Suvadin, Home

रोल्पाको तरकारीले बजार पाएन

रोल्पा, २६ फागुन – व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन्।  जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क ब...
Suvadin Correspondent   406   0
Mar 10, 2019
रोल्पाको तरकारीले बजार पाएन

अस्थायी साधनको प्रयोगकर्ता बढे 

रोल्पा, १८ पुस – रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता ह्वात्तै बढेका हुन्।  जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल...
Suvadin Correspondent   612   0
Jan 02, 2019
अस्थायी साधनको प्रयोगकर्ता बढे 

मोबाइल फोनबाट रक्त सेवा शुरु

रोल्पा, २१ असोज – समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा 'ब्लड फर रोल्पा' मोबाइल अप्लीकेशनको शुरुवात गरिएको छ।  रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड...
Binita Karki   819   0
Oct 07, 2018
मोबाइल फोनबाट रक्त सेवा शुरु

मजदूरका शव जिल्ला अस्पतालमा

लिबाङ, रोल्पा, २४ असार – मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका ६ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ।  जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका...
Ukita Dahal   334   0
Jul 08, 2018
मजदूरका शव जिल्ला अस्पतालमा

बालविवाह न्युनिकरणका लागि ३ दिने तालिम सम्पन्न

रोल्पा, ६ असार – जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ।  परिवर्तन गाउँपालिकाको राङसी, रोल्पामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो। तालीममा अभिभावकले रुचीका साथ सहभागिता जनाएका थिए।  ने...
Binita Karki   975   0
Jun 20, 2018
बालविवाह न्युनिकरणका लागि ३ दिने तालिम सम्पन्न

छोरा जन्माउन ६ वटी श्रीमती

कविता उपाध्याय, रोल्पा, चैत २९ –“बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो। हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ। ज्या...
Suvadin Correspondent   475   0
Apr 12, 2018
छोरा जन्माउन ६ वटी श्रीमती

बम प्रहारबाट एनसेलको टावर क्षतिग्रस्त

रोल्पा, १ फागुन – सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ। राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ। बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिएका छन्। ठूल...
Kusum Poudyal   502   0
Feb 13, 2018
बम प्रहारबाट एनसेलको टावर क्षतिग्रस्त

ससुराली गएका गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन, अपहरणको आशंका

रोल्पा,  भदौ ३०– रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती सम्पर्कविहीन  भएका छन्।  थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०÷१२ जनाको समूहले बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी...
Suvadin Desk   541   0
Sep 15, 2017
ससुराली गएका गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन, अपहरणको आशंका

यस्ता छन् राेल्पाका दुर्इ नमूना विद्यालय

रोल्पा, साउन ५ - एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल...
Suvadin Media   656   0
Jul 20, 2017
यस्ता छन् राेल्पाका दुर्इ नमूना विद्यालय

राेल्पाका तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पा, असार १७– यहाँका तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्।  दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी भएका छन्। डाँगीले चार हजार छ सय आठ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्...
Suvadin Desk   523   0
Jul 01, 2017
राेल्पाका तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पाबाट कांग्रेसको विजयी सुरुवात

काठमाडाैं, असार १५–नेपाली कांग्रेसले रोल्पाबाट विजयी सुरुवात गरेको छ।  सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको पूरै प्यानल विजयी भएको हो। वडा अध्यक्षमा कांग्रेसका अजमत डाँगी ती सय २२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चुडामणी ओलीले दुई सय २७ मत पाए।   माओवाद...
Suvadin Desk   471   0
Jun 29, 2017
रोल्पाबाट कांग्रेसको विजयी सुरुवात

एसिड खसाल्दै मतपेटिकामा आगजनी, मतदान स्थगित

काठमाडौं, असार १४ –रोल्पा जिल्लाको वडा नम्वर १० मा रहेको मतदान केन्द्रमा अज्ञात समूहले मतपत्रमा एसिड खसालेपछि आगजनी भएको छ। मतपत्र खसाल्ने क्रममा एसिड राखेपछि आगजनी भएको हो। मतपेटीकामा आगजनी भएपछि मतदान कार्य स्थगित भएको छ। मतदाताले ज्वलनशील पदार्थ बोकेको र मतदान गरिसकेपछि छोडेर हिँडेको प्र...
Dammar Giri   668   0
Jun 28, 2017
एसिड खसाल्दै मतपेटिकामा आगजनी, मतदान स्थगित

चुनाव विरोधी गतिविधि गरेकाे भन्दै प्रहरीद्वारा १० कलाकार पक्राउ

रोल्पा, जेठ २५ - नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ ।  नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका सदस्य रहेका उनीहरुले सांस्कृतिक अभियानमार्फत जनजागरण तथा जनप्रति...
Suvadin Media   825   0
Jun 08, 2017
चुनाव विरोधी गतिविधि गरेकाे भन्दै प्रहरीद्वारा १० कलाकार पक्राउ

