Suvadin, Home

नहरमा डुबेर वृद्धको मृत्यु

नुवाकोट, वैशाख १३ –  विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ। ७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नि...
Jiwan Poudyal   180   0
Apr 26, 2018
नहरमा डुबेर वृद्धको मृत्यु

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

बैतडी, १२ वैशाख – चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षण...
Jiwan Poudyal   211   0
Apr 25, 2018
नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

पौडी खेल्नेक्रममा युवकको मृत्यु

पाल्पा, वैशाख ४ –  तिनाउ खोलामा पौडी खेल्नेक्रममा सोमबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला...
Jiwan Poudyal   147   0
Apr 17, 2018
पौडी खेल्नेक्रममा युवकको मृत्यु

नदीमा पानीकाे सट्टा सुन बगिरहेको छ, के छ त यसकाे रहस्य!

काठमाडाैं, मंसिर १२ – भारतमा एक नदी यस्तो पनि छ, जहाँ पानिकाे सट्टा सुन बगिरहेको छ। यो नदी आदिवासी इलाकाबाट बग्ने गर्छ। उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्छ। मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ति स्थानमा सुनकाे भण्डार छ। आदिबासी दिनरात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारी...
Jiwan Poudyal   527   0
Nov 28, 2017
नदीमा पानीकाे सट्टा सुन बगिरहेको छ, के छ त यसकाे रहस्य!

खाेला तर्ने क्रममा एकै परिवारका अामा र ३ छाेराछाेरीसहित पाँच जना बेपत्ता

सर्लाही, असोज १७ – सर्लाहीकाे पत्थरकोटमा रहेकाे लखन्देही नदीले बगाउँदा एकै परिवारका चारसहित पाँच जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर बेपत्ता भएका हुन्। बडादशैंको टीका...
Suvadin Correspondent    247   0
Oct 03, 2017
खाेला तर्ने क्रममा एकै परिवारका अामा र ३ छाेराछाेरीसहित पाँच जना बेपत्ता

खोलामा बेपता भएको शव खोज्न जाँदा एक प्रहरीको ज्यान गयो

काठमाडौं, असार २७–कास्कीको हर्पन खोलामा माछा समात्न फालेको बल्छी तान्ने क्रममा वेपत्ता भएकाको खोजीमा खटिएको प्रहरीको उद्धार टीमका एक सदस्यको ज्यान गएको छ। वेपत्ता दुईमध्ये एकको शव भेटिएपछि निकाल्ने क्रममा डुबेर प्रहरी जवान बलबहादुर कुँवरको मंगलबार ज्यान गएको प्रहरीले जानकारी दिएको छ। खोजी ग...
Dammar Giri   234   0
Jul 11, 2017
खोलामा बेपता भएको शव खोज्न जाँदा एक प्रहरीको ज्यान गयो

अवैध बालुवा उत्खननविरुद्ध धावा बाेल्दै जनप्रतिनिधि

नुवाकोट, जेठ २६–जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन्। विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो।  नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण स...
Suvadin Desk   217   0
Jun 09, 2017
अवैध बालुवा उत्खननविरुद्ध धावा बाेल्दै जनप्रतिनिधि

कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

पर्वत, चैत ८ – कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा अथवा र्याफ्टिङ प्रभावित बनेको छ। करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।...
Suvadin Desk   279   0
Mar 21, 2017
कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

दस वटा जलविद्युत् आयोजना एकैसाथः उर्जामन्त्री

काठमाडौं, चैत १ – उर्जामन्त्री जनार्दन शर्माले देशभित्रै रहेका दस वटा जलाशययुक्त जलविद्युत् आयोजनाहरुलाई एकसाथ अघि बढाउने गृहकार्य भइरहेको बताएका छन्। मन्त्रालयले दश वटा जलाशययुक्त आयोजनाहरुलाई अहिलेकै अवस्थाबाट काम सुरु गर्नेगरी काम अगाडि बढाएको मन्त्री शर्माले जानकारी दिएका हुन्। मन्...
Suvadin Desk   253   0
Mar 14, 2017
दस वटा जलविद्युत् आयोजना एकैसाथः उर्जामन्त्री

डुंगा चढ्न अन्नको जोहो

शेरबहादुर सिंह भीमदत्तनगर, माघ १०-  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरका स्थानीय पुल नहुँदा वर्षौदेखि सास्ती खेप्न बाध्य छन्। उनीहरू अहिले पनि डुंगाकै सहारामा नदी वारपार गर्न बाध्य छन्। डुंगा चढेबापत वार्षिक रुपमा प्रतिपरिवार एक क्विन्टल अन्न बुझाउँदै आएका छन्। ३६ परिव...
Suvadin Desk   438   0
Jan 23, 2017
डुंगा चढ्न अन्नको जोहो