Suvadin, Home

मौसम : केही स्थानमा वर्षाकाे सम्भावना

काठमाडौं, ३० फागुन  – पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का...
Suvadin Correspondent   471   0
Mar 14, 2019
मौसम : केही स्थानमा वर्षाकाे सम्भावना

वर्षाका कारण करोडौँका इँटा नष्ट

धादिङ, २७ माघ – लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन्।  पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताए।  बैंकबाट ऋण लिएर...
Suvadin Correspondent   630   0
Feb 10, 2019
वर्षाका कारण करोडौँका इँटा नष्ट

देशका अधिकाशं भागमा पानी पर्ने सम्भावना 

काठमाडौं,८ माघ-देशका विभिन्न भूभागमा मंगलबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभा...
Dammar Giri   328   0
Jan 22, 2019
देशका अधिकाशं भागमा पानी पर्ने सम्भावना 

मुलुकभर बाढीको बबण्डर, यस्तो छ क्षतिको विवरण

काठमाडाैं, १८ असार – आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ ।  पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।  वर्षाका का...
Suvadin Correspondent   701   0
Jul 02, 2018
मुलुकभर बाढीको बबण्डर, यस्तो छ क्षतिको विवरण

वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

नयाँ दिल्ली, २८ बैशाख – उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्। यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो। इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु...
Jiwan Poudyal   500   0
May 11, 2018
वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं, फागुन  २७–  स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ। स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन्। उनका अनुसार अहिले देशका पूर्वी, मध...
Jiwan Poudyal   537   0
Mar 11, 2018
काठमाडौं उपत्यकामा हल्का वर्षा

बिहानैबाट मुलुकभर वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, १० माघ – पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ।  मौसमविद् शान्ति कँडेलका अनुसार उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको छ। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प...
Suvadin Correspondent    491   0
Jan 24, 2018
बिहानैबाट मुलुकभर वर्षा, हिमाली क्षेत्रमा हिमपात

वर्षाका कारण पहिराे खस्दा सडक अवरुद्ध, सर्वसाधारणकाे बिचल्ली

बुटवल, असोज १५ – अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११ः३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्याल...
Suvadin Correspondent    614   0
Oct 01, 2017
वर्षाका कारण पहिराे खस्दा सडक अवरुद्ध, सर्वसाधारणकाे बिचल्ली

दशैंमा ‘झरी’ : मौसम पूर्वानुमान शाखा 

काठमाडौं, असोज ९ – यो दशैंमा पानी पर्ने भएको छ। मौसम पूर्वानुमान शाखाले यस वर्षको दशैंमा पानी पर्न सक्ने अनुमान गरेको हो। मौसम पूर्वानुमान शाखाका मौसमविद् शान्ति कंडेलका अनुसार यो वर्ष मनसुनको अवधि लम्बिन पुगेकाले दशैंमा वर्षा हुने सम्भावना बढी छ। नेपालमा असोज ७ गतेदेखि मनसुन बाहिरिनु...
Dammar Giri   589   0
Sep 25, 2017
दशैंमा ‘झरी’ : मौसम पूर्वानुमान शाखा 

मौसमविद् भन्छन्–अब ठूलो वर्षा हुँदैन

काठमाडाैं, साउन ३०–नेपालमा वर्षा हुने क्रम कम हुँदै गएको छ।  केही दिन यता देशभर नै भारी वर्षा भएकोमा विस्तार त्यो क्रम घट्दै गएको र अब भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  पानी पर्ने रोकिन थालेपछि तराईका कतिपय जिल्लामा डुवान पनि घट्दै गएको छ। मौसम...
Suvadin Desk   439   0
Aug 14, 2017
मौसमविद् भन्छन्–अब ठूलो वर्षा हुँदैन

कृषकद्वारा सरकारसँग राहतकाे माग

सप्तरी, चैत ९ – सोमबार बेलुका परेको असिनाका कारण सप्तरीको पूर्वी भेगका आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै रुपनगर आँप उत्पादक कृषक समूहले क्षतिपूर्तिको माग गरेका छन्। समूहका अध्यक्ष तीर्थराज पोखरेलले कृषकका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिको माग गरेका हुन्। अस...
Suvadin Desk   382   0
Mar 22, 2017
कृषकद्वारा सरकारसँग राहतकाे माग

पश्चिमी वायुको प्रभावले देशभरि वर्षा-हिमपात, शनिबार बिहानदेखि राजधानीमा घाम लाग्ने

काठमाडौं, माघ १४ - बिहीबारसम्म घाम लागिरहेको मौसममा अचानक पश्चिमी वायुले प्रभाव पार्दा देशभरि वर्षा र हिमपात सुरू भएको छ। राजधानीमा हल्का वर्षा सुरू भएको छ, वर्षासँगै चिसो पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा शुक्रबार दिनभरि नै हल्ला वर्षा हुने सम्भावना छ। मध्यमाञ्चल र पश...
Khilanath Dhakal   1.4k   0
Jan 27, 2017
पश्चिमी वायुको प्रभावले देशभरि वर्षा-हिमपात, शनिबार बिहानदेखि राजधानीमा घाम लाग्ने

पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा, हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु

काठमाडाैं, पुस १८ पश्चिमी वायुको प्रभावले सोमबार पनि देशका विभिन्न भेगमा मौसम बदलीसँगै हल्का वर्षा र हिमपात भएको छ। पश्चिम नेपालबाट आइतबार प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा...
Suvadin Correspondent    627   0
Jan 02, 2017
पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा, हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु

देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने 

काठमाडौं, पुस १७  काठमाडौंलगायत देशका विभिन्न भागमा अहिले सामान्य वर्षा भइरहेको छ। जाडो यामसँगै पश्चिमी वायुको प्रभावका कारण हरेक वर्ष हिउँदे वर्षा हुने मौसमी चक्रअनुसार अहिले देशभर वर्षा र हिमपात भएको हो। जल तथा मौसम विभागका मौसमविद राजु प्रधानाङ्गका अनुसार जाडो सुरू भएसँगै स...
Govinda Luitel   760   0
Jan 01, 2017
देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने