Suvadin, Home

रानीपाेखरी पुनर्निर्माण कार्य प्रारम्भ

काठमाडाैं, २ माघ – मंगलबार देशभर  २०अाैं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइदै छ। वि.सं. १९९० सालको महाभुकम्प र त्यसले पुर्‍याएको क्षतिको स्मरण गर्दै भुकम्पबारे सचेतनामूलक विभिन्न कार्यक्रम गरी हरेक वर्ष माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउदै अाइएकाे हाे।  'वैश...
Binita Karki   436   0
Jan 16, 2018
रानीपाेखरी पुनर्निर्माण कार्य प्रारम्भ

विकास र पुनर्निर्माणलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २१ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीब्रता दिन सम्बन्धित मन्त्री, सचिव र निकायलाई निर्देशन दिएका छन्। साथै विकासका कार्यमा पनि ढिलार्इ नगर्न देउवाले निर्देशन दिएका छन्।  राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१औं...
Suvadin Correspondent    260   0
Jan 05, 2018
विकास र पुनर्निर्माणलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पुनःनिर्माणका लागि एकजुट हुँदै गाउँले

काभ्रे, १३ पुस – भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफैँ घर बनाउन जुटेका छन्।  सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा न...
Ukita Dahal   247   0
Dec 28, 2017
पुनःनिर्माणका लागि एकजुट हुँदै गाउँले

नेतृत्वकाे राजीनामा समाधान हाेइन, तर हारकाे समीक्षा गर्नैपर्छः महामन्त्री कोइराला

चितवन, २७ मंसिर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्। उनले अहिलेको अवस्थामा कांग्रेस खण्डित होइन एकीकृत हुनुपर्नेमा जाेड दिएका छन्। केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले नेतृत्व परिवर्तन...
Ukita Dahal   311   3
Dec 13, 2017
नेतृत्वकाे राजीनामा समाधान हाेइन, तर हारकाे समीक्षा गर्नैपर्छः महामन्त्री कोइराला

हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

काठमाडौँ, मंसिर २६ – विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनः निर्माणले तीव्रता पाएको छ।  वि.सं. २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो।  दरबार परिसरभित्र रहेक...
Ukita Dahal   437   0
Dec 12, 2017
हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

काठमाडाैं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसलाई पुनर्संरचना गर्ने अठोट गरेका छन्। कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह ग...
Ukita Dahal   438   0
Dec 09, 2017
कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

पशुपतिनाथ मन्दिर परिसरस्थित महास्नान घरको पुनर्निर्माण प्रारम्भ

काठमाडौं, असोज २५ – भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनर्निर्माण शुरू भएको छ। क्षतिग्रस्त महास्नान घर पुनर्निर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले तीन करोड रुपैयाँको लागतमा महास्नान घर पुनर्निर्माण गर्ने सम्झौता भएको...
Suvadin Correspondent    308   0
Oct 11, 2017
पशुपतिनाथ मन्दिर परिसरस्थित महास्नान घरको पुनर्निर्माण प्रारम्भ

एेतिहासिक दरबार हार्इस्कूलः भत्किन लागेकाे भवनमा ४ सय विद्यार्थी

काठमाडौं, भदौ ७ – जीर्ण पर्खाल। ढल्नै लागेकाे भवन। भत्किएकाे छानाे। अनि त्यसैकाे अाेतमा स-साना बालबालिका कखरा पढ्दै छन्। बेला-बेला भित्ताबाट माटाे र र्इटाका टुक्रा खस्दा ती स-साना बालबालिका 'भूकम्प अाएछ' भनेर स्कूलकाे खेलमैदानतिर भाग्न तयार हुन्छन्। कति बेला भवन ढल्ने हाे भन्ने त्रा...
Dammar Giri   1k   0
Aug 23, 2017
एेतिहासिक दरबार हार्इस्कूलः भत्किन लागेकाे भवनमा ४ सय विद्यार्थी

‘आफैं घर बनाउँछौं, ऋण देऊ सरकार’

