Suvadin, Home

दीपिकालार्इ भित्र्याउन रणवीरको घरमा भव्य तयारी

मुम्बार्इ, २ मंसिर – बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह् इटालीमा १४ र १५ नोभेम्बरमा विवाह गरेर इन्डिया फर्केका छन्। उनीहरू अाइतबार बिहानै फर्किएका हुन्।  एयरपोटमा क्रिम कलरको सिल्को कुर्था र रातो सलमा सजिएकी दीपिकालार्इ साथ दिन रणवीरले पनि क्रम कलरकै पहिरन लगाएका थिए।...
Binita Karki   447   0
Nov 18, 2018
दीपिकालार्इ भित्र्याउन रणवीरको घरमा भव्य तयारी

सामाजिक सञ्जालमा दीपिकाको अाैँठीको चर्चा

मुम्बार्इ, ३० कात्तिक – बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह वैवाहिक बन्धनमा बाधिएका छन्। उनीहरुले नोभेम्बर १४ र १५ तारिखमा इटालीमा सिन्धी र कोंकणी रिति अनुसार विवाह गरेका हुन्। विवाहमा कुनै संचारमाध्यलार्इ प्रवेश निषेध गरिएको थियो भने विवाहमा उपस्थित कसैलार्इ पनि फोटो खिच्न अनुम...
Binita Karki   450   2
Nov 16, 2018
सामाजिक सञ्जालमा दीपिकाको अाैँठीको चर्चा

रणवीरले गरे अाश्चार्यलाग्दो खुलासा

मुम्बर्इ, १२ कात्तिक – बलिउडका मल्टिट्यालेन्टेड निर्देशक करण जोहरको चर्चित रियालिटी शो ‘कफी विथ करण’मा पुगेका बलिउड नायक रणवीर सिंहले एउटा अचम्म लाग्दो खुलासा गरेका छन्। उनले आफूले लगाउने लूगा करणको गिफ्ट भएको बताएका छन्। रणवीर फरक किसिमको लूगा लगाउनका लागि माहिर छन्। उनले भने-&...
Binita Karki   275   0
Oct 29, 2018
रणवीरले गरे अाश्चार्यलाग्दो खुलासा

दीपिका र रणवीरको विवाहमा फोन लग्नसमेत प्रतिबन्ध गर्ने

मुम्बार्इ, ७ कात्तिक – बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको ६ वर्षीय प्रेम सम्बन्ध वैवाहिक बन्धनमा गासिने भएको छ। उनीहरुको १४ र १५ नोभेम्बरमा विवाह हुने तय भएको छ। भारतीय संचार माध्यमका अनुसार दीपिका–रणवीर इटलीको लेक कोमोमा मात्र नभएर मुम्बईमा पनि उनीहरूले विवाह गर्ने भए...
Binita Karki   1.7k   1
Oct 24, 2018
दीपिका र रणवीरको विवाहमा फोन लग्नसमेत प्रतिबन्ध गर्ने

रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

मुम्बर्इ, २२ असोज – रणवीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा बेला–बेलामा अाइररहेको हुन्छ। रणवीर सिंह विवाह गर्न उत्सुक भएपनि दीपिकाले इन्कार गर्दै अाइरहेकी छिन्। निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी यस वर्ष नै विवाह गर्ने भएका हुन्। उनीहरूले यही नोभेम्बर १९ तारिकमा वैवाह...
Binita Karki   411   0
Oct 08, 2018
रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

अल्लु अर्जुनले बलिउडमा रणवीर सिंहसँग डेब्यु गर्दै

काठमाडाैं, २२ भदाै – तलेगु फिल्मका स्टाइलिस् स्टार अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन्। तलेगुमा ब्लकबास्टर फिल्म गर्दै अाएका अल्लु अर्जुन बज्रंगी भाइजान, एक था टाइगर जस्ता हिट फिल्म निर्माण गरिसकेका निर्देशक कबिर खानको नयाँ फिल्म '83'बाट डेब्यु गर्ने भएका हुन्। फिल्म '8...
Binita Karki   958   0
Sep 07, 2018
अल्लु अर्जुनले बलिउडमा रणवीर सिंहसँग डेब्यु गर्दै

'सिम्बा' मा रणवीरकाे यस्ताे लुक्स

काठमाडाैं, २८ जेठ – बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सिम्बा’ हो। अाजकल यो फिल्मको छायांकन चलिरहेको छ। यस फिल्ममा उनी ‘संग्राम भालेराव’ को भूमिकामा देखिँदैछन्। यस फिल्मका निर्देशक रोहित शेट्टी हुन्। फिल्मको सेटबाट रणवीर सिंहले आफ्नो लुक्स सार्वजनि...
Jiwan Poudyal   260   0
Jun 11, 2018
'सिम्बा' मा रणवीरकाे यस्ताे लुक्स

के दिपीकालार्इ अझै रणवीरकाे ह्याङले छाेडेकाे छैन?

काठमाडाैं, २३ जेठ – धेरै लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दिपीका पादुकाेणकाे  विवाहकाे मिति सर्ने छाटकाँट देखिएकाे छ। उनीहरुको विवाहको सम्भावित मितिसमेत सार्वजनिक भइसकेको थियो। तर, रणवीर विवाह गर्न हतार देखिए पनि दिपीकाले&nbsp...
Jiwan Poudyal   160   0
Jun 06, 2018
के दिपीकालार्इ अझै रणवीरकाे ह्याङले छाेडेकाे छैन?