रोल्पामा तेब्बरले बढे करणीका उजुरी

काठमाडौं,जेठ २३–रोल्पामा जर्वजस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जर्बजस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको संख्या बढेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आव २०७१÷०७२ मा दुईवटा जबर्जस्ती करणी र तीनवटा करणी उद्योग...
Dammar Giri   502   0
Jun 06, 2017
रोल्पामा तेब्बरले बढे करणीका उजुरी

“शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ”

लिबाङ (रोल्पा), जेठ २२- स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–३ धबाङका बलिराम घर्तीमगर र उनकी धर्मपत्नी शशी घर्तीमगरले शिरको भारी थमाउनेलाई भोट दिने बताए। “बुढाबुढीले एउटै आवाजमा भने शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ।”  उमेरले ८० औँ बसन्त पार गरिसकेका बलिरा...
Suvadin Media   485   0
Jun 05, 2017
“शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ”

राेल्पाका स्थानिय तहमा महिलाकाे राेचक भिडन्त

रोल्पा, जेठ २१  - असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रमुख पदमा प्रतिस्पर्धा गनहरुमा रोल्पा नगरपालिकाबाट नेकपा (एमाले)की मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिका...
Suvadin Media   854   0
Jun 04, 2017
राेल्पाका स्थानिय तहमा महिलाकाे राेचक भिडन्त

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

रोल्पा, जेठ १९– नेपाली कांग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनका लागि  उम्मेदवारकाे टुंगाे लगाएकाे छ। कांग्रेसले रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई मेयरकाे उम्मेदवार बनाउने भएको छ। उपमेयरमा  मिश्री हमाललार्इ अघि सारिएकाे छ। कांग्रेसले अन्य गाउँपालिकामा पनि...
Suvadin Desk   501   0
Jun 02, 2017
नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

मादल बचाउन जागे रोल्पाका बादी समूदाय

रोल्पा, १६ जेठ - चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।  परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि ज...
Suvadin Media   1.1k   0
May 30, 2017
मादल बचाउन जागे रोल्पाका बादी समूदाय

अमेरिका तथा अस्ट्रेलियाको बजारमा राेल्पाकाे उत्पादन

रोल्पा, १० जेठ - रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताए।  उद्योग...
Suvadin Media   623   0
May 24, 2017
अमेरिका तथा अस्ट्रेलियाको बजारमा राेल्पाकाे उत्पादन

पशु बीमामा आकर्षण, बाली बीमामा अनभिज्ञ

रोल्पा, वैशाख २२– रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ। जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ।  यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानक...
Suvadin Desk   530   0
May 05, 2017
पशु बीमामा आकर्षण, बाली बीमामा अनभिज्ञ

जबर्जस्ती करणीमा फरक-फरक सजायले न्याय भएन

कविता उपाध्याय रोल्पा, चैत २३ नाबालिका जबर्जस्ती करणी गर्ने तीन जनालाई जिल्ला अदालत रोल्पाले फरक-फरक मितिमा फरक-फरक कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यी सबै मुद्दाको फैसला गरेको अदालतका डिट्ठा भीमराज ढकालले जानकारी दिए। छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न...
Suvadin Desk   489   0
Apr 05, 2017
जबर्जस्ती करणीमा फरक-फरक सजायले न्याय भएन

अपाङग र अशिक्षित परिवारमा उदाहरणीय मनमाली कामी

उमा केसी रोल्पा, चैत १५ - पितृसत्तात्मक हाम्रो समाजमा महिलाले केही गर्न सक्दैनन् भन्ने सोचलाई चिरफार गर्दै ग्रामीण भेगमा बस्ने असाक्षर महिलाले पनि चाहे भने परिवार र समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् – रोल्पा खुमेलकी मनमाली कामी। भारतको कज भन्ने ठाउँमा बसेर काम गर्न थालेको चार...
Suvadin Desk   465   0
Mar 28, 2017
अपाङग र अशिक्षित परिवारमा उदाहरणीय मनमाली कामी

बाबु–छोराको त्यो अन्तिम भेट

कविता उपाध्याय रोल्पा, माघ २२ ‘बाबु! तँ इँटाभट्टा जा, कमाएर दुई छाक खाएस्,’ क्यान्सरले थलिएका बाबुले अन्तिमपटकको भेटमा भनेका थिए। दीपक डाँगी तीन वर्ष अगाडि जसरी रूँदैरूँदै इँटाभट्टा पुगेका थिए, ती दिन सम्झँदा अहिले पनि बर्रर आँशु झार्छन्। कसैकसैको जिन्दगीमा नियतिले भयानक दुःख छोड...
Suvadin Desk   1.1k   0
Feb 04, 2017
बाबु–छोराको त्यो अन्तिम भेट

द्वन्द्वपीडित किसानलाई अनुदान

रोल्पा, माघ १९ - सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अंगभंग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले रोल्पालगायत देशका १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ। हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान ४० हजारका दरले अनुदान दिनेग...
Suvadin Desk   2.3k   0
Feb 01, 2017
द्वन्द्वपीडित किसानलाई अनुदान