Suvadin, Home

प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो

काठमाडाैं, १६ साउन – दक्षिण कोरियामा पछिल्लो समयको प्रचण्ड गर्मीका कारण कृषि उपजको मूल्यमा भारी वृद्धि भएको सरकारी अधिकारीहरुले बताएका छन्। गत महिनाको तुलनामा कृषि उत्पादनको थोक मूल्यमा ६.५ प्रतिशतले वृद्धि भएको कृषि, खाद्यान्न तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ। बन्दा र मूलाजस्ता तरका...
Binita Karki   440   0
Aug 01, 2018
प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो

रेलले जोडिँदै दुई कोरिया

सोल, ६ साउन– उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ। यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ। रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ। यी दुवै कोरियालाई रेल सेवा...
Jiwan Poudyal   463   0
Jul 22, 2018
रेलले जोडिँदै दुई कोरिया

जङ्गली रोगहरू नियन्त्रण गर्ने दुई कोरियाको सम्झौता

सोल, २१ असार – दक्षिण कोरिया र उत्तर कोरियाले विभिन्न रोगहरूको नियन्त्रण संयुक्त रूपमा गर्ने सम्झौता गरेका छन्।  दुई कोरियाको सीमा क्षेत्रमा रहेका जंगलहरूबाट फैलिने महामारी तथा घातक रोगहरू नियन्त्रणका लागि संयुक्त रुपबाट काम गर्ने सम्झौता गरेको उत्तर कोरियाले जनाएको छ।  उत्तर क...
Ukita Dahal   432   0
Jul 05, 2018
जङ्गली रोगहरू नियन्त्रण गर्ने दुई कोरियाको सम्झौता

दुई कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने प्रयास हुनेछः दक्षिण कोरिया

सोल, ४ असार – दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार सोल छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताएका छन्।  तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनले बताएका छन्।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनम...
Ukita Dahal   441   0
Jun 19, 2018
दुई कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने प्रयास हुनेछः दक्षिण कोरिया

'अस्त्रबिहीन कोरिया सम्भव छ'

काठमाडाैं, २० वैशाख – प्रत्येक १० जनामा ७ जना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन्।  एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ। उक्त सर्वेक्षणमा सहभागीमध्ये १० जनामा सातले कोरियाली प्रायद्...
Binita Karki   315   0
May 03, 2018
'अस्त्रबिहीन कोरिया सम्भव छ'

दुर्इ कोरियाको शिखर बैठक, पटक–पटक भेटवार्ता गर्ने प्रतिबद्धता

काठमाडाैं, १४ वैशाख – दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार शुरू भएको छ।  बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद...
Binita Karki   508   0
Apr 27, 2018
दुर्इ कोरियाको शिखर बैठक, पटक–पटक भेटवार्ता गर्ने प्रतिबद्धता

दक्षिण कोरियामा जन्मदर घट्दो

सोल, वैशाख १३  – दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ। बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन्। फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० रहेको छ।...
Jiwan Poudyal   511   0
Apr 26, 2018
दक्षिण कोरियामा जन्मदर घट्दो

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

सोल, ४ बैशाख– दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ। दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो। उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो।&...
Ukita Dahal   585   0
Apr 17, 2018
दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

सोल, चैत २० – दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्यून हार्इ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको छ। दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको बताइएको छ। उनलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ। उनलाई दिइ...
Suvadin Correspondent   480   0
Apr 03, 2018
पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

दुर्इ काेरियालीबीचकाे बैठकले अमेरिकासँगकाे मित्रतामा सहज

काठमाडाैं, चैत १६ – उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ। यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता...
Binita Karki   519   0
Mar 30, 2018
दुर्इ काेरियालीबीचकाे बैठकले अमेरिकासँगकाे मित्रतामा सहज

उत्तर र दक्षिण कोरिया शिखर बैठक अर्को महिना हुने

सोल, फागुन २३ – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुबीच यी २ देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ। उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताएका छन्।  यी दुई देशबीच बिरलै हुने भनिएको एउटा भ्रमण हलै भ...
Ukita Dahal   479   0
Mar 07, 2018
उत्तर र दक्षिण कोरिया शिखर बैठक अर्को महिना हुने

दक्षिण कोरियाका विशेषदूत र उत्तर कोरियाली नेताबीच भेटवार्ता

सोल, फागुन २२ – उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूत र उत्तर कोरियाका नेता किम जोङ उनबीच सोमबार भेटवार्ता भएको समाचार छ।  पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर...
Ukita Dahal   318   0
Mar 06, 2018
दक्षिण कोरियाका विशेषदूत र उत्तर कोरियाली नेताबीच भेटवार्ता

मध्यस्थताका लागि दक्षिण कोरियाली विशेष दूत प्योङयाङ प्रस्थान

दक्षिण कोरिया, फागुन २१ – अमेरिका र उत्तर कोरियाबीच आणविक हतियार विवादलाई समाधान गर्ने उद्देश्यका साथ वार्ताको मध्यस्थता गर्न दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनका विशेष दूत सोमबार विशेष विमान मार्फत उत्तर कोरियातर्फ प्रस्थान गरेका छन्। दश जनाको प्रतिनिधिमण्डल लिएर उक्त टोली सिओङनाम...
Suvadin Correspondent   415   0
Mar 05, 2018
मध्यस्थताका लागि दक्षिण कोरियाली विशेष दूत प्योङयाङ प्रस्थान

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जाँदै

सोल, फागुन २० – दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।  उक्त कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै दक्षिण कोरियाको सरकारी समाचार समिति, य...
Ukita Dahal   283   0
Mar 04, 2018
दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जाँदै

अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण काेरियाली राष्ट्रपति मुनबीच फोनवार्ता

वासिङ्टन, फागुन १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन–जे–इनबीच फोनवार्ता भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार भएको उक्त फोनवार्ताका क्रममा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका साथै आगामी दिनमा उत्तर कोरियाली...
Suvadin Correspondent   446   0
Mar 02, 2018
अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण काेरियाली राष्ट्रपति मुनबीच फोनवार्ता

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्कलाई भ्रष्टाचार अभियाेगमा ३० वर्षको जेल सजाय

सोल, फागुन १५ – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार अभियाेगमा ३० वर्षको जेल सजाय माग गरिएको छ। यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन...
Binita Karki   369   0
Feb 27, 2018
दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्कलाई भ्रष्टाचार अभियाेगमा ३० वर्षको जेल सजाय

उत्तर र दक्षिण कोरियाबीच वार्ता सम्पन्न, यस्तो भयाे सहमती

सोल, फागुन १५ – उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मङ्गलबार वार्ता भएको छ। यी २ देशबीचका कार्यकारिणी तहका अधिकारीबीच यस्तो वार्ता भएको बताइएको छ। उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुक...
Jiwan Poudyal   372   0
Feb 27, 2018
उत्तर र दक्षिण कोरियाबीच वार्ता सम्पन्न, यस्तो भयाे सहमती

गायिका जलजलाको उपचारका लागि सहयोग

अर्घाखाँची, फागुन १३ – अर्घाखाँचीको सन्धिखर्क घर भएकी गायिका जलजला परियारलाई उपचारका लागि दक्षिण कोरियामा काम गर्दैआएका अर्घाखाँचीवासीले सहयोग गरेको छ। मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन्। &lsq...
Jiwan Poudyal   511   1
Feb 25, 2018
गायिका जलजलाको उपचारका लागि सहयोग

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्ष जेल सजाय

सोल, १ फागुन – दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ।  दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई त्यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिल...
Ukita Dahal   398   0
Feb 13, 2018
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्ष जेल सजाय

दक्षिण काेरियासँग मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेकाे किमकाे धारणा

काठमाडाैं, १ फागुन – शीतकालीन ओलिम्पिक्समा आफ्ना उच्च अधिकारीले सहभागिता जनाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग आफूले मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन्। उनले आफ्नी बहिनीसहितको उक्त प्रतिनिधिमण्डल प्योङयाङ फर्किएपछि किमले उनीहरूबाट प्रतिवेदन लिएको उल्लेख गरेको...
Binita Karki   328   0
Feb 13, 2018
दक्षिण काेरियासँग मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेकाे किमकाे धारणा

लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो

सोल, १८ माघ – लामो समयकाे अन्तरालपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ। दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो। सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझैपनि प्राविध...
Ukita Dahal   318   0
Feb 01, 2018
लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो

दक्षिण कोरियाकाे अस्पतालमा भएकाे भीषण आगलागीमा ४१ जनाको मृत्यु, कयौँ घाइते

सोल, १२ माघ – काेरियाकाेको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार प्राप्त भएकाे छ।  दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको उक्त आगलागी काेरियामा भएकाे १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो। यस आग...
Umesh Dahal   359   0
Jan 26, 2018
दक्षिण कोरियाकाे अस्पतालमा भएकाे भीषण आगलागीमा ४१ जनाको मृत्यु, कयौँ घाइते

