Suvadin, Home

निर्मला बलात्कार र हत्या प्रकरणः को हो त अपराधी?

फुलारा एसएसटिटी सुदूरपश्चिमको कञ्चनपुरस्थित भीमदत्तनगरकी एक चेली निर्मला पन्त, जसको योजनाबद्ध तरिकाले बलात्कार र हत्या गरियो। यो घटना कुनै चानचुने मानिसले गरेकोजस्तो लाग्दैन। सम्पूर्ण प्रमाणहरु नष्ट गरिनु, मृतकको शवलाई अधिक पानीमा त्यो पनि घोप्टो गरेर छोडिनु, शव हतारोमै जलाउन दबाब दिनु, विभिन्न...
Suvadin Correspondent   9.5k   0
Sep 30, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः को हो त अपराधी?

दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

सृजना ढकाल ‘सरु’  पूर्वीय सभ्यता र संस्कृतिअनुसार नारीहरुलाई देवीको रुपमा पूजा गरिन्छ। महाकाली, महालक्ष्मी, महासरस्वती आदि उपमा नारीहरुकै लागि दिइएको हो। र, नारीको गुणवत्ता स्थापित गर्नका लागि नै यी नामले पूजा गरिएको हो। नारी किन महाकाली हुन्? किन सरस्वती हुन्? किन लक्ष्मी हुन्...
Suvadin Correspondent   3.6k   0
Sep 25, 2018
दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

१०औं लाख जनताको प्रश्न – ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?’

काठमाडौं, ३० भदौ – साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति देशव्यापी प्रदर्शन भएको छ। अपराधीलाई कारबाहीको माग गर्दै काठमाडौं उपत्यकासँगै देशभरि प्रदर्शन गरिएको हो। ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?, सरकार देखाऊ इच्छा खै त महिला सुर...
Suvadin Correspondent   1.2k   1
Sep 15, 2018
१०औं लाख जनताको प्रश्न – ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?’

सरकारी संयन्त्रभन्दा बलात्कारी बलियोः पूर्व उपप्रधानमन्त्री

मदन गिरी, महेन्द्रनगर, २९ भदौ – पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारी संयन्त्रभन्दा बलात्कारी बलियो भएको बताएका छन्। अनेरास्ववियुको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यसो बताएका हुन्। भीमदत्त नगरपालिका–२ की निमला पन्...
Madan Giri   687   0
Sep 14, 2018
सरकारी संयन्त्रभन्दा बलात्कारी बलियोः पूर्व उपप्रधानमन्त्री

निर्मला हत्या प्रकरणको उच्चस्तरीय टोलीले छानविन गरिरहेको छ

काठमाडौं, २९ भदाै– बलात्कार पछी हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले छानविन जारी रहेको संसदमा बताएका छन्। संघीय संसदका माथिल्लो सदन राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला प्रकरणको उच्चस...
Ukita Dahal   1k   0
Sep 14, 2018
निर्मला हत्या प्रकरणको उच्चस्तरीय टोलीले छानविन गरिरहेको छ

‘निर्मला पन्तका आमाबुवालाई किन सुटुक्क काठमाडौं लगियो?’

मदन गिरी, महेन्द्रनगर, २८ भदौ – कञ्चनपुरका सामाजिक संघ–संस्थाले अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले निर्मला पन्तका आमाबुवा यज्ञ र दुर्गालाई राजधानी लगेको विषयमा प्रश्न उठाएका छन्। नागरिक समाजसहित कञ्चनपुरका विभिन्न संघ–संस्थाको बिहीबार बसेको बैठकमा सहभागी भए...
Suvadin Correspondent   1.3k   0
Sep 13, 2018
‘निर्मला पन्तका आमाबुवालाई किन सुटुक्क काठमाडौं लगियो?’

निर्मला पन्त हत्या प्रकरणः गृहमन्त्रीसँग भेटेपछि उपसचिव केसी समितिमा फिर्ता

काठमाडौं, २७ भदौ – कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसी समितिको काममा फर्किका छन्। सात नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रहेका केसीले बुधबार गृहमन्त्रालयमा पत...
Suvadin Correspondent   1.4k   2
Sep 12, 2018
निर्मला पन्त हत्या प्रकरणः गृहमन्त्रीसँग भेटेपछि उपसचिव केसी समितिमा फिर्ता

‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

काठमाडौं, २६ भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनु पर्नेमा जोड दिएका छन्। शर्माले अपराधीलाई कानूनी दायरामा ल्याउन पनि सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै गरेको ट्वीट...
Suvadin Correspondent   81.4k   0
Sep 11, 2018
‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

मदन गिरी, महेन्द्रनगर, २६ भदौ – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह बिष्टलाई सादा तारेखमा रिहा गरिएको छ।  घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखम...
Suvadin Correspondent   1.2k   0
Sep 11, 2018
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

अनुसन्धान प्रक्रियामा व्यापक त्रुटी, जिम्मेवार व्यक्तिकै गम्भीरता देखिएन

भीमदत्तनगर, २१ भदौ – राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ। भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले...
Ukita Dahal   813   0
Sep 06, 2018
अनुसन्धान प्रक्रियामा व्यापक त्रुटी, जिम्मेवार व्यक्तिकै गम्भीरता देखिएन

निर्मला बलात्कार र हत्या प्रकरणः ‘न्याय पाउने आशा मरिसक्यो’

मदन गिरी, महेन्द्रनगर २१ भदौ – निर्मला हत्याकाण्डलाई मध्यनजर गरी गृह मन्त्रालयले भदौ ७ गते पाँच सदस्यीय छानवीन समिति गठन र जिल्लाको प्रमुख सुरक्षा निकाय परिर्वतन गर्दा पीडितसँगै कञ्चनपुरबासीले न्याय पाउने आशा गरेको थिए।  त्यसमा पनि निर्मलाका आमाबुवा तथा आफन्तले सरकारको उक्त कदमबाट आफूह...
Suvadin Correspondent   1.4k   1
Sep 06, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः ‘न्याय पाउने आशा मरिसक्यो’

निर्मलाको बलात्कार पछि हत्याबारे सरकार गम्भीर नदेखिएको कांग्रेसको अारोप

काठमाडौं, १८ भदौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार प्रतिनिधि सभामा जरुरी महत्वको विषय भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार...
Binita Karki   581   0
Sep 03, 2018
निर्मलाको बलात्कार पछि हत्याबारे सरकार गम्भीर नदेखिएको कांग्रेसको अारोप

निर्मला हत्या प्रकरणः ५ हजार फेसबुक प्रयोगकर्ता ‘छानवीनको दायरामा’

मदन गिरी, महेन्द्रनगर १२ भदौ – निर्मला पन्त बलात्कार र हत्या प्रकरणका बारेमा शंकास्पद अभिव्यक्ति लेख्ने ५ हजार फेसबुक प्रयोगकर्ता उच्चस्तरीय छानवीन समितिको दायरामा आउने भएका छन्। उच्चस्तरीय छानवीन समितिका संयोजक हरिप्रसाद मैनालीले आफ्नो फुसबुकवालमा घटनासँग जोडिएका शंकास्पद अभिव्यक्तिले लेख्...
Madan Giri   3.3k   9
Aug 28, 2018
निर्मला हत्या प्रकरणः ५ हजार फेसबुक प्रयोगकर्ता ‘छानवीनको दायरामा’

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता र रोशनीलाई ६ दिन थुनामा राख्न आदेश

मदन गिरी, कञ्चनपुर, ११ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतले आदेश दिएको छ। बबिता र रोशनीलाई प्रकाउ परेको मितिबाट ६ दिनसम्म हिरासत राख्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको हो। जिल्ला...
Madan Giri   2.8k   0
Aug 27, 2018
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता र रोशनीलाई ६ दिन थुनामा राख्न आदेश

निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

कञ्चनपुर, १० भदौ – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानवीन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारी र निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घर अनुगमन गरेको छ। दुई दिनअघि छानविनका लाग...
Suvadin Correspondent   1.5k   1
Aug 26, 2018
निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

एसपी बिष्ट र भीमदत्तनगरका मेयरका भतिजा पनि पक्राउ

कञ्चनपुर ९ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्नका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजालाई पनि प्रहरीले नियन्त्रण दिएको छ। एसपी बिष्टले निर्मला हत्याकाण्डको अनु...
Suvadin Correspondent   2.2k   7
Aug 25, 2018
एसपी बिष्ट र भीमदत्तनगरका मेयरका भतिजा पनि पक्राउ

निर्मला हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

काठमाडौँ, ९ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिक...
Suvadin Correspondent   655   0
Aug 25, 2018
निर्मला हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

निर्मला हत्याका ‘मुख्य अभियुक्त’ बम दिदीबहिनीसँग एसपी बिष्टको निकटता

मदन गिरी, महेन्द्रनगर ८ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्याकाण्ड भएको आज २८ दिन बितेको छ। घटनाको शुरुवाती चरणबाट नै विवादित बन्दै आएको स्थानीय प्रशासन र प्रहरीको नेतृत्व पनि बिहीबार फेरिएको छ। बलात्कारपछि हत्या गरिएकी बालिका १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन असक्षम र...
Suvadin Correspondent   14.4k   0
Aug 24, 2018
निर्मला हत्याका ‘मुख्य अभियुक्त’ बम दिदीबहिनीसँग एसपी बिष्टको निकटता

कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको तयारी

काठमाडौं, ७ भदौ – गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन्। बिहीबार प्रदेश नम्बर–७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै...
Binita Karki   1k   0
Aug 23, 2018
कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको तयारी

कञ्चनपुरमा प्रदर्शनकारीमाथि गोली प्रहार, ३ जना गम्भीर घाइते

काठमाडाैं, ७ भदाै – भीमदत्तनगर-२ की १३ वर्षिया निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी माथि प्रहरीले गोली चलाएको छ। प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी...
Binita Karki   1k   0
Aug 23, 2018
कञ्चनपुरमा प्रदर्शनकारीमाथि गोली प्रहार, ३ जना गम्भीर घाइते