Suvadin, Home

माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम

चौतारा, २५ माघ-प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन...
Dammar Giri   134   0
Feb 08, 2019
माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम

शिव श्री हाइड्रोको आईपिओमा आवेदन गर्ने समय एक साता थप

काठमाडौं,११ माघ -शिव श्री हाइड्रोपावर कम्पनीले आईपिओमा आवेदन गर्ने समय एक साताका लागि थपेको छ। आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुले अब माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन्।  कम्पनीले गत पुस २७ गते देखि निष्काशन गरिएको शेयरमा यसअघि माघ ११ गते आजसम्म आवेदन गर्ने समय निर्धारण गरिए...
Dammar Giri   138   0
Jan 25, 2019
शिव श्री हाइड्रोको आईपिओमा आवेदन गर्ने समय एक साता थप

सरकारी छाप कीर्ते गर्ने अभियुक्त ११ वर्षपछि पक्राउ

चौतारा, भदौ २८–नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ।  साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल...
Kusum Poudyal   187   0
Sep 13, 2017
सरकारी छाप कीर्ते गर्ने अभियुक्त ११ वर्षपछि पक्राउ

विद्युतको पाइप फुटेर चार घरमा क्षति

चौतारा, साउन २- सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हुँदा चारघरका परिवार विस्थापित भएका छन्।  लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति ह...
Santosh Raj Panday   276   0
Jul 17, 2017
विद्युतको पाइप फुटेर चार घरमा क्षति

चट्याङबाट ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं, चैत २०– चट्याङ लागेर बिभिन्न जिल्लामा ३ जनाको मृत्यु भएको छ। शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु र अर्का एक घाइते भएको प्रहरीले जनाएको छ। जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको हो। उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट...
Suvadin Desk   2.1k   0
Apr 02, 2017
चट्याङबाट ३ जनाको मृत्यु, ५ जना घाइते

विद्यालय भवन हस्तान्तरण

काठमाडौं, फागुन १६– सिन्धुपाल्चोकको दुर्गम क्षेत्र गुम्सामा निर्माण गरिएको सात कन्या माध्यमिक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरिएको छ । २०७१ वैशाख १२ को भुकम्पले विद्यालय ध्वस्त भएपछि पुन:निर्माण प्राधिकरणसहित विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा भवन बनेको हो। १३ कोठासहितको दुर्इ वटा वि...
Suvadin Desk   262   0
Feb 27, 2017
विद्यालय भवन हस्तान्तरण

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

मेलम्ची, फागुन १० चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई मंगलवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन्।  प्रहरीको नियमित जाँचका क्रममा मेलम्ची नगरपालिका–८ स्थित बाहुनेपाटी बजारबाट ना४४प १२२५ न...
Suvadin Correspondent    368   0
Feb 21, 2017
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

भूकम्पपीडितलाई सहयोग लिएर सिन्धुपाल्चोक पुगिन् स्वेता

सिन्धुपाल्चोक, फागुन १ भूकम्पबाट अस्तव्यस्त भएको सिन्धुपाल्चोकको ठुलो सिरुबारी गाविस–९ झोलुङ्गेस्थित माझी वस्तीमा आइतबार थोरै भएपनि खुसीको सञ्चार भयो। नायिका श्वेता खड्का एकीकृत नमुना वस्ती बनाउन आवश्यक सहयोग गर्ने योजनासहित त्यहाँ पुगेपछि सर्वसाधारण उत्साहित भएका हुन्। स्वेताका श्रीमा...
Binita Uprety   290   0
Feb 12, 2017
भूकम्पपीडितलाई सहयोग लिएर सिन्धुपाल्चोक पुगिन् स्वेता