Suvadin, Home

लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

काठमाडाैं, ३ पुस – नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको पछिल्ला गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अपूर्ण सूचना प्रवाह गरेर सर्वसाधारण लगानीकर्तामा अन्योलता सिजना गरेर दोस्रो बजारमा कारोबार रोक्ने जस्ता गतिविधिप्रति आपत्ति जनाएको हो...
Binita Karki   534   0
Dec 18, 2018
लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

लगानीकर्ताको विरोधका बाबजुत शेयर बजारमा सुधार

काठमाडाैं, २ पुष – पूँजी बजारको विकास र विस्तारको लागि भन्दै शेयर लगानीकर्ताको दबाब समूहले अामरण अनशन बसेर सोमबार कारोबार नगर्न अपिल गरेपनि केही समयपछि अहिले कारोबार सुचारु भएको छ। सोमबार नेप्से सूचक १५.१७ अंकले बढेर ११८२.७८ विन्दुमा पुगेर बन्द भएकाे छ। समग्रमा बजार १.३०% ले सुधार भएको हो।...
Binita Karki   719   2
Dec 17, 2018
लगानीकर्ताको विरोधका बाबजुत शेयर बजारमा सुधार

नेप्सेद्वारा अनलाइन प्रणालीमा अभ्यस्त गराउन तालिम सञ्चालन

काठमाडौं, १४ मंसिर – नेप्सेले शेयर लगानीकर्तालाई अनलाइन प्रणालीमा अभ्यस्त गराउन तालिम सञ्चालन गर्ने भएको छ। नेप्सेले मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे तथा मंसिर २१ गते मध्यान्ह १२ बजे नेप्सेको सभा हलमा प्रशिक्षण दिन लागेको हो। तालिममा सहभागी हुन इच्छुक लगानीकर्ताले मंसिर १३ देखि आफ्...
Binita Karki   455   0
Nov 30, 2018
नेप्सेद्वारा अनलाइन प्रणालीमा अभ्यस्त गराउन तालिम सञ्चालन

शेयर बजारमा सुधार

काठमाडौं, ५ मंसिर – विगत केही दिनदेखि लगातार अोरालो लागेको शेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से अाज १ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ७४ मा  पुगेर बन्द भएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ५१ दशमलव ४...
Binita Karki   539   0
Nov 21, 2018
शेयर बजारमा सुधार

युनिलिभरको लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन

काठमाडाैं, २१ असोज – युनिलिभर नेपालले कार्तिक ७ गते आह्वान गरेको २५औं वार्षिक साधारण सभाका लागि असोज २२ गते सोमबारदेखि शेयरधनी किताब बन्द गर्दैछ। त्यसैले असोज २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउनेछन्। कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत...
Binita Karki   837   0
Oct 07, 2018
युनिलिभरको लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन

मोक ट्रेडिङ्गले अनलाइन प्रणालीमा अभ्यस्त बनाउने

काठमाडाैं, १५ असोज – नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले मोक ट्रेडिङ्ग गरेर कारोबारमा अभ्यस्त हुन लगानीकर्तालाई आग्रह गरेका छन्। पूर्ण अनलाईन कारोबार शुरु भएपछि क्लोज आउटको समस्याबाट बच्नका लागि लगानीकर्तालाई मोक ट्रेडिङ्गमा सहभागि हुन साउदले आग्रह गरेका हुन्। विश्व लगानीकर्ता सप्त...
Binita Karki   980   0
Oct 01, 2018
मोक ट्रेडिङ्गले अनलाइन प्रणालीमा अभ्यस्त बनाउने

शेयर बजारमा उछाल, अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडाैं, ९ असोज – शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम समेत एक अर्ब नाघेको छ। अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको बजारमा सूचकसँगै कारोबार रकम समेत अर्ब नाघ्दा लगानीकर्तामा उत्साह जागेको हो। अाज १७३ कम्पनीको ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भएको छ। जसमा वाणिज्य बैंकहरुको मा...
Binita Karki   836   0
Sep 25, 2018
शेयर बजारमा उछाल, अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो

लगानीकर्तामाँझ काैतुहल, आगामी दिनमा शेयर बजारमा के होला?

काठमाडाैं, ५ असोज – शेयर बजारमा उत्तरचढावको सामना गरिरहेका लगानीकर्तामाझँ हरेक साताको अन्तिम दिन अागामी अाइतबारको शेयर बजार के होला? बढ्ला? कि नबढ्ला? भन्ने काैतोहल्ता हुन्छ। लगानीकर्तामा धैर्यता र संयमताको अभाव देखिदा बेला–बेला शेयर बजार प्रभावित हुने गरेको छ। हाल सूचीकृत कम्पनीहरुले...
Binita Karki   1.5k   1
Sep 21, 2018
लगानीकर्तामाँझ काैतुहल, आगामी दिनमा शेयर बजारमा के होला?

