Suvadin, Home

मेस्सीलाई राष्ट्रिय टोलीमा नफर्किन म्यारोडोनाको सुझाव

काठमाडाैं, १६ असोज – अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु उचित हुने बताएका छन्। यसै वर्ष रूसमा सम्पन्न विश्व कपपश्चात बार्सिलोनाका स्टार मेस्सीले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन्। अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिन...
Binita Karki   848   0
Oct 02, 2018
मेस्सीलाई राष्ट्रिय टोलीमा नफर्किन म्यारोडोनाको सुझाव

अलिबाबाका कार्यकारी अध्यक्षद्वारा राजीनामा दिने घोषणा

काठमाडौं, २५ भदौ – अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने भएका छन्। आगामी एक वर्षभित्र उनले पदबाट राजीनामा दिने कम्पनीले पुष्टि गरेको हो। उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन्। च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्...
Binita Karki   470   0
Sep 10, 2018
अलिबाबाका कार्यकारी अध्यक्षद्वारा राजीनामा दिने घोषणा

फेरी स्पेनका अर्को खेलाडी सिल्भाले गरे सन्यासको घोषणा

काठमाडाैं, २९ साउन – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्। स्पेनका डिफेन्डर जेरार्ड पिकेले स...
Binita Karki   744   0
Aug 14, 2018
फेरी स्पेनका अर्को खेलाडी सिल्भाले गरे सन्यासको घोषणा

अब पुनः जिम्मेवारीमा फर्किएलान् नारायणकाजी?

काठमाडौं, १७ साउन — नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता रहेका नेता नारायाणकाजी श्रेष्ठ अहिले घरमै बसेर अाराम गरिरहेको श्रोतले  जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साउन ७ गते साँझ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षहरूसँग भएको बहस र विवादपछि नेता नारायणकाजी श्रेष्ठले पार्टी प्...
Ukita Dahal   568   0
Aug 02, 2018
अब पुनः जिम्मेवारीमा फर्किएलान् नारायणकाजी?

कानूनमन्त्री तामाङद्वारा पदबाट राजीनामा, भने, ‘ममाथि षडयन्त्र भयो’

काठमाडौं, ८ साउन – कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले आफ्नो अभिव्यक्तिका विषयमा उठेका प्रश्नकै कारण नैतिकताका आधारमा राजीनामाको घोषणा गरेका छन्। तामाङले पत्रकार सम्मेलनलगतै प्रधानमन्त्री कार...
Suvadin Correspondent   667   1
Jul 24, 2018
कानूनमन्त्री तामाङद्वारा पदबाट राजीनामा, भने, ‘ममाथि षडयन्त्र भयो’

टर्कीका राष्ट्रपतिसँग फोटो खिचेपछि अोजिल विवादमा, जर्मन टोलीबाट सन्यासको घोषणा

काठमाडाैं, ७ साउन – जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। जर्मन फुटबल संघमा भएको जातीवाद र विश्वकपको निराशजनक प्रस्तुतीमा अोजिललार्इ दोषी ठहर गरेपछि उनले अपहेलित महसुस गर्दै अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णय गरेका हुन्। आर्सनलका...
Binita Karki   946   0
Jul 23, 2018
टर्कीका राष्ट्रपतिसँग फोटो खिचेपछि अोजिल विवादमा, जर्मन टोलीबाट सन्यासको घोषणा

‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

लण्डन, २५ असार – युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छ।  प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहेका डेभिसले राजीनामा दिएपछि बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ।&n...
Ukita Dahal   641   0
Jul 09, 2018
‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

तोकेको स्थानमा नजाने भए राजीनामा दिनुः लालबाबु पण्डित

लुम्बिनी, १४ बैशाख – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजीनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझाव दिएका छन्।  लुम्बिनी भैरहवामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको...
Ukita Dahal   594   0
Apr 27, 2018
तोकेको स्थानमा नजाने भए राजीनामा दिनुः लालबाबु पण्डित

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजिनामा

काठमाडाैं, ११ वैशाख – हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा दिएका छन्।  सार्गस्यानले भने, 'वर्तमान अवस्थामा समस्या समाधानका कैयाैँ उपाय थिए। तर, मैले ति कुनै प...
Binita Karki   488   0
Apr 24, 2018
नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजिनामा

ट्रम्पकाे प्रशासनका फेरी अर्काे सल्लाहाकारले पनि दिए राजिनामा

काठमाडाैं, चैत २८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएको ह्वाइट हाउसले जनाएको छ।  ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मंगलबार नै राजिनामाको घोषणा गरेको...
Binita Karki   550   0
Apr 11, 2018
ट्रम्पकाे प्रशासनका फेरी अर्काे सल्लाहाकारले पनि दिए राजिनामा

प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

काठमाडौं, चैत १ – नेपालकै विवादित प्रधानन्यायाधीशमा गनिने प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलार्इ न्याय परिषद् सचिवालयले बुधबारनै अवकाश भइसकेको जानकारी गराएको थियाे। सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको थियाे।...
Binita Karki   597   0
Mar 15, 2018
प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

