काठमाडौं,माघ ४
बलिउड फिल्म ’रईस’को पर्खार्इ नायक शाहरुख खानका फ्यान यतिबेला गरिरहेका छन्। यो फिल्ममा धेरै वर्षपछि एक पटक फेरि ग्रे भूमिका अर्थात् खलनायकको भूमिकमा शाहरुख खान देखिनेछन्। उनको यो रुपलाई फिल्मको ट्रेलरमा रुचाएको छ। ट्रेलरमा शाहरुखको संवाद, ’कोई धन्धा&nbs...