Suvadin, Home

आगलागीबाट युवकको मृत्यु

काठमाडाैं, फागुन २३ – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ।  गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिएका छन्। भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरो...
Binita Karki   313   0
Mar 07, 2018
आगलागीबाट युवकको मृत्यु

भाेटेकाेशीमा ट्रक खस्याे, ३ जनाको मृत्यु

सिन्धुपाल्चोक, फागुन ४ – सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा४ख २८१२ नम्बरकाे ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेको हो।  दुर्घटनामा परी बा...
Kusum Poudyal   474   0
Feb 16, 2018
भाेटेकाेशीमा ट्रक खस्याे, ३ जनाको मृत्यु

शिवश्री हाइड्राेपावरले साधारण शेयर जारी गर्दै

काठमाडाैं, २९ माघ – शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ।  कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबर...
Binita Karki   529   0
Feb 12, 2018
शिवश्री हाइड्राेपावरले साधारण शेयर जारी गर्दै

मृत अवस्थामा महिला फेला

काठमाडाैं, २६ माघ – भक्तपुरमा शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्। महानगरीय प्रहरी परिषर, भक्तपुरका अनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल चाँगुनारायण–६, खरिपाटीस्थित बेँसी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरा नजिकै फेला परेकी हुन्। ...
Binita Karki   292   0
Feb 09, 2018
मृत अवस्थामा महिला फेला

त्रिपुरासुन्दरी गापामा एमाले विजयी

काठमाडाैं, जेठ ६ - सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का भूपेन्द्र श्रेष्ठ दुई हजार नौ सय पाँच मत ल्याई विजयी भएको छन्।  उहाँका निकटम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसका भक्तध्वज बोहोराले दुई हजार सत सय छ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि एमालेकै दु...
Suvadin Media   484   0
May 20, 2017
त्रिपुरासुन्दरी गापामा एमाले विजयी

मतदाता बोकेको बस दुर्घटना, एक दम्पतिको ज्यान गयो

सिन्धुपाल्चोक, वैशाख २८–स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै हिँडेका यात्रु चढेको बस सिन्धुपाल्चौकमा दुर्घटनामा परेको छ। काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा दोलखा लामिडाँडा ४ का मुक...
Suvadin Desk   530   0
May 11, 2017
मतदाता बोकेको बस दुर्घटना, एक दम्पतिको ज्यान गयो