कैलाली,बैशाख १ - सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले आरोप लगाएका छन ।
नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी देउवाले उक्त कुरा बताएका हुन् । उनल...
एक बर्षको अवधिमा सरकारले काम गरेर देखाउनै सकेनः देउवा
कपिलवस्तु,चैत्र २० - नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले एक वर्षको अवधिमा कुनै पनि काम गरेर देखाउन नसकेको बताएका छन् ।सरकारले जनतालाई देखाउने लायकको काम गर्न नसकेको उनको आरोप छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले ओली सर...
गुल्मी,चैत्र १७ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस गुल्मीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवाद अन्त्य गरेर एक ठाउँमा उभिनुपर्ने बताए। नेताहरू गुटगत स्वार्थ छाडेर एक ठाउँमा उभ...
कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्छ: देउवा
काठमाडौं,चैत्र ९ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्ने बताएका छन् । शंकरदेव क्याम्पसले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक दलदेखि घर र व्यवसाय चलाउन कुशल व्यवस्थापक चाहिने भन्दै नेपालमा धेरै त्यस्ता व्यवस्थापकहरु आवश्यक परेक...
पोखरा,२८ फागुन-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका छन्।
मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले मुलधारको राजनीतिमा ल्याउने नाममा राष्ट्रघाती सम्झौता भ...
बेनी,२६ फागुन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। नेपाल प्रेस युनियनले आइतबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘राष्ट...
काठमाडौं,२४ फागुन- नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
उनले एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नस...
कांग्रेसभित्र विवाद, विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी
काठमाडौं,२१ फागुन-महासमिति बैठकको सहमति उल्टाएको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी नेतृत्वलाई दिएका छन्। महासमिति बैठकमा जिल्ला सभापतिसग गरिएको सहमति अहिले नभएको भन्दै नेतृत्वपछि हटेको आरोप लगाउदै जिल्ला सभापतिहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन्...
काठमाडौं,१७ फागुन- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन्। शुक्रबार भीमदत्त नगरपालिका २ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन्।
'ढिलो चाँडो...
रवीन्द्र अधिकारी सङ्घर्ष गरेर अघि बढेका नेता : देउवा
काठमाडौं,१५ फागुन - नेपाली काँङ्ग्रेसले ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अ...
काठमाडौं,९ फागुन- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ।
पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक...
डडेल्धुरा, ८ फागुन – स्याउले सव स्टेशन उद्घाटनका लागि डडेल्धुरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। स्याउले बजारमा कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
पक्राउ पर्नेमा डडेलधुरा कांग्रेसका कार्य समिति सदस्य गोकुल शाही, नेपाल दलित संघ डडेल्धुराका अध्यक्ष स...
काठमाडौं,६ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।
राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा आइतबार साँझ नेकपा अध्यक्षद्वय ओली र पुष्प...
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, नेविसंघ भंग गरिने
काठमाडौं,२८ माघ-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि सोमवार केन्द्रीय समिति बैठक बस्न लागेको हो।
बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागेको हो। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ...
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दै
काठमाडौं,२३ माघ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार...
काठमाडौं २१ माघ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (सोमवार) सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ।आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो।
सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र प...
केसीका माग कांग्रेसको सरकारले पुरा गर्छः प्रवक्ता शर्मा
पोखरा, १८ माघ-नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध तिक्ततापूर्ण नरहेको बताएका छन्। सरकारको समग्र मुल्याङ्कन ५ बर्षपछि हुने बताउदै नेता शर्माले १ बर्षको अवधिलाई हेर्दा सकारात्मक अवस्था नदेखिएको बताए। सरकारले विवेक गुमाएका कारण काँग्रेसले संसद र सडकबाट विरोध ग...