पूर्णप्रसाद मिश्र दोलखा, वैशाख १५ - सरकारबाट अनुदान पाएपछि घर आफैं निर्माण गर्नुपर्छ भनी कालिञ्चोक गाउँपालिका–३, लामिडाँडाका ६० वर्षीय दिलबहादुर शिवाकोटीले पुनःनिर्माण सुरु गरेका छन्। जिल्लाका अधिकांश पीडितमा सरकारले घर बनाइदिने भ्रम परेको उनको भनाइ छ। आफू यस्तो भ्रममा नपरे पनि पुनःनिर्माणक...
Suvadin Desk   436   0
Apr 28, 2017
‘आफैं घर बनाउँछौं, ऋण देऊ सरकार’

सिंहदरबारको मुख्य भवन भत्काउन नपर्ने

काठमाडौं, वैशाख ६– विज्ञहरूले भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य भवन भत्काउन नपर्ने सुझाव दिएका छन्। बुधबार पुनः निरीक्षण गरेपछि उनीहरू भवन भत्काउन नपर्ने टुंगोमा पुगेका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसहित बुधबार दिउँसो भवन निरीक्ष...
Suvadin Desk   383   0
Apr 19, 2017
सिंहदरबारको मुख्य भवन भत्काउन नपर्ने

‘कुनै बेला पनि ढिस्को खस्न सक्छ सजगता अपनाऔं’

चितवन, चैत २२– सडक विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार...
Suvadin Desk   251   0
Apr 04, 2017
‘कुनै बेला पनि ढिस्को खस्न सक्छ सजगता अपनाऔं’

रघुगंगामा केन्द्र विवादले चुनाव नै अन्याैल

म्याग्दी, चैत २० – म्याग्दीको रघुगंगा भेगका आठ गाविसलाई समावेश गरिएको रघुगंगा गाउँपालिकाको केन्द्र विवादले अन्यौल बढेको छ। तीन साता बितिसक्दा पनि गाउँपालिकाले औपचारिकता पाउन नसकेको हो। गाउँपालिकामा समावेश अधिकांश साबिकका गाविसमा वडा कार्यालयसमेत स्थापना हुन नसकेको भगवतीका अगुवा रिम कटुवालले...
Suvadin Desk   2.3k   0
Apr 02, 2017
रघुगंगामा केन्द्र विवादले चुनाव नै अन्याैल

मुग्लिन सडक ६ घन्टा बन्द

चितवन, चैत १५– राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबारदेखि दैनिक ६ घन्टा बन्द गरिएको छ। सडक आयोजनाले सूचना जारी गरेर बन्द हुने समय सीमा तोकिदिएको हो। यसअघि दैनिक दिउँसो साँढे चार घन्टा बन्द हुँदै आएको थियो। समय अवधी लम्बिएपछि यसले यात...
Suvadin Desk   315   0
Mar 28, 2017
मुग्लिन सडक ६ घन्टा बन्द

नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

चितवन, चैत ८ – वर्षाको समयअघि नै नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन ६ घन्टा रोकिने भएको छ। पछिल्लाे समय बिहान साढे १० बजेदेखि अपरान्ह ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएको छ। प्रभावकारी ढंगबाट काम हुन नसकेपछि चैत १५ देखि बिहान १० बजेब...
Suvadin Desk   413   0
Mar 21, 2017
नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

स्थानीय तहको काम अाैपचारिक रूपमै प्रारम्भ

काठमाडौं, चैत १ – सरकारले निर्धारण गरेका देशभरका ७ सय ४४ वटै स्थानीय तहले मंगलबारदेखि काम सुरु गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको कार्यालय उद्घाटन गर्दै देशभरका सबै स्थानीय तहको कार्यालय र कार्य प्रारम्भ भएको घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानम...
Suvadin Desk   276   0
Mar 14, 2017
स्थानीय तहको काम अाैपचारिक रूपमै प्रारम्भ

'चुनाव गर्न सीमांकन हेरफेर अावश्यक छैन'

काठमाडौं, चैत १ – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताएका छन्। दाहालले स्थानीय तहको निर्वाचनमा आउन आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई पुनः आग्रह पनि गरेका छन्। देशभरका स्थानीय तहको कार्यालय र काम प्रारम्भ गर्न ललितपुरमा आयोजित एक कार्यक्...
Suvadin Desk   350   0
Mar 14, 2017
'चुनाव गर्न सीमांकन हेरफेर अावश्यक छैन'

'नियम मिचेर स्थानीय तहको संख्या बढाइयाे'

काठमाडौं, चैत १ – सरकारले आफूखुसी स्थानीय तहको संख्या बढाएको भन्दै स्थानीय तह पुनर्संरचना आयोगले असन्तुष्टि व्यक्त गरेको छ। सरकारलाई आफूले तयार पारेको अन्तिम प्रतिवेदन बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका संयोजक बालानन्द पौडेलले सरकारले संविधान मिचेर स्थानीय तहको सङ्ख्या बढाएको भन्दै असन्त...
Suvadin Correspondent    243   0
Mar 14, 2017
'नियम मिचेर स्थानीय तहको संख्या बढाइयाे'

मिर्मीमा एलडिअाेसहित जिविस कर्मचारी बन्धक

स्याङ्जा, चैत १– स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई मिर्मीका स्थानीयबासीले थुनेका छन्। मिर्मीमा सार्वजनिक सुनुवार्इ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयबासीले थुनेका हुन्। कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय...
Suvadin Desk   234   0
Mar 14, 2017
मिर्मीमा एलडिअाेसहित जिविस कर्मचारी बन्धक

पुनर्संरचना आयोगले अधुराे प्रतिवेदन बुझायो

काठमाडौं, फागुन ३० – स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगले आफ्नो म्याद सकिनुभन्दा एक दिनअघि अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो। आयोगले स्थानीय तहमा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण नगरी सरकारलाई प्रतिवेदन बुझाएको...
Suvadin Desk   264   0
Mar 13, 2017
पुनर्संरचना आयोगले अधुराे प्रतिवेदन बुझायो

भूकम्पको २३ महिनापछि उत्तरी धादिङका पीडित जस्ताको टहरामा

पूर्णप्रसाद मिश्र, धादिङ, फागुन २३ – भूकम्पको २३ महिनापछि मात्र धादिङको उत्तरी भेगस्थित री, लावा र तिप्लिङ गाविसका पीडितले जस्ताको टहरामा बस्न पाएका छन्। भूकम्पपछि जिल्लाको उत्तरी भाग पहिरोको उच्च जोखिममा परेपछि यहाँका अधिकांश मानिस सदरमुकाममा पाल टाँगेर बस्दै आएका थिए। सदरमुकाम धादिङबेसीस्...
Suvadin Desk   259   0
Mar 06, 2017
भूकम्पको २३ महिनापछि उत्तरी धादिङका पीडित जस्ताको टहरामा

मुसुङडोले विद्यालयकाे भवन पुनर्निर्माण

म्याग्दी, फागुन २२ - गत वर्षको भूकम्पले भत्काएको म्याग्दीको भकिम्ली–२ मा रहेको मुसुङडोले आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनर्निर्माण गरिएको छ। भूकम्पका कारण भत्किएको तीनकोठे भवन रु १६ लाखभन्दा बढीको लागतमा पुनर्निर्माण गरिएको हो। भवन पुनर्निर्माणका लागि बेलायतको ब्रिटिस गोर्खा वेयलफेयर सं...
Suvadin Desk   302   0
Mar 05, 2017
मुसुङडोले विद्यालयकाे भवन पुनर्निर्माण

रानीपोखरी पुनर्निर्माण अधुरै

काठमाडौं, फागुन १७ - विनाशकारी भूकम्प गएको दुर्इ वर्ष पुग्न लाग्दा समेत रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन। ऐतिहासिक र पुरातात्विक महत्व बोकेको रानीपोखरी र त्यसबीचमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच समन्वय हुन नसक्दा पुनर्निर...
Suvadin Desk   312   0
Feb 28, 2017
रानीपोखरी पुनर्निर्माण अधुरै

