Suvadin, Home

चिकित्सक संघको आन्दोलन फिर्ता, माग पूरा गर्ने सहमति

काठमाडौं, ३० पुुस – आन्दोलनरत् सरकारी चिकित्सक संघ (गोदान) ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्ता टोलीले गोदानले राखेका आठबुँदे माग पूरा गर्ने सहमति गरेपछि आन्दोलनका कार्यक्रम साेमबारदेखि फिर्ता भएका छन्। सदनबाट पारित कर्म...
Suvadin Correspondent   246   0
Jan 14, 2019
चिकित्सक संघको आन्दोलन फिर्ता, माग पूरा गर्ने सहमति

सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने

काठमाडौं, २२ पुस – सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।  ‘कर्मचारी समायोजन अध्यादेश’ आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौती हुने गरी ल्याइएकाले अध्यादेश तत्काल सच्याउन दवाव दिन आन्दोलन सुरु गरेका हुन्।  आन्...
Suvadin Correspondent   245   0
Jan 06, 2019
सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने

मूल्यवृद्धिविरुद्ध नेविसङ्घ आन्दोलित

काठमाडौं, ८ असोज – चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेका छन्।  काठमाडौंको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको...
Sijan Rai   321   0
Sep 24, 2018
मूल्यवृद्धिविरुद्ध नेविसङ्घ आन्दोलित

शिशु हत्यारालार्इ कारवाहीको माग राख्दै अोराही बजार अाज बिहानै देखी बन्द

महोत्तरी, १३ भदाै - आठ महिने शिशु सोनाली कुमारी चौधरीको अपहरणपछि हत्या भएको विरोधमा हत्यारालाई पक्राउ गरी कारबाहीको माँग गर्दै आजदेखि महोत्तरीको औरही बजार बन्द गरिएको छ।  विरोधमा स्थानीयबासीले महोत्तरीको बर्दिवास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन्। उनीहरुले बजार पनि बन्द गराएका छन्।...
Ukita Dahal   396   0
Aug 29, 2018
शिशु हत्यारालार्इ कारवाहीको माग राख्दै अोराही बजार अाज बिहानै देखी बन्द

कञ्चनपुरमा प्रदर्शनकारीमाथि गोली प्रहार, ३ जना गम्भीर घाइते

काठमाडाैं, ७ भदाै – भीमदत्तनगर-२ की १३ वर्षिया निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्ने वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी माथि प्रहरीले गोली चलाएको छ। प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी...
Binita Karki   850   0
Aug 23, 2018
कञ्चनपुरमा प्रदर्शनकारीमाथि गोली प्रहार, ३ जना गम्भीर घाइते

कैलालीमा प्रहरीद्वारा बन्दकर्ता पक्राउ

कैलाली, २९ साउन – बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो। वलीले विहानै सुखडका बजारहरु बन्द गराउँदै हिँडेको भन्ने जानकारी आएपछि...
Ukita Dahal   381   0
Aug 14, 2018
कैलालीमा प्रहरीद्वारा बन्दकर्ता पक्राउ

बन्दकर्ताद्वारा मकवानपुर र नुवाकोटमा २ वटा गाडीमा अागजनी, एउटामा तोडफोड

काठमाडौं, २९ साउन – मकवानपुर र नुवाकोटमा बन्दकर्ताले २ वटा गाडीमा आगजनी गरेका छन्। मकवानपुरमा रित्तो बस र नुवाकोटमा बालुवा बोकेका ट्रिपरमा आगजनी तथा तोडफोड भएको हो। मकवानपुरको थाहा नगरपालिका–११ देउरालीमा नम्बर प्लेट नराखेको पहेंलो रंगको बसमा बिहान ६ः४५ बजे आगजनी भएको प्रहरीले जनाएको छ...
Ukita Dahal   365   0
Aug 14, 2018
बन्दकर्ताद्वारा मकवानपुर र नुवाकोटमा २ वटा गाडीमा अागजनी, एउटामा तोडफोड

बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

इलाम, २२ साउन – बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ।  राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन्। बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा...
Ukita Dahal   490   0
Aug 07, 2018
बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

ठूलो सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन

सिन्धुली, ४ असार – विपी राजमार्गमा ठूला सवारी साधनलाई सञ्चालन नगर्न सर्वोच्च अदालतले जेठको अन्तिम साता अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपी राजमार्गमा ठूला सवारी साधन चलाउन दिने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। यो राजमार्गमै...
Binita Karki   535   0
Jun 18, 2018
ठूलो सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन

कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द

महेन्द्रनगर, २९ जेठ – पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा...
Ukita Dahal   341   0
Jun 12, 2018
कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द

अरनिको राजमार्ग अन्तरगतको मध्यपुरठिमि बन्द

भक्तपुर, २० जेठ – बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले अाइतबार मध्यपुरठिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन्।  शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख २७२२ नम्बरको बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नम्बरको मोटरसाइकलल...
Binita Karki   293   0
Jun 03, 2018
अरनिको राजमार्ग अन्तरगतको मध्यपुरठिमि बन्द

तालाबन्दी नखुल्दा पठनपाठन प्रभावित

लहान, फागुन २२ – विद्यार्थीले करिब १ महिनाअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ।  नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरिएकाका कारण करिब चार सय विद्यार्थी अलपत्र छन्। कलेजमा तालाबन्...
Ukita Dahal   195   0
Mar 06, 2018
तालाबन्दी नखुल्दा पठनपाठन प्रभावित

कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाद्वारा भाेलि नेपाल बन्दकाे आह्वान

काठमाडौं, फागुन ७ – नेपाल कम्युनिस्ट पार्टीले साेमबार साँझ देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको छ। भोलि मंगलबार नेपाल बन्दको आह्वान पनि गरेको जनाएकाे छ। भोलिको बन्दमा साथ र सहयोग गर्न आम जनसमुदायलाई अपिल गर्दै देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको हो। नेकपाले भोलीको नेप...
Kusum Poudyal   256   0
Feb 19, 2018
कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाद्वारा भाेलि नेपाल बन्दकाे आह्वान

प्रदेश नम्बर–२ को राजधानी माग गर्दै वीरगञ्ज बन्द

पर्सा, २१ माघ – प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग राख्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ।  प्रदेश २ को पहिलो बैठक जनकपुरमा बस्न लागेको दिन वीरगञ्ज बन्दको आह्वान गरिएको हो। बिहानैदेखि वीरगञ्जका मूल सडकका पसल र लामो दुरीका सवारी साधन बन्द छन्। सामान्य प्रदर्शन भए पनि अहिलेसम्...
Kusum Poudyal   191   0
Feb 04, 2018
प्रदेश नम्बर–२ को राजधानी माग गर्दै वीरगञ्ज बन्द

धनकुटामा अनिश्चितकालिन कर्फ्यु जारी

धनकुटा, ४ माघ –  सरकारले प्रदेश नम्बर–१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ४ साता देखि जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यु लागु गरिएको छ। आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्र...
Kusum Poudyal   434   0
Jan 18, 2018
धनकुटामा अनिश्चितकालिन कर्फ्यु जारी

इरानमा भइरहेकाे अान्दाेलनमा हस्तक्षेप नगर्न अमेरीकालार्इ रुसकाे चेतावनी

मस्को, २१ पुस – एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका ननिभाउन आग्रह गरेका छन्।  बिहीबार रुसी विदेश मन्त्री सर्गेइ र्याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको...
Umesh Dahal   235   0
Jan 05, 2018
इरानमा भइरहेकाे अान्दाेलनमा हस्तक्षेप नगर्न अमेरीकालार्इ रुसकाे चेतावनी

प्रादेशिक राजधानी माग राख्दै धनकुटा बन्दकाे अाह्वान

काठकाडाैं, १७ पुस – प्रादेशिक राजधानीको माग राख्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले साेमबार धनकुटा बन्दकाे आह्वान गरेका छन्। धनकुटा बजार सहित हिले, सिधुवा, पाख्रीबास, जीतपुर, राजारानी, डाँडाबजार लगायतका व्यापारिक केन्द्र समेत बन्दकाे आह्वान गरिएको छ। बजार, पसल, कलकारखाना बन्द रह...
Kusum Poudyal   474   0
Jan 01, 2018
प्रादेशिक राजधानी माग राख्दै धनकुटा बन्दकाे अाह्वान

चुनाव बहिस्कार गर्दै मधेसी मोर्चा आन्दोलनमा

काठमाडौं, वैशाख ३ - निर्वाचन विरोधी अभियानमा जुटेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले वैशाख ५ गतेदेखि आन्दोलनको चरणवद्ध कार्यक्रम घोषणा गरेका छन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी गठबन्धनले निर्वाचनको बिरोधमा आमहड्तालदेखि अनिश्चितकालीन नेपाल बन्दसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।...
Suvadin Desk   1.7k   0
Apr 16, 2017
चुनाव बहिस्कार गर्दै मधेसी मोर्चा आन्दोलनमा

बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

विराटनगर,  फागुन २६- बन्द, हडताल, मजदुर समस्या, बजार अभावजस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन्। संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पु...
Suvadin Desk   262   0
Mar 09, 2017
बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

मधेस बन्दले जनजीवन प्रभावित

जनकपुर २५ फागुन - मधेस बन्दको दोस्रो दिन बुधवार पनि बिहानैदेखि जनकपुरको चोक चोकमा प्रदर्शन भइरहेकाले यहाँको जनजीवन प्रभावित भएको छ।  मधेसी मोर्चाको बन्दका कारण जनकपुरको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना बुधवार पनि बन्द रहेको छ। यद्यपि राजमार्ग छेउछाउको बजारहरु...
Suvadin Correspondent    282   0
Mar 08, 2017
मधेस बन्दले जनजीवन प्रभावित

काठमाडौं हिँडेका रात्रिबस इनरुवामा अलपत्र

सुनसरी, फागुन २३- नेकपा एमालेले हिजो झापाको काँकडभिट्टाबाट सुरु गरेको मेची महाकाली अभियानको यात्रा सप्तरी पुग्ग्दा हिंसामा परिणत भएपछि सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको छ। एमालेले सप्तरीमा आमसभा गरिरहँदा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपपश्चात सुनसरीको इनरुवाबाट कोसी ब्यारेजसम्म स्थ...
Dhurba Dhakal   2.5k   0
Mar 06, 2017
काठमाडौं हिँडेका रात्रिबस इनरुवामा अलपत्र

सप्तरीमा एमाले-मोर्चा आमनेसामने

काठमाडौं, फागुन २३- नेकपा एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्ला बन्द गराएको छ। राजविराजस्थित औद्योगिक क्षेत्रमा एमालेले सभा आयोजना गर्ने तयारी गरेपछि सोमबार बिहानैबाट मोर्चाले बन्द आह्वान गरेको छ। प्रहरीका अनुसार मोर्चा कार्यकर्ता बि...
Suvadin Desk   420   0
Mar 06, 2017
सप्तरीमा एमाले-मोर्चा आमनेसामने

आन्दोलित अहेबका माग सम्बोधन गर्न ‘नयाँ दरबन्दी’

काठमाडौं, फागुन २० - स्वास्थ्य मन्त्रालयले आन्दोलनरत सामुदायिक चिकित्सा सहायक (अहेब)लाई आन्दोलन फिर्ता लिएर काममा फर्किन आग्रह गरेको छ। शुक्रबार मन्त्रालयले उनीहरूलाई अान्दाेलन राेकेर काममा फर्किन आग्रह गरेको हो। स्वास्थ्य मन्त्रालयले छैटौं तहको पुल दरबन्दी...
Suvadin Correspondent    264   0
Mar 03, 2017
आन्दोलित अहेबका माग सम्बोधन गर्न ‘नयाँ दरबन्दी’

सिमेन्ट उद्योगविरूद्ध ट्रक व्यवसायी आन्दोलित

नारायण खड्का दाङ, माघ २४ दाङका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन्। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी अन्तर्गतका ट्रक धनीहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले ट्रक सञ्चालन गरेका छैनन्। राप्ती समितिभित्रका सबै ट्रक पार्किङमा राखिएको छ। दाङको सगरमाथा सिमेन्ट उद्योगहरूले सहमत...
Suvadin Desk   328   0
Feb 06, 2017
सिमेन्ट उद्योगविरूद्ध ट्रक व्यवसायी आन्दोलित

पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दिनदेखि आन्दोलन

केदार मगर खोटाङ, पुस २६ स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन गरेको सिफारिसको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन्। खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि त्यसलाई सच्याउन माग ग...
Suvadin Correspondent    397   0
Jan 10, 2017
पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दिनदेखि आन्दोलन

युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल

सम्पादकीय बाँकेमा कार्यकर्तालाई खुुकुरी प्रहार भएको घटनाको केहीबेरमै एमाले निकट युवा संघका कार्यकर्ताले पुस १५ गते जंगली रुप देखाए। उनीहरूले बा.२झ. १३९२ नम्बरको सरकारी गाडी बानेश्वरको बीच सडकमा जलाए। सडकमा गुडिरहेको गाडी रोकेर आगो लगाउनु सामान्य दृष्टिमा अराजकता हो, बितन्डा र गुन्डागर्दी ह...
Khilanath Dhakal   684   0
Jan 04, 2017
युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल