काठमाडौँ, २ चैत्र - गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन।
बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले शनिबार बिहान साढे १० बजेतिर केसीको शव फेवातालमा बरामद...
सुर्खेत, १ चैत्र – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गतआइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्...
विद्यालयमा प्राथना गर्दागर्दै धेरै विद्यार्थी बिरामी
रुकुम (पूर्व), १२ फागुन – रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन्। पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन्।
आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको...
फिदिम, २५ माघ – पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन्। उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिही...
सुर्खेत, २१ माघ-कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ।
सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो। सो कार्यक्रमका लागि प्रदेश सरकारले ए...
कञ्चनपुर,१७ माघ-महेन्द्रनगर नगर विकास समितिको अवैध लिज प्रकरणविरुद्ध सुरु भएको अनिश्चितकालिन कञ्चनपुर बन्द कार्यक्रम फिर्ता भएको छ। बन्द फिर्ता भएसँगै बिहीबार बिहानैदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको जनजीवन सामान्य बनेको छ।
दुईदिनदेखि बन्द बजार, व्यवसाय खुलेका छन् भने स्कुल र कलेजसमेत सञ्...
निक्की २ दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)
काठमाडौं, असार ५ – काठमाडाैं निवासी १६ वर्षीया किशोरी निक्की पराजुली यही असार ३ गतेबाट हराएकी छिन्।
भ्याली भ्यू इङ्ग्लिस बाेर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत निक्की बानेश्वरस्थित मिलन चोकबाट हराएको उनको परिवारले बताएको हो।
हल्का गहुँगोरो वर्णकी, चस्मा...
काराकस, ३ असार – भेनेजुएलाको राजधानी काराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन्।
शनिबार उक्त दुर्घटना भएको थियो। आफ्नो परीक्षा सकिएको अवसरमा ती व...
निजी बोर्डिङबाट सामुदायिक विद्यालयमा फर्किन थाले विद्यार्थी
मदन गिरी, महेन्द्रनगर, ८ जेठ – सरकारको नीतिले रातारात परिदृश्य नै बदल्न सक्छ भन्ने सत्य कञ्चनपुरमा प्रमाणित भएको छ। सरकारले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति र आरक्षण पाइने नीति अंगालेपछि त्यसको असर यहाँका सामुदायिक विद्यालयमा पनि पर्न थालेको छ।...
सरकारको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा अनेरास्ववियुको ऐक्यवद्धता
काठमाडौं, ४ वैशाख – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सरकारको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा ऐक्यवद्धता जनाएको छ। अनेरास्ववियुले संविधानमा व्यवस्था भएअनुसार सम्पूर्ण नेपालीले शिक्षा पाउनुपर्ने मौलिक अधिकारको आत्मसात गर्दै वर्तमान सरकारले थालेको विद्यार्थी भर्ना तथा पाठ...
हतियारसम्बन्धी कानूनमा कडाईको माग गर्दै लाखौं अमेरिकी विद्यार्थीद्वारा प्रदर्शन (हेर्नुहोस् भिडियो)
इन्द्रकमल जैरू, नयाँ दिल्ली, चैत ११ – संयुक्त राज्य अमेरिकामा बेला-बखत हुने गरेका गोलीकाण्डलाई प्रश्रय दिने हतियार राख्ने अनुमतिलाई कडाई गर्नुपर्ने माग राखेर बृहत प्रदर्शन गरिएको छ।
फ्लोरिडाको पार्कल्याण्डस्थित मारजरी स्टोनम्यान डगल्स हाइस्कूलमा १७ जनाको ज्यान जानेगरी भएको गोलाबारी घटनाको क...
एसइई परीक्षाः सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित
लहान, चैत ८ – आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टो...
सिरियामा फेरि मारिए बालबालिका, इदलीबमा विद्यालयनजिकै हवाई आक्रमण, १६ विद्यार्थीको मृत्यु
बेरुत, लेबनान, चैत ८ – सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको छ। सिरियाली मानव अधिकारवादी समूहका अनुसार इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको हाे।
सिरियन अब्जर...
भक्तपुर, चैत ८ – माध्यमिक शिक्षा परीक्षा एसइई आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ।
आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो। पहिलो दिन आज अं...
काठमाडौं, चैत ३ – नेपालकी पहिलो महिला इञ्जिनियर शान्ति मल्ल अहिले विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेर पठनपाठनमा सहयोग गर्दै आउनुभएको छ।
आनन्द विद्या मन्दिर नरेफाँट काठमाडौंमा ती बालबालिका अध्ययनरत छन्। उहाँले विसं २०२३ मा जादवपुर विश्वविद्यालय कोलकाताबाट सिभिल इञ्जिनियरिङ उत्तीर्ण...
एउटा विद्यार्थी शिक्षक वा नेता बन्ने सपना किन देख्दैन?
विश्वप्रकाश शर्मा
प्लस टु पढ्दै गरेको एउटा विद्यार्थीलाई तिमी भविष्यमा के बन्न चाहन्छौ भनेर सोध्दा उसले डाक्टर भन्छ, इञ्जिनियर भन्छ अथवा पाइलट भन्छ। उसले एयर होस्टेस, बिजनेसम्यान, प्रोफेसर, साहित्यकार भन्न सक्छ। तर किन कुनै पनि विद्यार्थीले म भविष्यमा शिक्षक बन्न चाहन्छु भन्दैन? के शिक्षक बिनाक...
काठमाडाैं २४ माघ – लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिक जोन्सको १३९औं को जन्मोत्सवका अवसरमा नुवाकोट विदुर नगरपालिकाको खड्गभन्ज्याङमा निःशुल्क आँखा शिविरको आयोजना गरियो।
लायन्स क्लब अफ युनाइटेड सेन्टर, लायन्स क्लब अफ भ्यालीवेष्ट, लायन्स क्लब आफ कामनालगायत १८ का लायन्स...
म्याग्दी, २३ माघ – बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ। क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न...
अपदस्त राष्ट्रपतिलार्इ सहयाेग गरेकाे अभियाेगमा १९ जना विद्यार्थीलाई ५ वर्ष जेल!
कायरो, २ माघ – मुस्लिम ब्रदरउड समूहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय तोकेको छ ।
इस्लाम केन्द्रित अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।
अल अजार विश्वविद्यालय...
काठमाडाैं १९ पुस– नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल – २०१८ गरिने भएको छ।
नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा...
काठमाडाैं १८ पुस – बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ। शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्याएको छ।
शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा सार्वजनिकस्थल मै आग...
विद्यार्थीले यसरी प्रस्तुत गरे नेपाली कला र संस्कृति! (फाेटाे फिचर)
देबु बानियाँ, झापा, १० पुस – नेपालका धेरै जातजातिको कला र संस्कृति अनि सांस्कृतिक पहिचान झल्किने प्रस्तुति। स–साना विद्यार्थीले यसरी नेपाली कला र संस्कृतिको विरासतलाई कलामार्फत प्रस्तुत गर्दा भविष्यका कर्णदारहरुप्रति उच्च सम्मान प्रकट हुन्थ्यो।
निजी तथा आवसीय विद्यालय अग्रनाइजेशन प्या...
पाँच महिनापछि आधिकारिकता पायो कैलाली क्याम्पस स्ववियुले, पुनःनिर्वाचन मागको रिट अदालतद्वारा खारेज
काठमाडौं, कात्तिक १३– धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वले निर्वाचित भएको पाँच महिनापछि आधिकारिकता पाएको छ।
घोषित मतपरिणाम खारेज गरी पुनः निर्वाचन हुनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन उच्च अदालत दिपायलले खारेज गरिदिएपछि स्ववियु ने...
काठमाडौं, असोज ३१ – ‘पश्चिम पाइला’को आयोजनामा अल्फा हाउसमा विद्यालयस्तरीय बाल क्लबका विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पश्चिम पाइलाले विद्यार्थीलाई उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रममा विभिन्न विद्यालयको बाल क्लबबाट ८८ जना वि...
पर्वत, असोज २९– सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएका बेला महाशिलाका विद्यार्थी आकर्षित गर्न खाजा खुवाउने व्यवस्था मिलाएको छ।
महाशिला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा १ देखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो। गाउँपालिकाले गाउँ प...
युनिभर्सल मेडिकल कलेज सञ्चालकद्वारा विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की
काठमाडौं, भदौ २६ – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका सञ्चालकले सर्वोच्च अदालतमा परेको मुद्दा फिर्ता नलिए विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की दिएका छन्। सर्वोच्च अदालतमा मंगलबारका लागि राखिएको पेशभन्दा अघि नै मुद्दा फिर्ता लिन युनिभर्सलका सञ्चालकले विद्यार्थीलाई धम्की दिएका हुन्।...
काठमाडौं, भदौ १४– नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।
क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।
नयाँ नेतृ...
आँखाको दृष्टि नभएर के भो? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने
विष्णु नेपाल
काठमाडौं, भदौ ५– नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ।
ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन्। ...
काठमाडौं, साउन ३१ – समर इन्टर्नशीपमा पर्न सफल भएकी रोजिता बुद्धाचार्य अहिले संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा छिन्। विज्ञान विषय अध्ययन गर्ने विश्वभरिका ५ सय जना विद्यार्थीलाई पछि पार्दै रोजिना इन्टर्नशीपमा पर्न सफल भएकी हुन्।
रोजिता विज्ञानकी विद्यार्थी हुन्। काठमाडौंको ठमेलस्थ...
काठमाडौं, साउन २०– नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेल भदौ ७ देखि हुने भएको छ।
भदौ ११ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए। उद्घाटन भृकुटीमण्डप र बन्दसत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा ह...