महान्यायाधीवक्ता अग्नि खरेलद्वारा एमालेको सदस्यबाट राजीनामा

काठमाडौं, फागुन ९ – नवनियुक्त महान्यायाधीवक्ता अग्नि खरेलले नेकपा एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर पूर्वकानुनमन्त्री खरेलले राजीनामा बुझाएका हुन्। महान्याघिवक्ता खरेलले मङ्गलबारनै पद तथा गोपनियताको सपथ लिएका...
Ukita Dahal   323   0
Feb 21, 2018
महान्यायाधीवक्ता अग्नि खरेलद्वारा एमालेको सदस्यबाट राजीनामा

राजीनामाकाे राज खोले सांसदले, यस्ताे रहेछ कारण

काठमाडौं, फागुन ७ –  पार्टी एकताकाे अन्तिम चरणमा पुगेर नयाँ सरकार गठन भइसकेकाे बेला प्रदेश नम्बर-६ मुगुका सांसद चन्द्रबहादुर शाहीले साेमबार राजीनामा दिएका छन्। प्रदेश सभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार रहेका शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन...
Binita Karki   596   0
Feb 19, 2018
राजीनामाकाे राज खोले सांसदले, यस्ताे रहेछ कारण

अाजै राजीनामा दिने प्रधानमन्त्री देउवाकाे तयारी

काठमाडाैं, फागुन २ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने भएका छन्। प्रधानमन्त्री देउवाका प्रेस संयाेजक गाेविन्द परियारका अनुसार बुधबार साँझसम्ममा देउवाले राजीनामा दिने तयारी गरेका हुन्। निर्वाचन अायाेगले प्रतिनिधि सभा निर्वाचनकाे अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डार...
Jiwan Poudyal   576   0
Feb 14, 2018
अाजै राजीनामा दिने प्रधानमन्त्री देउवाकाे तयारी

गोपाल पराजुलीज्यू, अलिकति नैतिकता बाँकी भए राजीनामा दिनुस्

गोपालप्रसाद पराजुलीज्यू, तपाईमा अलिकति पनि नैतिकता बाँकी छ भने तत्काल राजीनामा दिनुस्। सर्वोच्च अदालतको गरिमामय प्रधानन्यायाधीशको पदमा तपाई हुनुहुन्छ। तर, तपाईलाई श्रीमान् अथवा प्रधानन्यायाधीशज्यू भनेर सम्बोधन गर्न मनै मानेन। किनभने तपाईले न्यायसेवामा रहँदा गरेका तमाम कर्तुतहरुले ‘श्रीमान्&rsq...
Ashok Adhikari   13.9k   0
Feb 12, 2018
गोपाल पराजुलीज्यू, अलिकति नैतिकता बाँकी भए राजीनामा दिनुस्

'न्याय बिक्री गर्ने न्यायाधीशविरुद्ध लड्छु, गाेपाल पराजुलीले राजीनामा दिनैपर्छ'

काठमाडौं, माघ २७ – वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका छन्। सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि  डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे मा...
Jiwan Poudyal   1k   0
Feb 10, 2018
'न्याय बिक्री गर्ने न्यायाधीशविरुद्ध लड्छु, गाेपाल पराजुलीले राजीनामा दिनैपर्छ'

राजीनामा दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं, २४ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन्। निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ। देउवा निकट...
Ukita Dahal   1.1k   0
Feb 07, 2018
राजीनामा दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

'मेरो नियति कसैले भोग्न नपरोस्, प्रहरी संगठनकाे स्वाभिमान सुदृढ रहोस्'

आदरणीय सम्पूर्ण नेपाली दाजुभार्इ, दिदीबहिनीहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरु,  न्याय प्रप्तिका लागि गरिएको सात महिना लामो कानूनी लडाइँको आज अन्त्य भएको छ। मेरो लडाइँ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाका लागि थियो। असल शासन व्यवस्थाका लागि थियो। यो लडाइँ प्रहरी संगठन उपर हुने...
Suvadin Desk   856   1
Sep 13, 2017
'मेरो नियति कसैले भोग्न नपरोस्, प्रहरी संगठनकाे स्वाभिमान सुदृढ रहोस्'

तत्काल राजीनामा दिन दाहाललाई दबाब

काठमाडौं, जेठ ८– सत्ता साझेदार कांग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दवाव दिएका छन्। नेता महतले बैशाख मसान्त भित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको कडा आलोचना गरे। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले...
Suvadin Desk   1.1k   0
May 22, 2017
तत्काल राजीनामा दिन दाहाललाई दबाब

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

बासिङटन, फागुन ३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले राजिनामा दिएका छन्।  ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुअघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पदबाट राजीनामा  दिएका हुन्।...
Govinda Luitel   475   0
Feb 14, 2017
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

चुनाव मिति घोषणा नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः खड्का

काठमाडौं, माघ १८ सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्। नेता खड्काले माघ भित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने बतएका हुन्। काठमाडौंमा आयोजित साक्षात्कार...
Suvadin Correspondent    435   0
Jan 31, 2017
चुनाव मिति घोषणा नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः खड्का