Suvadin, Home

स्तर उन्नतिको सकस

रामचन्द्र उप्रेती समाज विकासका प्रकृयाहरु बढो जटिल हुँदा रहेछन्। समाज कार्लमार्क्सले परिकल्पना गरे अनुसार वर्ग विहिन हुन्छ जस्तो लाग्दैन। समाज रहेसम्म वर्गहरु रहन्छन्। वर्ग आर्थिक कारणले मात्रै स्थापित हुने होइन रहेछ। राजनीतिक, सामाजिक र धार्मिक शक्ति प्रयोग गर्नेहरु पनि समाजको उपल्लो वर्गमा पर...
Ram Chandra Upreti   2.8k   0
Oct 09, 2018
स्तर उन्नतिको सकस

के समाजमा अपराध मनोवृत्ति बढेकै हो?

रामचन्द्र उप्रेती नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो? यो बारेमा अलिकति छलफल हुन जरुरी छ। कञ्चनपुरकी बालिका १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटना...
Ram Chandra Upreti   809   2
Sep 23, 2018
के समाजमा अपराध मनोवृत्ति बढेकै हो?

शुभदिनका स्तम्भकार उप्रेती, शिक्षासेवी खम्बूसहित ६ जनालाई प्रबल जनसेवाश्री

झापा, ६ असोज – शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित शुभदिन डटकमका स्तम्भकार रामचन्द्र उप्रेतीसहित झापाका ६ जना ‘प्रबल जनसेवाश्री’ पदवीबाट विभूषित हुने भएका छन्। गृह मन्त्रालयले  संविधान दिवसका अवसरमा शुभदिनका स्तम्भकार उप्रेतीसँगै शिक्षासेवी डा. केरआर खम्बू लगायत...
Suvadin Correspondent   497   0
Sep 21, 2018
शुभदिनका स्तम्भकार उप्रेती, शिक्षासेवी खम्बूसहित ६ जनालाई प्रबल जनसेवाश्री

खानपान र हाम्रो स्वास्थ्य

रामचन्द्र उप्रेती कुनै समय थियो घरमा जे पाक्छ त्यही खायो। तर अहिले समयले हामीलाई घरको खानामा सीमित गरेको छैन। उहिले घरमा जे पकाइन्थ्यो त्यो प्रायः आफ्नै खेतबारी, भीरपाखा, खोलाखोल्सी र गोठको हुने गर्थ्यो। मिठोमसिनो खान चाडवाड पर्खनुपर्थ्यो। त्यो पनि सबैलाई सहजै जुर्ने कुरै भएन। बजारमा किनेर खाने...
Ram Chandra Upreti   517   0
Aug 29, 2018
खानपान र हाम्रो स्वास्थ्य

फरक–फरक दृष्टि, फरक–फरक कर्म

रामचन्द्र उप्रेती केही वर्ष पहिलेको कुरा हो मेरी एकजना आफन्त फुपूदिदीले एकाबिहानै घरैमा आएर सहयोग माग्नु भयो। उहाँ उमेरले अलि पाको, झण्डै ७० वर्ष जति हुनुपर्छ। एकल महिला, उहाँका छोराछोरी छन्। मध्यम वर्गीय परिवार। सबैको अवस्था र व्यवस्था राम्रै छ। तर पनि दिदी एक्लै बस्नुहुन्छ। आफैँ खानुहुन्छ । आ...
Ram Chandra Upreti   723   0
Aug 07, 2018
फरक–फरक दृष्टि, फरक–फरक कर्म

मन्त्रीज्यू, सरकार प्रचारमुखी होइन, परिणाममुखी हुनुपर्छ

रामचन्द्र उप्रेती अहिले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल बलदेवले अख्तियार गरेको कार्यशैलीको चर्चा सञ्चार माध्ययममा व्यापक बनेको छ। यो लेखमा गृहमन्त्रीले निर्माण कम्पनीका ठेकेदार जसले समयमा काम सकेनन्, काम गरेनन् तिनको सूची तयार ग...
Ram Chandra Upreti   623   0
Jun 21, 2018
मन्त्रीज्यू, सरकार प्रचारमुखी होइन, परिणाममुखी हुनुपर्छ

जो बढी धर्मात्मा त्यही बढी संकटमा किन?

रामचन्द्र उप्रेती धर्म के हो? केलाई धर्म मान्ने? के गर्दा धर्म हुन्छ? धर्म किन गर्ने? धर्मको परिभाषा के हो? यस्ता विषयमा अनन्त बहस भएको छ, हुन्छ र भइरहन्छ। म बहस गर्ने र रौं चिरा छलफल गरेर अर्थ लगाउनेभन्दा धर्म र धार्मिक विषयमा समाजमा रहेको साधारण बुझाई जे छ त्यसैका आधारमा केही चर्चा गर्न प्रया...
Ram Chandra Upreti   468   3
Jun 08, 2018
जो बढी धर्मात्मा त्यही बढी संकटमा किन?

कसरी निर्माण हुन्छन् मानिसका जरा?

रामचन्द्र उप्रेती मानिसका जरा हुन्छन् भन्दा पत्याउन नसकिएला। तर, मैले महशुस गरें कि, मानिसका जरा हुँदा रहेछन्। मानिस सामाजिक प्राणी भएका कारण उसका जरा समाजमा हुँदा रहेछन्। रुख बिरुवाका जरा तिनैसँग जोडिएर माटामा फैलिएका हुन्छन् भने मानिसका जरा पनि मानिससँगै जोडिएर समाजमा गाडिएका हुँदा रहेछन्।...
Ram Chandra Upreti   443   0
May 08, 2018
कसरी निर्माण हुन्छन् मानिसका जरा?

लुटतन्त्र संस्थागत गर्ने कि राजनीतिक पद्धति सुधार्ने ?

रामचन्द्र उप्रेती नेपालमा स्थापित दलहरुले चुनावमा राजनीतिक धर्म पालन गर्नेभन्दा चुनाव जित्न सक्नेलाई टिकट दिने गरेको आरोप लाग्ने गरेको छ। त्यसमा पनि प्रदेश नम्बर २ मा उम्मेदवार छान्ने क्रममा राजनीतिक निष्ठा भन्ने कुराको कुनै दलले कतै पालना गरेको देखिएन भनेर खुबै आलोचना भएको छ। हुनपनि राजनीति...
Ram Chandra Upreti   498   0
Sep 23, 2017
लुटतन्त्र संस्थागत गर्ने कि राजनीतिक पद्धति सुधार्ने ?

उद्यमशीलताकाे विकास गराैं, स्वदेशमै छन् प्रशस्त सम्भावना

रामचन्द्र उप्रेती नेपालीहरु स्वदेशमा काम नपाएर दैनिक १५ सयभन्दा बढी जहाज चडेर कामको खोजीमा विदेश जान्छन्। गुडेर र हिँडेर भारतको भूमिमा कामको खातिर पुग्नेको गन्ती हुने गरेको छैन। नेपालले बर्षेनि ६ खर्ब जति रकम विप्रेषणको रुपमा भित्र्याउने गरेको छ। यस्तो रकमको बृद्धिदर घटेकोमा धेरैलाई चिन...
Ram Chandra Upreti   560   0
Sep 14, 2017
उद्यमशीलताकाे विकास गराैं, स्वदेशमै छन् प्रशस्त सम्भावना