डम्मर गिरी
काठमाडौं,१६ माघ -जहानियाँ राणाशासनको अन्त्यका लागि आन्दोलनमा होमिएर आफ्नो ज्यानको आहुति दिने चार शहीदको सम्झानामा शहीद सप्ताह चलिरहेको छ। तर पछिल्लो समयमा शहीदका अनेकौ परिभाषा र स्वरुप देखिएको छन्।
खास शहीद को हुन्? कस्तालाई शहीद भन्ने मापदण्ड नै छैन र अहिले आफ्नो शिर उचो...
काठमाडौं,१३ माघ- नेपाली कांग्रेसले ७७ जिल्लामा विरोध प्रदर्शनको घोषणा गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बसेको केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको घोषणा गरेको हो।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ&mda...
सरकारविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस आजदेखि सडकमा
काठमाडौं,१३ माघ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीको विरोधमा आइतबारदेखि प्रदर्शन सुरु गर्ने भएको छ। तरुण दल, महिला संघ र नेविसंघले आइतबार राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने तयारी गरेको हो।
बिहीबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि पुनः बस्दै छ। बैठ...
काठमाडौं,११ माघ -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन्।
उनले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप लगाए।
‘व...
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,नेविसंघ विवादबारे छलफल
काठमाडौं,१० माघ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहिबार बस्दैछ। सरकार विरुद्धको आन्दोलन, पदावधी सक्किएको नेपाल विद्यार्थी संघको म्याद थप, महासमिति बैठक लगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले विहान ११ बजेका लागि बैठक बोलाएको हो। नेविसंघको केन्द्रीय कार्यसमितिको...
अध्यक्ष नैनसिंह महरको असफलताले नेविसंघ कामचलाउमा परिणत
काठमाडौँ,३ माघ-नेपाली काङ्ग्रेसले बुधबारदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीन...
केन्द्र र प्रदेश सरकारविरुद्ध आज कांग्रेसको बुटवलमा शक्ति प्रदर्शन
काठमाडौं,३ माघ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेताहरुले बुटवलमा शक्ति प्रर्दशन गर्ने भएका छन्। प्रदेश नम्वर ५ र संघ सरकारलाई संयुक्त दवाव दिने उदेश्यले कांग्रेसका नेताहरु शक्ति प्रर्दशन गर्ने भएका हुन्।
५ नम्वर प्रदेशको राजधानी दाड सार्न लागेको भन्दै कांग्रेस नेताहरुले खवदारी सभा गर्...
कैलाली,३० पुस-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दोहोर्याएका छन्। सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले यसमा मलाई जोड्नु अन्याय भएको बताएका हुन्।
‘म प्रधानमन्त्री भएका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी थियो। त्यसबेला मन्त्रीस्...
काठमाडौं, ९ जेठ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले राष्ट्रवादबारे पाठ नपढाउन सरकारलाई आग्रह गरेका छन्।
नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै विपक्षी दलका नेता एवम् काग्रंसको सभापती देउवाले हिमाल, पहाड र तराईमा बस्ने तथा विदेशमा बसोबास गर्...
भूकम्प पीडितले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने
काठमाडौं, माघ २६ – राष्ट्रिय पुननिर्माण प्राधिकरणले अघिल्लो वर्षको पुस मसान्तभित्र पहिलो किस्ता लिएका भूकम्प प्रभावितले दोस्रो किस्ताको अनुदान लिने अवधि तीन महिना थप गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले दोश्रो किस्ता लिने अवधि तीन मह...
केपी ओलीले भनेर हुन्छ, मलाई ज्योतिषिले सात पटक प्रधानमन्त्री हुने भनेका छन्ः देउवा
दिनेश ठकुल्ला
धनगढी, कात्तिक ३०– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अझै तीन पटक प्रधानमन्त्री हुने दावी गरेका छन्।
बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफू चौथो पटक प्रधानमन्त्री बनेको र अझै तीन पटक प्रध...
प्रधानमन्त्री देउवाको पश्चिम यात्रा, आज नेपालगञ्जमा सुरक्षा बैठक
काठमाडौं, कात्तिक २८– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुँदैछन्।
प्रधानमन्त्री देउवा आज नेपालगन्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आज नै सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल...