Suvadin, Home

कांग्रेसले ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो, को कहाँ?

काठमाडौं, कात्तिक २७– नेपाली कांग्रेसले  आसन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।  कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो। पार्टी...
Suvadin Desk   1.1k   0
Nov 13, 2017
कांग्रेसले ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो, को कहाँ?

प्रधानमन्त्री देउवालाई चुनाव जित्न कति सहज? खगराजको दाबी यस्तो छ

धनबहादुर भण्डारी  डडेल्धुरा,  कात्तिक २२– चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ।  डडेल्धुरास्थित ठूला राजनीतिक दलका झण्डा र पर्चा पम्पलेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ। झण्डा र पर्चा पम्पलेट र ब्यानरले जिल्ला स...
Suvadin Desk   629   1
Nov 08, 2017
प्रधानमन्त्री देउवालाई चुनाव जित्न कति सहज? खगराजको दाबी यस्तो छ

मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, नगर र गाउँ कार्यसमिति सभापतिद्वारा राजीनामा

काठमाडौं, कात्तिक १४– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र एमाले परित्याग गरी पार्टी प्रवेश गरेका मोहनसिंह राठौरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट दिएपछि कैलालीमा त्यसको चर्काे आलोचना भएको छ। एमालेमा टिकट नपाएपछि राठौर मंगलबार मात्र कांग्रेसमा प्रवेश गरेक...
Yam Bahadur Bam   11.6k   15
Oct 31, 2017
मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, नगर र गाउँ कार्यसमिति सभापतिद्वारा राजीनामा

कांग्रेसको घोषणापत्र : सुदृढ लोकतन्त्रका लागि प्रतिवद्ध, वाम गठबन्धनविरुद्धको जेहाद

काठमाडौं, कात्तिक १४– नेपाली कांग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने उद्घोष गरेको छ।  कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरे...
Suvadin Desk   424   0
Oct 31, 2017
कांग्रेसको घोषणापत्र : सुदृढ लोकतन्त्रका लागि प्रतिवद्ध, वाम गठबन्धनविरुद्धको जेहाद

वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा : प्रधानमन्त्री देउवा

पोखरा, कात्तिक ११– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको टिप्पणी गरेका छन्। कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री देउवाले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन त...
Suvadin Desk   719   0
Oct 28, 2017
वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा : प्रधानमन्त्री देउवा

मोहन बस्नेत गृहमन्त्री बन्दा ज्ञानेन्द्र कार्की बने परराष्ट्रमन्त्री

काठमाडौं,  कात्तिक ७– प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। केही दिन अघि मात्र माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाएका प्रम देउवाले गृह र परराष्ट्रको जिम्मा कांग्रेसका मन्त्रीहरुलाई सुम्पेका हुन्।  प्रम देउवाले सञ्चारमन्त्री मोहन...
Suvadin Desk   1.5k   0
Oct 24, 2017
मोहन बस्नेत गृहमन्त्री बन्दा ज्ञानेन्द्र कार्की बने परराष्ट्रमन्त्री

देशैभर हर्षाेल्लासका साथ भाइटीका लगाइयो

काठमाडौं  कात्तिक ४– यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ।  सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्...
Suvadin Desk   795   0
Oct 21, 2017
देशैभर हर्षाेल्लासका साथ भाइटीका लगाइयो

भिडियोमा हेर्नुहोस् डाेनाल्ड ट्रम्प र देउवाकाे व्यङ्ग्यात्मक देउसी–भैलाे

काठमाडौं,  कात्तिक २–  तिहारको अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ।  नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा  प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार...
Suvadin Desk   2k   0
Oct 19, 2017
भिडियोमा हेर्नुहोस् डाेनाल्ड ट्रम्प र देउवाकाे व्यङ्ग्यात्मक देउसी–भैलाे

सरकारले निर्वाचन सार्न ड्राफ्ट तयार पारेपछि सरकारबाट हट्ने निर्णय स्थगित : गृहमन्त्री

काठमाडौं, असोज ३१–नेकपा (माओवदी) केन्द्र निर्वाचनको सुनिश्चिता नभएसम्म सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ। सरकारले निर्वाचन सार्नका लागि ड्राफ्ट तयार पारिएको सूचना आफूहरुले पाएकाले  सरकारबाट हट्ने निर्णय फिर्ता लिएको गृहमन्त्री जनार्दन शर्माले बताए। गृह मन्त्रालयमा आयोजित पत्रकार स...
Suvadin Desk   434   0
Oct 17, 2017
सरकारले निर्वाचन सार्न ड्राफ्ट तयार पारेपछि सरकारबाट हट्ने निर्णय स्थगित : गृहमन्त्री

बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौँ, असोज  ३१– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन्।  पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रण...
Suvadin Desk   359   0
Oct 17, 2017
बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

१० वर्षपछि कांग्रेसमा फर्किए विजयकुमार गच्छदार, यस्तो छ सहमति

काठमाडौं, असाेज ३०– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमा फर्किएका छन्।  गच्छदार १० वर्ष अघि संविधान सभा पहिलो निर्वाचन हुनुभन्दा पहिला कांग्रेस छोडेर गएका थिए। उनी साेमबार फोरम लोकतान्त्रिक पार्टीसहित फिर्ता भएका हुन्।  प्रधानमन्त्...
Yam Bahadur Bam   969   0
Oct 16, 2017
१० वर्षपछि कांग्रेसमा फर्किए विजयकुमार गच्छदार, यस्तो छ सहमति

ओलीको प्रश्न, प्रधानमन्त्रीको जवाफः प्रचण्डले के भने? 

काठमाडाैं, असाेज २८–रूपान्तरित व्यवस्थापिका संसदको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा शीर्ष नेताहरुले धारणा राखेका छन्। अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका ने...
Suvadin Desk   580   0
Oct 14, 2017
ओलीको प्रश्न, प्रधानमन्त्रीको जवाफः प्रचण्डले के भने? 

मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय

काठमाडौं, असोज २८– नेकपा (माओवादी) केन्द्र ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने  निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मात्र मन्त्रिपरिषद् विस्तार गरेपछि शनिबार माओवादीको सचिवालय बैठक बसेको थियो। तर, बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने र आफ्ना मन्त्रीलाई पनि फ...
Suvadin Desk   629   0
Oct 14, 2017
मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा स्व: गौचनप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ, असोज २६– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।  प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्ज...
Suvadin Desk   358   1
Oct 12, 2017
प्रधानमन्त्री देउवाद्वारा स्व: गौचनप्रति अन्तिम श्रद्धाञ्जली

प्रदेश र प्रतिनिधिसभा निर्वाचनः शीर्ष नेताहरू कहाँबाट उम्मेदवार (सूचीसहित) 

काठमाडाैं, असाेज २२ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  डडेल्धुरा कांग्रेसका दुई समूहले  सर्वसम्मत सिफारिस गरेका छन्।  रामचन्द्र पौडेल  नेता पौडेल तनहुँ–१ बाट सिफारिस भएका छन्। उक्त क्षेत्रबाट गोविन्दराज जोशी, शंकर भण्डारी, गो...
Dammar Giri   685   0
Oct 08, 2017
प्रदेश र प्रतिनिधिसभा निर्वाचनः शीर्ष नेताहरू कहाँबाट उम्मेदवार (सूचीसहित) 

वाम एकताले लोकतन्त्रमाथि नै प्रहार : कांग्रेस

काठमाडौं, असोज २१–नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले एमाले, माओवादी केन्द्र र नयाँश...
Suvadin Desk   275   0
Oct 07, 2017
वाम एकताले लोकतन्त्रमाथि नै प्रहार : कांग्रेस

प्रधानमन्त्री देउवा कानूनी परामर्शमा 

काठमाडौं, असोज १८– प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनी परामर्श गर्न थालेका छन्। कांग्रेस बैठक लगत्तै आफनो सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श गर्न थालेका हुन्।  नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्...
Dammar Giri   622   1
Oct 04, 2017
प्रधानमन्त्री देउवा कानूनी परामर्शमा 

प्रधानमन्त्रीकै जिल्लाबाट कांग्रेसका दुई सिफारिस, देउवा दुवै गुटबाट

डडेल्धुरा, असोज १८–प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली काँग्रेसले दुईवटा सिफारिस केन्द्रीय समितिलाई सिफारिस गरेका छन्। डडेल्धुरामा रहेका नेपाली काँग्रेस देउवा निकटकै दुई गुटका छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन्। प्रदेशसभाका लागि दुवै गुटबाट करिब दर्जनभन्दा...
Suvadin Desk   392   0
Oct 04, 2017
प्रधानमन्त्रीकै जिल्लाबाट कांग्रेसका दुई सिफारिस, देउवा दुवै गुटबाट

नेपाली कांग्रेसद्वारा गच्छदार, राणा र यादवसँग छलफल

काठमाडौं, असोज १८ – वामपन्थी दलहरुमा एकता भएसँगै नेपाली कांग्रेसले पनि लोकतान्त्रिक एकताको पहल थालेको छ। चुनावी एकताका कांग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम जारी राखेको छ। कांग्रेस पार्टी कार्यालयका अनुसार बुधवार लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार...
Dammar Giri   1.1k   1
Oct 04, 2017
नेपाली कांग्रेसद्वारा गच्छदार, राणा र यादवसँग छलफल

