Suvadin, Home

मालावीमा फैलिएको हैजाका कारण ६ को मृत्यु

लिलोङवे मालावी, २९ माघ – दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ। गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४ सय ३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन्। हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो। संयुक्त राष...
Ukita Dahal   345   0
Feb 12, 2018
मालावीमा फैलिएको हैजाका कारण ६ को मृत्यु