Suvadin, Home

सलमानको ‘लवयात्री’ पुनः विवादमा, यस्तो छ कारण

काठमाडाैं, ९ असाेज – बलिउड अभिनेता सलमान खानकाे फिल्म ‘लवरात्री’ मा धार्मिक विवाद उब्जेपछि उनले ‘लवरात्री’ लाई संसोधन गरेर ‘लवयात्री’ बनाएका थिए। तर, लवयात्री पनि पुनः विवादमा परेको छ। फिल्मको ट्रेलर रिलिज भइसकेकाे यस फिल्म नवरात्रीकाे समयमा रिलिज गर्ने य...
Binita Karki   685   0
Sep 25, 2018
सलमानको ‘लवयात्री’ पुनः विवादमा, यस्तो छ कारण

जस्टिन बिबरको कन्सर्टमा ५० जना बेहोस

काठमाडौं,वैशाख २८– विश्वकै चर्चित पप गायक जस्टिन बीबरको वल्र्ड टूर कार्यक्रमले भारतको मुम्बइमा धुम मच्चाएको छ। माइकल ज्याक्सन पछि कुनै विदेशी सुपरस्टारलाई यति धेरै प्रशंसकहरुले पहिलोपटक हेरेका छन्। मुम्बईको डिवाई स्टेडियममा उनको कन्सर्ट चलिरहेको हो। समाचार अनुसार करिब ४५ हजार दर्शकले कन्सर्...
Suvadin Desk   681   1
May 11, 2017
जस्टिन बिबरको कन्सर्टमा ५० जना बेहोस

अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

काठमाडाैं, फागुन २५ – लामो समयसम्म प्रेम बन्धनमा रहेर बिछोडिएका बलिउडका चर्चित नायक सलमान खान र क्याट्रिना कैफको फेरि एउटै फिल्ममा देखिने भएका छन्। सलमान र क्याट्रिना अली अब्बास जफरले बनाउने फिल्म टाइगर जिन्दा हैमा देखिने भएका हुन्। ‘एक था टाइगर’को सिक्वेल निर्माण गर्न लागेका अल...
Binita Uprety   251   0
Mar 08, 2017
अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

'अावश्यक्ता भन्दा बढी नबाेल्न' वरूणलार्इ सलमानकाे सुझाव

काठमाडाैं, फागुन २३ - बलिउड अभिनेता सलमान खानले युवापुस्तामा राम्राे छाप बनाउन सफल नायक वरूण धवनलार्इ अावश्यकताभन्दा बढी नबाेल्न सुझाव दिएका छन्। सलमान खानकाे हिट फिल्म जुडवाकाे रिमेक जुडवा २ काे पाेस्टर सार्वजनिक कार्यक्रममा सलमानले उनलार्इ यस्ताे सुझाव दिएकाे बताएका हुन्। &nbsp...
Binita Uprety   258   0
Mar 06, 2017
'अावश्यक्ता भन्दा बढी नबाेल्न' वरूणलार्इ सलमानकाे सुझाव

नायक साेनू सुद मराठी फिल्ममा देखिदै

काठमाडाैं, फागुन १७ - बलिउड फिल्ममा स्थापित भएपछि प्राय: कलाकारकाे अर्काे खुड्किलाे हलिउड हुने गरेकाे पाइएकाे छ। तर, पछिल्लाे समय बलिउडमा हेर्दा फरक माहाेल छ। बलिउड कलाकारका अाकार्षण मराठी  फिल्मतर्फ बढ्दाे पाइएकाे छ।  मराठी फिल्मकाे लाेकप्रियता बढ्दै जाँदा बलिउड कला...
Binita Uprety   234   0
Feb 28, 2017
नायक साेनू सुद मराठी फिल्ममा देखिदै

नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

काठमाडाैं, फागुन ११ बलिउडका प्रतिभाशाली अभिनेता नवाजुद्दीन सिद्दिकीले सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र 'टाइगर जिन्दा हे'लार्इ रिजेक्ट गरिदिएका छन्। फिल्म अाउँदाे क्रिसमिसमा रिलिज हुँदैछ। अली अब्बास जफरकाे निर्देशनमा रहेकाे फिल्ममा नवाजुद्दीनलार्इ अभिनयका लागि अफर गरिएकाे थियाे।...
Binita Uprety   387   0
Feb 22, 2017
नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

