काठमाडौं, वैशाख ११ - केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डिआइजी नवराज सिलवालाई समात्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले नक्कली कार्यसम्पादन मूल्यांकन पेशेर प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको भन्दै सर्वोच्चमा रिट हालेपछि सिलवालाई समात्न मन्त्रिपरिषद बैठकमा छलफल भएको बुझि...