Suvadin, Home
Nepal Telecom 60.2k

‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’

देशकै सर्वाधिक राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले उचालेसँगै भव्य समापन भएको छ। नेपाली क्रिकेटमा नौलो प्रयोग गर्न माहिर मानिएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवास शाहीको नेतृत्वको टोलीले प...
Yagya Raj Joshi   11.2k   1
Apr 23, 2017
‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’

नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउँदै डिपिएल

अरूण बुढाथोकी काठमाडाैं, वैशाख ४ - सन् १९२० को दशकमा मदन शमशेर जबराले नेपालमा क्रिकेट खेल भित्र्याएका हुन्। जेन्टलम्यान गेम (भलादमीको खेल) भनिने क्रिकेट त्यतिबेला नेपालका सभ्रान्त वर्गहरु, शासकहरु, राणाहरु र राजपरिवारका सदस्यले खेल्ने गर्दथे। आश्चार्यको कुरो त के छ भने नेपाली क्रिकेटक...
Yagya Raj Joshi   10k   1
Apr 17, 2017
नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउँदै डिपिएल

खेलाडी तथा अफिसियलकाे बिमा, दर्शकलार्इ पुरस्कारकाे घाेषणा

काठमाडाैं, चैत २४ - सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगकाे तयारी पूरा भएकाे अायाेजकले जनाएकाे छ। चैत २७ गते देखि धनगढीमा सुरू हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी सकिएका अायाेजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार पत्रकार सम्मेलनकाे अायाेजना गरी जानकारी गराए...
Yagya Raj Joshi   10.2k   1
Apr 06, 2017
खेलाडी तथा अफिसियलकाे बिमा, दर्शकलार्इ पुरस्कारकाे घाेषणा

डिपिएलसँग जाेडियाे गाेल्डस्टार

काठमाडौं चैत्र ३ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शु म्यानिफेक्चरको उत्पादन गोल्डस्टार शु जोडिएको छ। अायोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण शु म्यानिफेक्चरका निर्देशक विधुशी राणाबीच शुक्रबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएक...
Yagya Raj Joshi   5.3k   0
Mar 17, 2017
डिपिएलसँग जाेडियाे गाेल्डस्टार

इमर्जिङ कपले डिपिएल सर्याे, अब चैत २७ बाट

काठमाडाैं, चैत्र १ - बहुप्रतिक्षित सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिग (डिपिएल) २२ दिन पर सर्ने भएको छ। डिपिएलको पूर्वनिर्धारित समयमा एसियन क्रिकेट काउन्सिल (एससिसी)ले एसीसी इमर्जिङ टिम्स कप आयोजना गर्ने भएपछि डिपिएल पछि सर्ने भएको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार जारी गरेको विज्ञप्तिमा ड...
Yagya Raj Joshi   4.1k   1
Mar 14, 2017
इमर्जिङ कपले डिपिएल सर्याे, अब चैत २७ बाट

कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

काठमाडाैं, फागुन १० नेपाली क्रिकेटकाे विकासमा महत्वपुर्ण याेगदान पुर्याउँदै अाएकाे सुदूरपश्चिमकाे कैलालीमा नयाँ एकाडेमी थपिएकाे छ। कैलालीकाे मध्यवर्ती क्षेत्र बाैनियामा जगततारा क्रिकेट एकाडेमीकाे उद्घाटन भएसँगै कैलालीमा नयाँ एकाडेमी थपिएकाे हाे। धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष तथा क्रिकेट अभ...
Yagya Raj Joshi   76   0
Feb 21, 2017
कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

'जग बलियाे भए घर बलियाे हुन्छ' काठमाडौं, फागुन ७ भारतको मुम्बईलाई क्रिकेटको नर्सरीका रुपमा चिनिन्छ। बाल्यकालदेखि नै क्रिकेटलाई कल्चरका रुपमा ग्रहण गर्ने-गराउने संस्कृतिका कारण याे सहरलाई विश्वकै क्रिकेट नर्सरी भनिएकाे हाे। उसो त सपनाकाे नगरी मुम्बर्इले सिनेमाकाे परिचय बाेकेकाे छ...
Yagya Raj Joshi   4k   1
Feb 18, 2017
तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