उत्तर काेरियाकाे वार्तामा अाउने संकेत

सोल, २३ पुस – दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा जनाइएको छ।  दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले आइतबार यो जानकारी दिएको छ। मन्त्रालयले आइतबार दिएको जा...
Umesh Dahal   298   0
Jan 07, 2018
उत्तर काेरियाकाे वार्तामा अाउने संकेत

नेपाली कामदारलाई दक्षिण कोरियामा राहत, तलब १६.४ प्रतिशतले वृद्धि

काठमाडौं, १६ पुस – दक्षिण कोरियामा कामदारको तलब १६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर सन् २०१८ मा लागु हुने भएको हो।  जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो। नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्...
Ukita Dahal   386   0
Dec 31, 2017
नेपाली कामदारलाई दक्षिण कोरियामा राहत, तलब १६.४ प्रतिशतले वृद्धि

मृतककाे संख्या २९ पुग्याे, राष्ट्रपतिद्वारा अागलागी भएकाे भवन निरीक्षण

दक्षिण काेरिया, ७ पुस – दक्षिण कोरियाको जोसेन शहरमा रहेको एउटा भवनमा अागलागी हुँदा ज्यान गुमाउनेकाे संख्या २९ पुगेको छ। राजधानी सियाेलदेखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो।  अागलागीबाट क्षतिग्रस्त भवनकाे दक्षिण काेरियाली राष्ट्रपति मु...
Ukita Dahal   472   0
Dec 22, 2017
मृतककाे संख्या २९ पुग्याे, राष्ट्रपतिद्वारा अागलागी भएकाे भवन निरीक्षण

दक्षिण कोरियाले किम जोङकाे ‘शिर छेदन’ का लागि टोली तयार गर्दै

काठमाडौं, ३० भदाै – दक्षिण कोरियाले उत्तर कोरियाली राष्ट्रपति किम जोङको हत्या गर्न विशेष टोली तयार गरिरहेको छ। ‘स्पारटान ३०००’ नाम दिइएको यो टोलीलाई किमको टाउँको छिनाएर हत्या गर्ने तालिम दिइनेछ। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उक्त टोलीको उद्देश्य उत्तर कोरिया पुगेर किम...
Kusum Poudyal   562   0
Sep 15, 2017
दक्षिण कोरियाले किम जोङकाे ‘शिर छेदन’ का लागि टोली तयार गर्दै

उत्तर कोरियाद्वारा जापानमाथि क्षेप्यास्त्र प्रहार

काठमाडौं, भदौ ३० –उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडेको छ। दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टि गरेका छन्। जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण जनाएको...
Dammar Giri   549   0
Sep 15, 2017
उत्तर कोरियाद्वारा जापानमाथि क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाद्वारा ‘लाइभ–फायर’ अभ्यास

काठमाडौं, भदौ १९–ंउत्तर कोरियाले छैटौं परमाणु परीक्षण गरेको २४ घन्टा नवित्दै दक्षिण कोरियाले त्यस्तो क्षेप्यास्त्रलाई विफल तुल्याउने क्षमता रहेको भनिएको  ‘लाइभ फायर’ अभ्यास गरेको छ। आफू अब अमेरिकासम्म मार हान्न सक्ने भएको दाबी गर्दै उत्तर कोरियाले आइतबार परमाणु परीक्षण...
Suvadin Desk   469   0
Sep 04, 2017
दक्षिण कोरियाद्वारा ‘लाइभ–फायर’ अभ्यास

निगमले वाईडबडी जहाजमार्फत दक्षिण कोरियामा उडान गर्ने 

काठमाडौं, असार ११–नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा समेत उडान गर्ने भएको छ।  निगमलाई दक्षिण कोरियाले उडानका लागि अनुमति दिएको छ।  निगमले खरिद गर्न लागेको दुईठुला वाईडबडी जहाज एयरबस ३३०–२०० सिरिजक दुईथान जहाज खरिद प्रक्रियाले अन्तिम चरण पारगरेसंगै दक्षिण कोरियाले अनुमति...
Dammar Giri   603   0
Jun 25, 2017
निगमले वाईडबडी जहाजमार्फत दक्षिण कोरियामा उडान गर्ने