Suvadin, Home

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

रुपन्देही,२९ पुस-रुपन्देहीको भैरहवामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि मारिनेमा तस्कर समूहको एक सदस्य रहेको दाबी गरिएको छ।  रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको म...
Dammar Giri   413   0
Jan 13, 2019
रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

रुपन्देहीको दानव खोला किनारमा युवती मृत फेला

काठमाडाैं, २५ भदौ – रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ दानव खोला किनारमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। करिब २२ वर्षीया युवतीको शव भेटिए पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ। युवतीको घाटीमा निलडाम देखिएकाले मृत्यु शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर उ...
Binita Karki   679   0
Sep 10, 2018
रुपन्देहीको दानव खोला किनारमा युवती मृत फेला

किशोरी मृतावस्थामा फेला

रुपन्देही, वैशाख ४ –  स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन्। सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानक...
Jiwan Poudyal   291   0
Apr 17, 2018
किशोरी मृतावस्थामा फेला

प्रदेश नम्बर–५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित

बुटवल, २ फागुन – प्रदेश नम्बर–५ को सभामुखमा रुकुम पूर्व प्रदेश सभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। प्रदेश नम्बर ५ को बुधबार बसेको बैठकले घर्तीलाई प्रदेश सभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।  सभामुख पदका लागि हिजो मङ्गलबार भएको उम्मे...
Ukita Dahal   579   0
Feb 14, 2018
प्रदेश नम्बर–५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित

प्रदेश नम्बर–५ का सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको उम्मेदवारी

बुटवल, १ फागुन – प्रदेश नम्बर ५ काे सभामुखका लागि नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले मङ्गलबार उम्मेदवारी दर्ता गरेका छन्।  प्रदेश सभा संसद् सचिवालयमा मङ्लबार बिहान साढे १० बजे नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प...
Ukita Dahal   528   0
Feb 13, 2018
प्रदेश नम्बर–५ का सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको उम्मेदवारी

उन्नति माइक्रो फाइनान्सकाे शेयर मंगलबारबाट बन्द हुँदै

काठमाडाैं, २३ पुस – उन्नति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा १ करोड ६५ लाख रुपैयाँ बराबरको १ लाख ६५ हजार कित्ता साधारण शेयर(आईपीओ) मंगलबारबाट  बन्द गर्ने भएको छ। उन्नति माइक्रोफाइनान्सको बिक्री प्रबन्द्धक सिद्धार्थ क्यापिटलले ७ हजार आवेदकहरूबाट, दोस्रो दिनको अन्त्यसम...
Binita Karki   901   0
Jan 08, 2018
उन्नति माइक्रो फाइनान्सकाे शेयर मंगलबारबाट बन्द हुँदै

रूपन्देहीमा  वाम गठबन्धनबाट एमाले उम्मेदवार विष्णु प्रसाद पाैडेलकाे अग्रता

काठमाडाैं, मंसिर २२ – रूपन्देही क्षेत्र नम्बर-२ मा प्रारम्भिक मत परिणाममा  वाम गठबन्धनबाट एमाले उम्मेदवार विष्णुप्रसाद पाैडेलले अग्रता हासिल गरेका छन्। वाम गठबन्धबाट एमाले उम्मेदवार विष्णुप्रसाद पाैडेलले सात सय ३२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका युवराज गिरीले ३ सय ७१ मत प्...
Binita Karki   400   0
Dec 08, 2017
रूपन्देहीमा  वाम गठबन्धनबाट एमाले उम्मेदवार विष्णु प्रसाद पाैडेलकाे अग्रता

रुपन्देहीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो 

काठमाडाैं, जेठ २२ –रुपन्देही जिल्लामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाएको छ। माओवादी केन्द्रले जिल्लाका १६ स्थानीय तहमध्ये १२ वटामा उम्मेदवारको घोषणा गरेको हो। रुपन्देहीको देवदह नगरपालिकाको नगरप्रमुखमा नवराज पुरी र उपप्रमुखमा टीका गौतम, सिद्धार्थनगर...
Dammar Giri   708   0
Jun 05, 2017
रुपन्देहीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो 