डिपिएललार्इ रूस्लानकाे साथ

काठमाडाैं, फागुन ५- धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग गर्ने भएकाे छ।  रूस्लान क्रिकेट र धनगढी क्रिकेट एकेडेमी बीच बिहीबार...
Yagya Raj Joshi   1.3k   0
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

डिपिएल लाइभ हुने, जगशक्तिको साथ

काठमाडौं, माघ १८ आउँदो चैत्र पाँच गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)को डिस होम स्पोर्टस् च्यानलले लाइभ गर्ने भएको छ। त्यस्तै, प्रतियोगिताको एसाेसिएट प्रयोजक जगदम्बा इन्टरप्राइजेज प्रालिको उत्पादन जगशक्ति टिएमटी बार हुने भएको छ।  आयोजक धन...
Yagya Raj Joshi   5k   0
Jan 31, 2017
डिपिएल लाइभ हुने, जगशक्तिको साथ

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

काठमाडाैं पुस २५ सुदूरपश्चिममा एउटा भनाइ प्रख्यात छ, ‘सूर्य पनि अस्ताउन मात्र पश्चिम अाउँछ।’ हालसम्मका जुनसुकै सरकारले पश्चिमलाई गर्दै आएको व्यवहारले यही भनाइलाई चरितार्थ गर्दछ। सामाजिक आर्थिक विकासको दृष्टिकोणले होस् या भौगोलिक विषमताका दृष्टिकोणले पश्चिम सधैपछि परेक...
Yagya Raj Joshi   7.4k   0
Jan 09, 2017
अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

डिपिएलमा कुन टिम कस्ताे?

काठमाडाैं, पुस २४ धनगढी प्रिमियर लिग (डिपिएल) का लागि नेपालमै पहिलाेपटक शनिबार राष्ट्रिय खेलाडीहरूकाे अक्सन गरियाे। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे संयुक्त अायाेजनामा डिपिएल अाउँदाे चैत ५ गतेबाट धनगढीमा हुनेछ। नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र...
Yagya Raj Joshi   12.3k   0
Jan 08, 2017
डिपिएलमा कुन टिम कस्ताे?

डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

काठमाडाैं, पुस २३  बहुप्रतिक्षित धनगढी प्रमियर लिगकाे शनिवार काठमाडाैंमा अक्सन सम्पन्न भएकाे छ। देशभरिका विभिन्न छ वटा सहरका टिमहरूले खेलाडीहरू सहभागी गराउनका लागि अक्सनकाे माध्यमबाट समावेश गरेका हुन्।  कुन टाेलीमा कुन खेलाडी परे? विस्तृतमा हेर्नुहाेस्।   
Yagya Raj Joshi   14.8k   0
Jan 07, 2017
डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

काठमाडाैं, पुस २२ बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) का टिमहरूमा खेलाडीहरूकाे सहभागिताका लागि शनिबार नेपालमै पहिलाेपटक अक्सन गरिँदैछ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले यसअघि बुधबार नै काठमाडाैं, धनगढी, विराटनगर, अत्तरिया, रूपेन्देही र कञ्चनपुर गरी ६ वटा टिम र ती ट...
Yagya Raj Joshi   9.7k   0
Jan 06, 2017
डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

यी हुन् डिपिएलका छ सहरका छ कप्तान

काठमाडाैं, पुस २१ आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ। संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका...
Yagya Raj Joshi   10.7k   0
Jan 05, 2017
यी हुन् डिपिएलका छ सहरका छ कप्तान

डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

काठमाडाैं, पुस २० २०७३ सालकाे बहुप्रतिक्षित क्रिकेट प्रतियाेगिता धनगढी प्रिमियर लिग (डिपिएल) मा ६ टिम प्रतिस्पर्धा गर्ने भएका छन्। अायाेजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले यसअघि नै चार वटा टिमकाे नाम सार्वजनिक गरिसकेकाे भए पनि हाल थप दुर्इ टिमकाे टुंग्याे लागेकाे हाे। नेपालमै पहिलाे...
Yagya Raj Joshi   8.9k   0
Jan 04, 2017
डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते