजनक मत पायाैं, यसलार्इ सद्भावमा बदलेर अर्काे चुनावमा देशकाे नेतृत्व'
काठमाडौं, मंसिर २३ – विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नम्बर–१ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले सम्मानजनक मत पाएको उल्लेख गर्दै समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गरेका छन्।
उक्त क्षेत्रमा ८ सय १९ मत अन्तरमा विजयी नेपाली कांग्रेस...
काठमाडाैं, मंसिर २२ – काे मतगणना चलिरहँदा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अग्रता बढाएका छन्।
भर्खरै प्राप्त जानकारी अनुसार काँग्रेसका प्रकाशमान सिंहले १७०७ मत प्राप्त गरेका छन्।
त्यस्तै उनका प्रतिद्वन्दि विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले १०९६ र बाम गठबन्धनका अन...
काठमाडाैं–१ मा कांग्रेस नेता प्रकाशमान सिंहकाे अग्रता
काठामाडाैं, मंसिर २२ – काठमाडाैं–१ काे मतगणना शुरु भएसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिएका छन्। भर्खरै प्राप्त जानकारी अनुसार कांग्रेसका प्रकाशमान सिंहले ९ सय ३६ मत प्राप्त गरेका छन्।
त्यस्तै दाेश्राे स्थानमा रहेका विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र...
काठमाडौं, मंसिर १८ – विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता गगन थापालाई बम आक्रमण गर्ने अभियुक्तको पहिचान गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्।
साेमबार साँझ ट्वीट गरी मिश्रले गगन थापाकाे शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटमा भनेका छन्, ...
काठमाडौं, मंसिर १६ – अश्वेत नागरिकको अधिकारका लागि भएको मुक्तियुद्धका सर्वोच्च कमाण्डर तथा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाले भनेका छन्, ‘रियल लिडर्स मोष्ट बि रेडी टु सेक्रिफाई अल फर दि फ्रिडम अफ देयर पिपुल्स्।’ अर्थात् वास्तविक नेताले आफ्ना नागरिकका लागि सबै...
लूटतन्त्रविरुद्ध जनता जगाउने अभियानमा चित्राङ्गद तिम्सिना
कुसुम पौडेल, झापा, मंसिर १४ – नेपालमा भएका परिवर्तनका आन्दोलनमा झापाको योगदानलाई सधैं स्मरण गरिन्छ। हरेक पटकका क्रान्तिलाई झापाले काँध हालेर सफल बनाएको छ।
नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको जनआन्दोलन, वामपन्थी आन्दोलनको एउटा ऐतिहासिक बिरासत बोकेको झापा विद्रोहदेखि २०४...
काठमाडाैं, मंसिर १३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीलाई लक्षित गर्दै राजनीतितर्फ आकर्षण हुनु राम्रो भएको बताएका छन्। ओलीले रविन्द्र मिश्रलार्इ सिकारुकाे संज्ञा दिएका छन्।
बानेश्वरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ओलीले भने, 'खेलाडीहरु मैदानमा खेलिरहेका हु...
परिवर्तनका लागि दल हैन, मान्छेभित्र नैतिक बल खोजौं !
शिव प्रकाश
असम्भव छैन परिवर्तन। तर, परिवर्तनलाई सम्भव बनाउन सबैभन्दा पहिला आफू परिवर्तन हुनुपर्छ। परिवर्तनका लागि हाम्रो सोचमा परिवर्तन गरौं।
मतदान संस्कृतिमा परिवर्तन गरौं। हाम्रो दृष्टिमा परिवर्तन गरौं। दल हैन, व्यक्तिको चरित्र हेरौं। यही हो बेला, भ्रष्ट र भ्रष्टनेताको खल्तीबाट जन्मिएका ना...
काठमाडौं–१ मा प्रभावशाली जीत निकाल्ने रवीन्द्र मिश्रको लक्ष्य
काठमाडौं कात्तिक ८ – विवेकशील साझा पार्टीले काठमाडौंमा आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेको छ। काठमाडौंमा अधिकतम् सीट संख्यामा जीत हासिल गर्ने लक्ष्यका साथ पार्टीले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको हो।
स्थानीय तहको निर्वाचनमा उत्साहजनक मत प्राप्त गरेको विवेकशील साझा पार्टी काठमा...
रवीन्द्र मिश्रकाे प्रतिष्पर्धा प्रकाशमानसँग, गगन थापालाई २६ वर्षीया सुबुनाको चुनाैती
काठमाडौं, असोज २३ – विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौंका १० मध्ये ६ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा क्रमशः काठमाडौंको क्षेत्र नम्बर-१ र काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा स...
पाइलट बन्ने सपना त्यागेका गाेविन्द नारायणका पाइला राष्ट्र निर्माणतर्फ
काठमाडौं, भदौ २० – प्राचीन ग्रीकका विख्यात दार्शनिक सुकरात (इसापूर्व ४६९–३९९) समाजका विसंगतिविरुद्ध बोल्ने आँट गर्थे। मानवता र सदाचारका पक्षपाती सुकरात रुढिवादी शासकहरुमाथि प्रश्न उठाउँथे।
‘साँचो ज्ञान सम्भव छ, तर त्यसका लागि निरन्तर सही प्रयत्न आवश्यक छ’ भन्ने सुकरातले एक...
आदर्श राजनीतिका प्रवर्तक उज्वल थापा भन्छन्, 'पाेजिटिभ भाइरस'ले बन्छ देश
काठमाडौं, भदौ १६ – श्रीमद् भागवत गीतामा भनिएको छ, ‘मानिस आफ्नो विश्वासबाट निर्मित हुन्छ। मानिसले जस्तो विश्वास र बोध गरेको हुन्छ, उसको भविश्य त्यसैमा निर्धारण हुन्छ।’
आत्मविश्वासी र कर्मठ मानिस आफू बदलिन्छ। र, समाज बदल्ने अठोटमा निस्किन्छ। अझ प्रष्टसँग भन्दा, मानिसको सोचले नै सं...
डाक्टर बन्ने सपना त्यागेर समाज बदल्न राजनीतिमा लागेका पुकार बम
काठमाडौं, भदौ १४ – विश्व राजनीतिमा अहिले वैकल्पिक धारकाे विकास भइरहेकाे छ। पछिल्लाे पाँच वर्षमा वैकल्पिक शक्तिहरू राज्यसञ्चालनकाे मूल प्रवाहमा पुगिरहेका छन्।
भारतकाे राजधानी नयाँ दिल्लीमा अाम अादमी पार्टीका नेता अरविन्द केजरिवालकाे उदयदेखि फ्रान्सेली राष्ट्रपतिमा इम्यानुअल म्याक्राेनकाे विज...
पुरातन राजनीतिकाे कोर्स नै बदल्ने अभियानमा रञ्जु दर्शना न्यौपाने
काठमाडौं, भदौ ८ – स्वामी विवेकानन्दले युवाहरुका सम्बन्धमा भनेका छन्, ‘युवा त्यो हो, जो अनीतिसँग लड्न सक्छ, दुर्गुणसँग लड्छ, सयमचक्र नै परिवर्तन गर्न सक्छ।’ उनले अगाडि थपेका छन्, ‘युवामा जोश र होस दुवै हुन्छ, राष्ट्रका लागि बलिदान दिने आस्था हुन्छ, समस्याको समाधान निकाल्न सक्छ...