Suvadin, Home

नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

काठमाडाैं, फागुन १५ - भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमबाट २ सय ८२ रनकाे लक्ष्य पाएकाे छ। गाैतम बुद्ध युनिभर्सिटी मैदान, नाेयडामा भर्खरै सम्पन्न पहिलाे इनिङमा राजवाडाले नेपाललार्इ साे लक्ष्य दिएकाे हाे। टस जितेर पहिले ब्याटिंङ गरे...
Yagya Raj Joshi   6.4k   0
Feb 26, 2017
नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

प्रशिद्ध वेलायती क्रिकेट म्यागेजिन लेख्छ:- सन्दिप विश्वकै उत्कृष्ट युवा क्रिकेटर

काठमाडाैं, माघ २९ - बेलायतकाे प्रशिद्ध क्रिकेट म्यागजिन "अलअाउट" ले नेपालका सन्दिप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटर भएकाे उल्लेख गरेकाे छ। म्यागेजिनले तयार पारेकाे विश्वका उत्कृष्ट युवा क्रिकेटरकाे सुचिमा सन्दिप ३० अाै नम्बरमा अटाएका हुन्। म्यागेजिनले उसले विश्व क्रिकेटलाइ प्रभाव...
Yagya Raj Joshi   0   0
Jan 01, 1970
प्रशिद्ध वेलायती क्रिकेट म्यागेजिन लेख्छ:- सन्दिप विश्वकै उत्कृष्ट युवा क्रिकेटर

नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

ओसम्सको बिदाई, ग्यातुकीकाे स्वागत जनवरी पहिलाे साता चाार महिनअघि मात्र नेपाली राष्ट्रिय फुटबल टाेलीकाे प्रमुख प्रशिक्षकका रूपमा नियुक्त भएका बेल्जियमका प्याट्रिक ओसम्सले बिदा लिए। भारतमा भइरहेकाे १२ अाैं साफ च्याम्पियनसिपलाई मध्यनजर राख्दै नियुक्ति गरिएका अाेसम्सले दुई महिनाकाे कार्यकाल...
Yagya Raj Joshi   4.2k   0
Jan 01, 2017
नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

//Jquery and Bootstrap Js Files