कांग्रेसले रूपन्देहीमा उम्मेदवारको टुंगाे लगायो

रुपन्देही, जेठ १७– नेपाली कांग्रेस असार ९ गतेका लागि तय भएकाे  स्थानीय तहकाे निर्वाचनका लागि  रुपन्देहीकाे एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुंगाे लगाएको छ।  रूपन्देहीमा १६ स्थानीय तह रहेकाेमा सात स्थानीय तहमा उम्मेदवारको टुंगाे लगाएको जिल्ला सभापति...
Suvadin Desk   750   0
May 31, 2017
कांग्रेसले रूपन्देहीमा उम्मेदवारको टुंगाे लगायो

सिद्धार्थनगरलाई नमूना बनाउने ओमको यस्तो योजना

काठमाडाैं, जेठ ४– भगवान गौतम बुद्धको बाल्यकालको नाम हो, सिद्धार्थ। उनैको नामबाट नामाकरण गरिएको पश्चिम नेपालको रुपन्देही जिल्लामा अवस्थित सिद्धार्थनगर नगरपालिका अहिले गर्माएको छ। सिद्धार्थ नगरपालिका गर्माएको गर्मी मौसमले मात्र होइन, चुनावी सरगर्मीले पनि हो। सिद्धार्थनगरबाट २० किलोमिटर प...
Yam Bahadur Bam   4.6k   7
May 18, 2017
सिद्धार्थनगरलाई नमूना बनाउने ओमको यस्तो योजना

रूपन्देही पुगेर नेपाली वीरताको प्रशंसा

बुटवल, वैशाख १७- विगत चार दिनदेखि नेपाल भ्रमणमा रहेको श्रीलंकाका यातायात तथा नागरिक उड्डयन उपमन्त्री के के अशोका अभिसिंघी नेतृत्वको टोलीले शनिबार बुटवलमा रहेका ऐतिहासिक स्थल जितगढी र मणिमुकुन्द सेन उद्यान पार्कको अवलोकन गरेको छ। लुम्बिनी भ्रमणका लागि शुक्रबार रुपन्देही आएको उक्त टोलीलाई सुरक्षित...
Bikash Parajuli   793   0
Apr 29, 2017
रूपन्देही पुगेर नेपाली वीरताको प्रशंसा

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

काठमाडौं,वैशाख   १६- काठमाडौं र रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चारजनाको मृत्यु गएको छ। ६ जना घाइते भएका छन्।  रुपन्देहीको सियारी गाउँपालिका–३ शुक्रौलीमा पिकअप भ्यान दुर्घटना भएको छ।लु १ च ७७६१ नम्बरको भ्यान दुर्घटना हुँदा सियारी गाउँपालिका–२ का बनबारी चौधरी र...
Suvadin Desk   428   0
Apr 29, 2017
छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

छिनछिनमा विद्युत ट्रपिङ हुँदा उपभोक्ता हैरान, उद्योगको उत्पादन घट्यो

विकास पराजुली, बुटवल, वैशाख १२- रुपन्देहीमा गत सातादेखि छिनछिनमा अनियमित रुपमा विद्युत कटौती  उपभोक्ता मारमा परेका छन्। प्रचण्ड गर्मीमा ट्रिपिङ र लो भोल्टेजका कारण पंखा समेत राम्रोसँग चल्दैन। जसका कारण सर्वसाधारण उपभोक्ता मात्र होइन उद्योगी पनि हैरानी खेप्न बाध्य छन्।  १० दिन...
Suvadin Desk   521   0
Apr 25, 2017
छिनछिनमा विद्युत ट्रपिङ हुँदा उपभोक्ता हैरान, उद्योगको उत्पादन घट्यो

रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

बुटवल, वैशाख २- केही वर्षयता रुपन्देही जिल्लामा निजी डेरी उद्योगले लगानी बढाउँदै लगेका छन्। अहिले भइरहेका डेरी उद्योगले हालसम्म १५ करोड रुपैयाँ लगानी गरिसकेको डेरी उद्योगीहरूले बताएका छन्। डेरी उद्योगहरूले लगानी बढाएसँगै आधुनिक प्रविधियुक्त मेसिनको जडान र जनशक्ति समेत बढाउँदै लगेका छन्। जिल्लामा...
Bikash Parajuli   2.3k   0
Apr 16, 2017
रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

डुबेर तीनको ज्यान गयो  

काठमाडौं, चैत १८– रुपन्देही, काठमाडौं र बर्दिया जिल्लामा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार ती घटना भएका थिए। बुटवल उपमहानगरपालिका–७ विकाशपथ बस्ने १० वर्षीय शिवम् मधेसियाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। बिहीबार तिनाउ खोलामा...
Suvadin Desk   418   0
Mar 31, 2017
डुबेर तीनको ज्यान गयो  

रुपन्देहीबाट धान निर्यात उच्च

बुटवल, चैत १ - रुपन्देही जिल्लाबाट अन्यत्र जिल्लामा उत्पादनको करिब ३८ प्रतिशत खाद्यान्य निर्यात हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। खाद्यान्न उत्पादनमा देशकै नमूना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले गत आर्थिक वर्षमा कुल ७३ हजार २ सय २५ मेट्रिक टन अर्थात कुल उत्पादनको ३८ प्रतिशत ख...
Suvadin Desk   452   0
Mar 14, 2017
रुपन्देहीबाट धान निर्यात उच्च

रुपन्देही–११ अन्तिम चारमा

विकास पराजुली बुटवल, फागुन १५ - आयोजक अग्नि रुपन्देही–११ बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। आइतबार धरान फुटबल क्लबलाई २–१ ले हराउँदै आयोजक अग्नि रुपन्देही–११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। जिल्ला फुटवल संघको आयोजनामा बुटवल स्थित एन्फा ऐ...
Suvadin Desk   386   0
Feb 26, 2017
रुपन्देही–११ अन्तिम चारमा

हिमालय शेर्पाको संघर्षपूर्ण जित

विकास पराजुली बुटवल, फागुन १४ बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपमा हिमालय शेर्पा क्लबले संघर्षपूर्ण जित हात पारेको छ। शनिबार भएको खेलमा रमपम झापा–११ लाई २–१ ले हराउँदै हिमालय शेर्पाले संघर्षपूर्ण जित हात पारेको हो। जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा बुटवलस्थित एन्फा टेक्निकल...
Suvadin Desk   901   0
Feb 25, 2017
हिमालय शेर्पाको संघर्षपूर्ण जित

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी सुरुवात

विकास पराजुली बुटवल, फागुन १२ बुटवलमा बिहीबारबाट तिलोत्तमा गोल्डकपको १९ औं संस्करण सुरु भएको छ। एन्फा टेक्निकल सेन्टर बुटवलको खेल मैदानमा सुरु भएको उदघाटन खेलमा सशस्त्र प्रहरी क्लब एपीएफ काठमाडौंले विजयी सुरुवात गरेको छ। पाहुना टोली शेरे एफसी कालिङपोङलाई १–० ले हराउँदै एपीएफले संघर्षपू...
Suvadin Desk   398   0
Feb 23, 2017
तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी सुरुवात

दुर्घटनामा दुईकाे ज्यान गयो 

रुपन्देही  माघ ८- रुपन्देहीको देवदहमा र झापाको भएको सडक दुर्घटनामा शनिबार  दुई  जनाको मृत्यु भएको छ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलम...
Govinda Luitel   621   0
Jan 21, 2017
दुर्घटनामा दुईकाे ज्यान गयो