प्रधानमन्त्री देउवा र दाहालबीच एक घण्टा भेटवार्ता 

काठमाडौं, असोज १७ – नेकपा एमालेसँग पार्टी एकताको तयारी भईरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा देउवा र दाहालबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जान...
Dammar Giri   869   4
Oct 03, 2017
प्रधानमन्त्री देउवा र दाहालबीच एक घण्टा भेटवार्ता 

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वारा टीका ग्रहण

काठमाडौं, असोज १४ –प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको अवसरमा शनिबार आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट प्रधानमन्त्री देउवाले  टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयल...
Dammar Giri   983   2
Sep 30, 2017
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वारा टीका ग्रहण

चिकित्सकहरुको आन्दोलन फिर्ता, सुरक्षाको ग्यारेन्टी गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं, असोज १३ – सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको सुरक्षाको ग्यारेन्टी गर्ने लिखित प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा चिकित...
Dammar Giri   435   0
Sep 29, 2017
चिकित्सकहरुको आन्दोलन फिर्ता, सुरक्षाको ग्यारेन्टी गर्ने सरकारको प्रतिवद्धता

संघ र प्रदेश निर्वाचनः कांग्रेसद्वारा उम्मेदवार सिफारिस

काठमाडौं, असोज १३ – आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ। कांग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ।...
Dammar Giri   2k   0
Sep 29, 2017
संघ र प्रदेश निर्वाचनः कांग्रेसद्वारा उम्मेदवार सिफारिस

प्रधानमन्त्रीद्वारा खाडी क्षेत्रका नेपाली राजदूतलाई कडा निर्देशन

काठमाडौं, असोज ११ – प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन्।  ओमनको मस्कटमा आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको...
Dammar Giri   473   0
Sep 27, 2017
प्रधानमन्त्रीद्वारा खाडी क्षेत्रका नेपाली राजदूतलाई कडा निर्देशन

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

भीष्मराज ओझा  मस्कट, असोज १०– प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ।  प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले...
Suvadin Desk   349   0
Sep 26, 2017
प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

राष्ट्रसंघका महासचिवले यसरी गरे नेपालको निर्वाचनको प्रशंसा

न्यूयोर्क,  असोज ८ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिएका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच भएको उच्चस्तरीय भेटवार्ताम...
Suvadin Desk   508   0
Sep 24, 2017
राष्ट्रसंघका महासचिवले यसरी गरे नेपालको निर्वाचनको प्रशंसा

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : प्रधानमन्त्री देउवा

भीष्मराज ओझा  न्युयोर्क, असोज ८– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन्।  संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई  सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्...
Suvadin Desk   429   0
Sep 24, 2017
नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : प्रधानमन्त्री देउवा

देउवालाई नैतिक संकट, मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३– निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरेको छ।  सरकारले असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् सदस्य संख्या ५६ पुर्याएको थियो। र, आयोगले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारको निर्णय अबिलम्ब सच्याउन सरकारसँग आग्रह गरेको...
Suvadin Desk   690   1
Sep 19, 2017
देउवालाई नैतिक संकट, मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

दुई राज्यमन्त्री थप्दै प्रधानमन्त्रीले बनाए ५६ सदस्यीय मन्त्रिपरिषद

काठमाडौं, असोज २– प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि दुई जना राज्यमन्त्री थपेका छन्।  ५४ सदस्यीय मन्त्रिपरिषद बनाएर कीर्तिमान कायम गरेका प्रधानमन्त्री देउवाले  सोमबार वन राज्यमन्त्रीमा कमला शर्मा र विज्ञान तथा प्रविधि राज्मन्त्रीमा विराज विष्टलाई नियुक्त गरेका हुन्। उनीहरु राप्र...
Suvadin Desk   600   1
Sep 18, 2017
दुई राज्यमन्त्री थप्दै प्रधानमन्त्रीले बनाए ५६ सदस्यीय मन्त्रिपरिषद

जापानमा २० घण्टा नियन्त्रणपछि नेता पौडेल नेपाल फिर्ता 

काठमाडौं, असोज १ –नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका कांग्रेस नेता प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता भएका छन्। आयोजकका अनुसार लगातारको अनुसन्धानपछि जापान आमन्त्रण गर्नुको औचित्य नभेटेको र प्रतिबन्धित कागजात भेटेका...
Dammar Giri   637   0
Sep 17, 2017
जापानमा २० घण्टा नियन्त्रणपछि नेता पौडेल नेपाल फिर्ता