सलमान खानले र्इ-साइकल लन्च गर्ने

काठमाडाैं,फागुन ९- बलिउड अभिनेता सलमान खानले  र्इ-साइकल लन्च गर्ने भएका छन्। उनले अाफ्नाे कम्पनी  बिङ ह्युमनबाट र्इ-साइकल लन्च गर्न लागेका हुन्। अाफू पनि गाडीभन्दा साइकल चलान रूचाउने उनले छिट्टै र्इ-साइकल लन्च गर्ने खबर बाहिर अाएकाे छ। यसका लागि उनले अाफ्नाे संस्थाका सदस्...
Binita Uprety   203   0
Feb 20, 2017
सलमान खानले र्इ-साइकल लन्च गर्ने

सलमानकाे बहुप्रतिक्षित फिल्म इदमा

काठमडाैं, माघ २४ बलिउडमा ब्यग्र प्रतिक्षा गरिएको सलमान खान अभिनित फिल्म 'टुयुबलाइट' को सुटिङ सम्पन्न भएको फिल्म निर्माताले जनाएका छन्। फिल्मको रिलिज आगामी इदमा गरिने भएको छ।  फिल्म निर्देशक काबिर खानले सामाजिक सञ्जालमा छायांकनस्थलको तस्बिर सार्वजनिक गर्दै फिल्मको सुटिङ...
Binita Uprety   265   0
Feb 07, 2017
सलमानकाे बहुप्रतिक्षित फिल्म इदमा

सलमानले बरूणलार्इ थप्पड हानेपछि...

काठमडाैं, माघ २४ बलिउडमा अहिले चल्तीका युवा अभिनेता बरूण धवनलार्इ सलमान खानले थप्पड हानेकाे खबरले यतिबेला बलिउड माहाेल गर्मिएकाे छ। प्रसंग हाे, बरूण धवनकाे नयाँ फिल्म जुड्वा-२ काे। वरूण अाफ्नाे नयाँ फिल्मका लागि निकै उत्साहित छन्।   अाफ्नाे बुवा डेविड धवनसँगै फिल्ममा देखिन लाग...
Binita Uprety   298   0
Feb 07, 2017
सलमानले बरूणलार्इ थप्पड हानेपछि...

पन्ध्र वर्षपछि सलमान र शाहरूख एउटै फिल्ममा

काठमाडाैं,माघ ५ बलिउडमा सलमान खान र शाहरूख खानकाे दाेस्ती र दुस्मनी सधैं चर्चामा रहने गर्छ। ९० काे दसकमा यी दुर्इबीचकाे दाेस्ती ‘हिट’ थियाे। यिनीहरूले अाफ्नाे दाेस्तीकाे कमाल फिल्ममा पनि देखाउँथे। जसकाे उदाहरण हुन्, त्यतिबेला सलमान र शाहरूखले अभिनय गरेका चलचित्रहरू एकपछि अर्काे...
Binita Uprety   718   0
Jan 18, 2017
पन्ध्र वर्षपछि सलमान र शाहरूख एउटै फिल्ममा

सलमान खान ५१ वर्ष पुगे, जन्मदिन पार्टी जनवरीसम्म

काठमाडौं, पुस १२ (एजेन्सी) बलिउड स्टार सलमान खान मंगलबार आफ्नो ५१ औं जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिनको अवसर पारेर सलमानले आफ्नो ब्रान्ड ‘विइङ ह्यूमन’का सबै उत्पादनहरूमा ५१ प्रतिशतको भारी छुट दिएका छन्।  विभिन्न सेलिब्रेटीहरूसँग सलमानले सोमबारबाट जन्मदिन मनाइरहेका छन्। यो प...
Suvadin Correspondent    484   0
Dec 27, 2016
सलमान खान ५१ वर्ष पुगे, जन्मदिन पार्टी जनवरीसम्म