विद्यालय भवन हस्तान्तरण

काठमाडौं, फागुन १६– सिन्धुपाल्चोकको दुर्गम क्षेत्र गुम्सामा निर्माण गरिएको सात कन्या माध्यमिक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरिएको छ । २०७१ वैशाख १२ को भुकम्पले विद्यालय ध्वस्त भएपछि पुन:निर्माण प्राधिकरणसहित विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा भवन बनेको हो। १३ कोठासहितको दुर्इ वटा वि...
Suvadin Desk   322   0
Feb 27, 2017
विद्यालय भवन हस्तान्तरण

पुनर्संरचना आयोग अध्ययन कार्य दलको प्रतिवेदन अनुमोदन

काठमाडौं, फागुन ९ सरकारले तराई मधेसमा स्थानीय तहको संख्या बढाउनुपर्ने सुझावसहितको स्थानीय तह पुनर्संरचना आयोग अध्ययन कार्य दलको प्रतिवेदन अनुमोदन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय विकास मन्त्री हितराज पाण्डे नेत...
Suvadin Correspondent    249   0
Feb 20, 2017
पुनर्संरचना आयोग अध्ययन कार्य दलको प्रतिवेदन अनुमोदन

दाताकाे सहयाेग खर्चै भएन, स्कुल पुनर्निर्माण प्रभावित

काठमाडौं, फागुन ५ दाताले दिएको रकम खर्च गर्न नसक्दा भूकम्पका कारण क्षति भएका विद्यालयहरुको पुनर्निर्माण प्रभावित भएको छ। दाताले तोकेको मापदण्ड पूरा गर्न नसक्दा विद्यालयको पुनर्निर्माणले गति लिन नसकेको सराेकारवालाहरुले स्वीकारेका छन्। बिहीबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको अन्तरक्रि...
Suvadin Desk   269   0
Feb 16, 2017
दाताकाे सहयाेग खर्चै भएन, स्कुल पुनर्निर्माण प्रभावित

‘पुनर्निर्माणका लागि बजेट अभाव छैन’

काठमाडौं, माघ २४- राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पुनर्निर्माणका लागि बजेट अभाव नभएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेलले बजेट अभावका कारण पुर्ननिर्माणको काम नरोकिएको प्रष्टयाए। ‘केही ठाउँमा लाभग्राहीहरुले आवश्यक प्रमाण जुटाउन समय लागेकाले आवा...
Suvadin Desk   291   0
Feb 06, 2017
‘पुनर्निर्माणका लागि बजेट अभाव छैन’

भूकम्प प्रभावित सबै जिल्लाका कामदारलाई तालिम दिइने

काठमाडौं, माघ २३ भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले अाइबार काठमाडौंमा आयोजना गरिएको सञ्चारकर्मीसँगको छलफल कार...
Govinda Luitel   604   0
Feb 05, 2017
भूकम्प प्रभावित सबै जिल्लाका कामदारलाई तालिम दिइने

भूकम्पपछि तङग्रिँदै लाङटाङ

रसुवा, माघ २१ - भूकम्पपछिको पुनर्निर्माण कार्यले तीब्रता पाएपछि हिमालको काखमा रहेको लाङटाङ र क्याङजेन लगायत क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। लाङटाङ पुनर्निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू...
Suvadin Desk   316   0
Feb 03, 2017
भूकम्पपछि तङग्रिँदै लाङटाङ

जवाफदेही भएर काम गर्न प्राधिकरणको निर्देशन

काठमाडौं, माघ २० - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एनजिओ/आइएनजीओहरुलाई पारदर्शी र जवाफदेही ढंगले काम गर्न निर्देशन दिएको छ। भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनः निर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनः निर्माणमा सहभागी संघसंस्थाका...
Suvadin Desk   242   0
Feb 02, 2017
जवाफदेही भएर काम गर्न प्राधिकरणको निर्देशन

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त

काठमाडौं, पुस २१ सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। ज्ञवालीको कामकारबाहीमा चित्त नबुझेको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो। मन्त्रिपरिषद बैठकक...
Suvadin Correspondent    756   0
Jan 05, 2017
पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त