धितोपत्र बजारमा १ खर्ब ३१ अर्ब ५३ करोड लगानी बढ्यो

काठमाडाैं, ६ भदाै – गत एक वर्षको अवधिमा शेयरबजारका लगानीकर्ताले धितोपत्र बजारमा एक खर्ब ३१ अर्ब ५३ करोड बराबरको लगानी बढाएका छन्। उनीहरुले विभिन्न सूचीकृत कम्पनीहरुको साधारण शेयर, हकप्रद, बोनस र सरकारी ऋणपत्रहरुमा गरी उक्त परिमाणको लगानी थप गरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंक अनुसन्...
Binita Karki   1.2k   0
Aug 22, 2018
धितोपत्र बजारमा १ खर्ब ३१ अर्ब ५३ करोड लगानी बढ्यो

व्यवस्था फेरियो, लगानीकर्ताकाे आवेदन शैली फेरिएन

काठमाडाैं, २७ साउन – धितोपत्र बोर्डले २०७४ जेठ १२ गतेदेखि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गरेको छ। यस निर्देशिका अनुसार ४० प्रतिशत धितोपत्र साना लगानीकर्ता र ६० प्रतिशत धितोपत्र ठूला लगानीकर्तालाई वितरण गर्ने व्यवस्था हटाइएको हो। नयाँ व्यवस्था अनुिसार आस्वा प्रणाली लागू...
Binita Karki   1.1k   2
Aug 12, 2018
व्यवस्था फेरियो, लगानीकर्ताकाे आवेदन शैली फेरिएन

शेयर बजारमा साता अन्तिम दिन समेत सुधार अाउन सकेन

काठमाडाैं, २४ साउन – साताको पहिलो दिनदेखि निरन्तर घटेको शेयर बजारमा कारोबारको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.६९ अंकले घटेर ११८०.६३ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३७ अंकले घटेर २४९.१३ अंकमा...
Binita Karki   1.2k   1
Aug 09, 2018
शेयर बजारमा साता अन्तिम दिन समेत सुधार अाउन सकेन

धितोपत्र बोर्ड र नेप्सेको जुहारीमा पिल्सिए लगानीकर्ता

काठमाडाैं, २३ साउन – शेयर बजारका प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीचको जुहारीले शेयर बजारका लगानीकर्ताको करोडौं सम्पत्ति बन्धक बनेको छ। बजार निरन्तर घटिरहेको बेला सुधारका प्रयास थाल्नुपर्ने बेलामा दुई नियामक निकायबीच समन्वय नहुँदा हजारौं लगानीकर्ता मर्कामा परेका...
Binita Karki   1.8k   0
Aug 08, 2018
धितोपत्र बोर्ड र नेप्सेको जुहारीमा पिल्सिए लगानीकर्ता

किन डगमगायो लगानीकर्ताको विश्वास, यसको जिम्मेवार को?

काठमाडौं, १८ साउन – निरन्तर घट्ने क्रम जारी रहेको शेयर बजार बढ्ने संकेत कति पनि देखिदैन। नयाँ अार्थिक वर्ष शुरू भएपनि शेयर बजार उकासिन सकेन, न बैंकहरू सार्वजनक गरिएको वितिय विवरणले नै लगानीकर्ता अाकर्षत हुन सके। एउटा अनुभवी व्यक्तिको अर्थमन्त्रीमा नियुक्ती भएर खुसी भएका लगानीकर्ता बजारमा सु...
Binita Karki   1k   4
Aug 03, 2018
किन डगमगायो लगानीकर्ताको विश्वास, यसको जिम्मेवार को?

हकप्रद शेयर निष्काशनको तयारीमा एनसिसि बैंक

काठमाडौं, १५ साउन – नेपाल क्रेडिट एण्ड कमर्स एनसिसि बैंकले भदौ ४ गतेदखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। बैंकले सोमबारसम्म कायम भएका शेयरधनीहरुका लागि प्रतिशेयर १ सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गर्ने भएको हो शेयरधनीले असोज ७ गतेसम्म २ बराबर एकक...
Binita Karki   942   0
Jul 31, 2018
हकप्रद शेयर निष्काशनको तयारीमा एनसिसि बैंक

इक्रा नेपालको ग्रेडिङमा कुन जलविद्युत कति नम्बरमा?

काठमाडौं, १४ साउन – आँखु खोला जलविद्युतलार्इ शेयरको मूल्यांकन गर्ने इक्रा नेपाल कम्पनीले ‘ग्रेड’ पाँच दिएको छ।  आँखु खोला जलविद्युत कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। गत बिहीबार मात्रै आँखुखोला जलविद्युत्...
Binita Karki   2.7k   0
Jul 30, 2018
इक्रा नेपालको ग्रेडिङमा कुन जलविद्युत कति नम्बरमा?

शेयर बजारको अोरालो लाग्ने क्रम रोकिएन, लगानीकर्ता निराश

काठमाडाैं, ६ साउन – नयाँ आर्थिक वर्षको शुरुवातदेखि निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको शेयर बजारमा साताको पहिलो दिन पनि केही सुधार हुन सकेको छैन। अार्थिक वर्षको शुरूवात पश्चात भएका तीन कारोबार दिनमा सिङ्गल डिजिटमा घटेको नेप्से साताको पहिलो दिन दोहोरो अंकले घटेको हो। नयाँ आर्थिक वर्षपछिका च...
Binita Karki   855   0
Jul 22, 2018
शेयर बजारको अोरालो लाग्ने क्रम रोकिएन, लगानीकर्ता निराश

अाजको शेयर बजारमा कुन कम्पनीले कति कमाए?

काठमाडाैं, २० असार – निरन्तर गरावटको मार खेपिरहेका शेयर बजारका लगानिकर्ता हिजो भएको सुधारले कही अाशावादी भएका छन्। अाज पून बजार खुलेको दुई घण्टासम्म शेयर बजारमा सुस्त रहेको थियो। उक्त बजेपश्चात क्रमश बजारमा सुधार आएको हो। मौद्रिक नीतिमा शेयर कर्जाको सीमा बढाउने सूचनाले ४ अंकसम्म घटेको शेयर...
Binita Karki   1.1k   0
Jul 04, 2018
अाजको शेयर बजारमा कुन कम्पनीले कति कमाए?