Suvadin, Home

रुस्लान विन-विन योजनाको बिजेता सार्वजनिक

काठमाडौं, वैशाख ३ - रुस्लान वाटरद्वारा सञ्चालित ‘रुस्लान विन–विन अफर’ अन्तर्गतका बिजेताहरूको नाम सार्वजनिक गरेको छ। यही वैशाख २ गते (२०७४) राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले लक्की ड्रमार्फत बिजेताहरूको छनौट गरेको हो।  जसमा...
Ujwol Ghimire   1.9k   0
Apr 16, 2017
रुस्लान विन-विन योजनाको बिजेता सार्वजनिक

निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

काठमाडाैं, माघ २३- विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले वैशाख १४ गते नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बन गर्यो। सदस्यता निलम्बन हुँदा सामान्यतया आईसीसीले गर्ने कुनै पनि क्रियाकालापमा निलम्बित सदस्यलाई सहभागिता गराउँदैन। सँगसँगै अन्तर्राष्ट्रिय क्रिक...
Suvadin Media   13.2k   0
Feb 05, 2017
निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

यी हुन् रूसलान कपका ‘टप पर्फमर’

काठमाडाैं, माघ ५ युवा टोली नेपाल पुलिस क्लबले उपाधि उचालेसँगै दोस्रो रुसलान कप क्रिकेट प्रतियोगिता मंगलबार काठमाडौंमा सकिएको छ। प्रतियोगिता नकआउट आधारमा खेलाइए पनि प्रतियोगितामा केही खेलाडीले उत्कृष्ट छाप छोडेका छन्। यहाँ तिनै उत्कृष्ट खेलाडीहरूको चर्चा गरिएको छ।  १) उत्कृष्ट ब्याट...
Suvadin Media   3.8k   0
Jan 18, 2017
यी हुन् रूसलान कपका ‘टप पर्फमर’

पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

काठमाडाैं, माघ ४ नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपकाे च्याम्पियन बनेकाे छ। त्रिभुवन विश्वविधालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल अार्मीलार्इ ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेकाे हाे। उपाधिसँगै पुलिसले तीन लाख हात पारेकाे छ भने उपबिजेता बनेकाे नेपाल अार्म...
Suvadin Media   12.6k   0
Jan 17, 2017
पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

फाइनलमा अार्मीद्वारा पुलिसलार्इ १ सय ४३ रनकाे लक्ष्य

काठमाडाैं, माघ ४ त्रिभुवन विश्वविधालयकाे मैदानमा अहिले चलिरहेकाे दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा नेपाल अार्मी क्लबले नेपाल पुलिस क्लबलार्इ १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ। निर्धारित २० अाेभरमा अार्मीले १ सय ४२ रन जाेडेकाे हाे।   पुलिसले टस जितेर पहिले अार्मीलार्इ पहिले...
Suvadin Media   5.8k   0
Jan 17, 2017
फाइनलमा अार्मीद्वारा पुलिसलार्इ १ सय ४३ रनकाे लक्ष्य

रूसलान कपमा अनुभवी भर्सेस युवा खेलाडीको अाज फाइनल भिडन्त

काठमाडाैं, माघ ४ दोस्रो रुसलान कप क्रिकेट प्रतियोगिताको फाइनलमा मंगलबार दुई विभागीय टोलीहरू नेपाल आर्मी र नेपाल पुलिस आमने सामने हुँदैछन्। तीन लाख हडप्नको लागि हुन थालेको फाइनलमा अनुभव र युवाबीच लडाइँ हुनेछ। नेपाल आर्मीका लगभग सबै खेलाडीहरूले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलको अ...
Suvadin Media   4.8k   0
Jan 17, 2017
रूसलान कपमा अनुभवी भर्सेस युवा खेलाडीको अाज फाइनल भिडन्त

होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

काठमाडाैं, माघ ३ काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गतकाे भर्खरै सम्पन्न पहिलाे सेमिफाइनल खेलमा न्यू हाेराइजन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेकाे छ।  टस हारेर पहिले ब्याटिङमा अाएकाे न्यू हाेराइजनका ब्याट्सम्यानहरू पुलिसका ब...
Suvadin Media   5.1k   0
Jan 16, 2017
होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

राइनोजलार्इ पराजित गर्दै न्यू हाेराइजन सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, माघ २ राजधानीमा जारी रूस्लान टी २० क्रिकेट प्रतियाेगिता अन्तर्गत अाइतबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाली राइनाेजलार्इ ८ रनकाे झिनाे अन्तरले पराजित पार्दै न्यू हाेराइजन क्रिकेट क्लब सेमिफाइनमा प्रवेश गरेकेा छ।  टस हारेर पहिले ब्याटिङ गरेकाे न्यू हाेरा...
Suvadin Media   2.2k   0
Jan 15, 2017
राइनोजलार्इ पराजित गर्दै न्यू हाेराइजन सेमिफाइनलमा (स्काेर कार्डसहित)

अनुभूतिलार्इ पराजित गर्दै एसपीए क्वाटरफाइनलमा (स्काेरकार्डसहित)

काठमाडाैं, माघ १ राजधानीमा जारी रूसलान-टी २० क्रिकेट प्रतियाेगिताकाे पाचाैं दिनकाे पहिलाे खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले वीरगञ्जकाे अनुभूति एजुकेशन फाउण्डेसनलार्इ ५ विकेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकाे छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अनुभूतिले निर्धारित २० अाेभरमा ८...
Suvadin Media   1.5k   0
Jan 14, 2017
अनुभूतिलार्इ पराजित गर्दै एसपीए क्वाटरफाइनलमा (स्काेरकार्डसहित)

चार अाेभरमा राेयल पिसीलार्इ हराउँदै अार्मी सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, पुस २९ काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत शुक्रबारकाे दाेस्राे खेलमा त्रिभुवन अार्मी क्लबले राेयस पिसी फाइटरलार्इ १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।  पहिले ब्याटिङमा अाएकाे राेयलले १७ अाेभरमा अाफ्ना सबै विकेट गुमार्इ ४५ रन मात्र बनायाे। र...
Suvadin Media   5.2k   0
Jan 13, 2017
चार अाेभरमा राेयल पिसीलार्इ हराउँदै अार्मी सेमिफाइनलमा (स्काेर कार्डसहित)

ह्वाइट हाउसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, पुस २८ हिमालयन ह्वाइट हाउसलाई पराजित गर्दै नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपको सेमिफाइनलमा प्रवेश गरेको छl  भर्खरै सम्पन्न खेलमा पुलिसले ह्वाइट हाउसलार्इ ८ विकेटले पराजित गर्दै सेमिफाइनलकाे स्थान सुरक्षित गर्याे।  टस हारेर पहिले ब्याटिङ गरेकाे ह्वाइ...
Suvadin Media   4.1k   0
Jan 13, 2017
ह्वाइट हाउसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा (स्काेर कार्डसहित)

शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

काठमाडाैं, पुस २८ दाेस्राे रूसलान कप अन्तर्गत तेस्राे दिनकाे दाेस्राे खेलमा नेपाली रार्इनाेजले सशस्त्र प्रहरी क्लब (एपीएफ) क्लबलार्इ ५ विकेटले पराजित गरेकाे छ।  टस हारेर पहिले ब्याटिङ गरेकाे एपीएफले निर्धारित २० अाेभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्याे। एपीएफका भुव...
Suvadin Media   3.5k   0
Jan 12, 2017
शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिता अन्तर्गत दाेस्राे दिनकाे भर्खरै सम्पन्न दाेस्राे खेलमा राेयल पिसी फार्इटर क्लबले खहरे क्रिकेट क्लबलार्इ ६ विकेटले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेकाे खहरेले निर्धारित २० अाेभरमा ७ विकेट गुमाएर १...
Suvadin Media   3.4k   0
Jan 11, 2017
रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे हाे।  टस हारेर पहिले ब्याटिङमा अाएकाे क्याननले निर्धारित...
Suvadin Media   3.4k   0
Jan 11, 2017
केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

काठमाडाैं, पुस २६ दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई निर्धारित २० अाेभरमा १...
Suvadin Media   7.3k   0
Jan 10, 2017
धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

रूसलान कपमा पुलिस र हिमालय भिड्दै

काठमाडाैं, पुस २५  काठमाण्डाैमा अाज (मंगलबार)देखि सुरू हुने दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ काे पहिलाे खेलमा पुल...
Suvadin Media   1.2k   0
Jan 10, 2017
रूसलान कपमा पुलिस र हिमालय भिड्दै